काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
३ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै आजै ४ बजे शीतल निवासमा सपथग्रहण हुनेछ ।
काठमाडौं २ फागुन । नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताका लागि गठन गरेको पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ । तर, एकताको लागि अन्तिम टुंगो भने लागेन ।
ललितपुर, २ फागुन । ललितपुरको मानभवनस्थित जिल्ला प्रशासन कार्यालयनजिकै एउटा सुविधा सम्पन्न ‘भिल्ला’ छ, जहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो केही
काठमाडौं, २ फागुन : माओवादीसँग पार्टी एकताको निर्णय गर्न एमालेले आकस्मिक स्थायी कमिटिको बैठक जारी छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि बोलाएको आकस्मिक बैठक जारी
विराटनगर, २ फागुन। प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई आज नियुक्त भएका छन् । मुख्यमन्त्री राईले भोलि सपथ लिनेछन् । प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले एमाले संसदीय दलका नेता राईलाई
२ फागुन, काठमाडौं । राजधानीबाट प्रकाशित भएका अखबारहरुको प्राथमिकतामा आज पनि एमाले–माओवादी एकता प्रक्रिया परेको छ । पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा यो विषयलाई आज छापेका छन् । केही पत्रिकाले वाम
काठमाडौँ १ फाल्गुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी छाडेका मोहन वैद्य र नेत्रविक्रम चन्द‘विप्लव’लाई पार्टी एकता प्रक्रियामा सहभागी हुन अपिल गरेका छन् । २३ औं जनयुद्ध दिवसका अवसरमा
१ फागुन, काठमाडौं । मंगलबार, राजधानीबाट प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाले विभिन्न शीर्षकमा एमाले–माओवादी एकता प्रक्रियाबारे खबर लेखेका छन् । कान्तिपुर, गोरखापत्र, नयाँ पत्रिकाले एकता वार्ता सहमति नजिक पुगेको
काठमाडौँ, २९ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक स्थायित्वका लागि पूर्वसांसदको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । पूर्वसांसद मञ्चले आज यहाँ आयोजना गरेको दुईदिने राष्ट्रिय भेलालाई
१५ वर्ष पुगेका भाडाका गाडी निजी प्लेटमा बदल्न नपाइने पाँच वर्षपछि गुड्न नदिने सरकारी तयारी २९ माघ, काठमाडौं । सरकारले १५ वर्ष पुराना सार्वजनिक सवारीको ‘हेरफेर दर्ता’ रोकेको छ ।
२९ माघ, काठमाडौं । आज सोमबार, राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले अलग–अलग विषयलाई समाचार बनाएर छापेका छन् । पत्रपत्रिकाहरुले आर्थिक, सामाजिकलगायतका सबैखाले विषय उठाएका भए पनि पहिलो पृष्ठमा भने राजनीतिक
काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन पनि सक्ने बताएका छन् । आइतबार चितवनमा नेपाल मार्शल आर्टस् एकेडेमी र नेपाल राष्ट्रिय