राजनीति

एक व्यक्ति, एक पद : सशक्त संगठन र उत्तरदायी शासनको आधार – दिनेश लिङ्खिम

दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको छ। जनताले पुराना दलहरूको शक्ति(केन्द्रीकरण, गुटगत स्वार्थ, अवसरवाद र सीमित व्यक्तिहरूको वरिपरि घुम्ने राजनीतिक संस्कृतिप्रति

देउवाले बनाए गच्छदारलाई संसदीय दलको उपनेता

नेपाली कांग्रेसका सभापति एंव संसदीय दलका नेता शेरबहादुर देउवाले विजयकुमार गच्छदारलाई संसदीय दलको उपनेता चयन गरेका छन्। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गच्छदार संसदीय दलको उपनेतामा चयन भएको पुष्टि गरे। आजै

, विप्लव पार्टीले प्रधानमन्त्री ओलीको घरमा पक्राउ पूर्जी टाँस्ने फेरी अर्को द्वन्दको खतरा बढ्यो, विप्लव विज्ञप्तिसहित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रबिक्रम चन्द विप्लवको नाममा एमाले अध्यक्ष केपी ओली सरकारको पक्राउ पूर्जी टाँस र कानुनी धम्कीको पुरै खारेज गरेको छ । नेकपाका प्रवक्ता प्रकाण्डले विज्ञाप्ति

एमाले–माओवादी सांसदलाई आज ओली–प्रचण्डले प्रशिक्षण दिने

१९ फागुन, काठमाडौं । एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई आज प्रशिक्षण दिइने भएको छ । पार्टी एकता गर्ने गरी अघि बढिरहेका दुई पार्टीले संसदीय गतिविधिमा एकरुपता ल्याउन र उपस्थितिलाई दमदार

फोरमसँग सहमति गर्ने प्रयास असफल, मन्त्रालय भागवण्डा मिलेन

१८ फागुन, काठमाडौं । एमाले-माओवादी र संघीय समाजवादी फोरमको वार्ता विना निष्कर्ष टुंगिएको छ । बालुवाटारमा भएको वार्तामा मन्त्रालय भागवण्डाबारे सहमति हुन नसकेको एक नेताले बताए । फोरमले तीन वटा

फोरम आजै सरकारमा जाने, पदाधिकारी बैठकबाट निर्णय हुँदै।

नेपाल , १४ फाल्गुन २०७४ काठमाडौं । संघीय समाजवादी फोरम नेपाल आजै सरकारमा सहभागी हुने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा फोरम जाने नजाने भन्ने

आज मन्त्रिमण्डल विस्तार हुदै, माओवादी र एमालेबाट यी नेताहरुको खुल्दैछ भाग्य ।

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्। एमालेबाट थप ७ र माओवादीबाट ७ मन्त्रीसहित ओलीले मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन्। माओवादीका तर्फबाट रामबहादुर थापा ‘बादल’

अहिले हाम्रो नेता नै केपी ओली

पत्रपत्रिकाबाट । माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केपी ओली वाम गठबन्धनको तर्फबाट प्रधानमन्त्री बनेको एक साता वितिसकेको छ । तर गठबन्धनको मुुख्य घटक माओवादी सरकारमा संलग्न् भएको छैन । पार्टीभित्रै

लालबाबु पण्डितको निर्णयः सोल्टी र द्वारिकाजलाई एक लाख जरिवाना मोडल हस्पिटल सहित ४ वटा अस्पताललाई पनि कारवाहीको पत्र

१३ फागुन, काठमाडौं । विगतमा डीभी पीआरको विरोध गरेका लालबाबु पण्डित जनसंख्या तथा वातावरण मन्त्री बनेपछि पनि त्यसैगरी खरो उत्रिन थालेका छन् । पण्डितले यसपटक पाँचचारे होटल र ठूला अस्पतालहरुमाथि

पार्टीको नाम फेर्ने नयाँ शक्ति पार्टीको निर्णय, बाबुराम पुनः संयोजक चयन ।

१२ फागुन, काठमाडौं । डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले नाम परिर्वतन गर्ने भएको छ । लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारित बैठकले एक वर्षभित्र पार्टीको पहिलो महाधिवेशन गर्ने

प्रचण्डले भने – उपेन्द्र यादव पनि आएपछि कम्युनिस्ट सरकारलाई दुईतिहाई बहुमत

११ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरम सरकारमा सामेल भई पहिलो पटक कम्युनिष्ट नेतृत्वको सरकार दुईतिहाई बहुमतको बन्न लागेको दावी गरेका छन् ।

मधेस राजनीतिको अन्तर्य–वाम गठवन्धनसँग ‘लभ’ र कांग्रेससँग ‘ब्रेकअप’

जनकपुरधाम, ११ फागुन– प्रदेश नम्बर दुई का मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रदेश सभामा विश्वासको मत मागिरहँदा नेकपा एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले आफ्नो पार्टीको समर्थन राउतलाई रहने बताइरहेका थिए

गोपाल किराँतीले भने- कारवाही गरेकोमा दाहाल एण्ड कम्पनीलाई धन्यवाद

११ फागुन, काठमाडौं । माओवादी केन्द्रबाट निस्कासन गरिएका नेता गोपाल किराँतीले आफूलाई कारवाही गरेकोमा पार्टी अध्यक्ष प्रचण्डलाई धन्यवाद दिएका छन् । उनले विज्ञप्ति निकालेर भनेका छन्, ‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै