काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
११ फागुन, काठमाडौं । माओवादी केन्द्रबाट निस्कासन गरिएका नेता गोपाल किराँतीले आफूलाई कारवाही गरेकोमा पार्टी अध्यक्ष प्रचण्डलाई धन्यवाद दिएका छन् । उनले विज्ञप्ति निकालेर भनेका छन्, ‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै
९ फागुन, हेटौंडा । प्रदेशका सरकारका लागि बा १ झ ६१०५ नम्बरको बेलेरो गाडी हेटौंडा आइपुगेको छ । तर, सिन्धुलीबाट पठाइएको गाडीको न स्टेरिङ चल्छ, न तीन नम्वर गियर ।
काठमाडौं, फागुन ८। नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतासम्बन्धी सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै दुवै पार्टीका अध्यक्ष। तस्बिरस् एमाले नेता प्रदीप ज्ञवालीको ट्विटरबाट। नेकपा एमाले र माओवादी केन्द्रले एक भएपछि
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको खाका तयार भएको एकजना नेताले जनाएका छन्। माओवादी केन्द्रका नेता जनार्दन शर्माले सोमबार साँझ पार्टी एकता संयोजन समितिको बैठकले उक्त खाका पारित
रासस ७ फागुन, काठमाडौँ । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरणलाई स्वच्छ राख्नका लागि फोहोर गर्नेलाई अब ठाउँका ठाउँ दण्डित गर्नुपर्ने बताएका छन् । वाग्मती बचाउ अभियान नेपाल र राधिका
रासस फागुन ७, २०७४ काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताउनुभएको छ । प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय समितिले प्रजातन्त्र दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘प्रजातान्त्रिक
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भक्तपुरको पुरानो ठिमीस्थित एक व्यापारीको घरमा ‘वान टु वान’ छलफल सुरू भएको छ। सामान्यतया प्रधानमन्त्रीले आफ्नै निवास वा
इटहरी । अमेरिकन मेड पेस्तोल सहित दुईजनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ । सादा पोसाकको टोलीले इटहरी ५ जनता बस्तीबाट ९ एमएमको एक राउण्ड गोली र पेस्तोल सहित दुईजनालाई पक्राउ
५ फागुन, महोत्तरी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकतालाई कसैले रोक्न नसक्ने बताएका छन् । हात्तीलेटमा आयोजित जनसभामा प्रचण्डले वाम एकता भाँड्न ठुलै चलखेल भइरहेको बताए
प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही शुक्रबार प्रदेश प्रमुख खनालबाट सपथ लिँदै। पूर्व अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएर चर्चामा आएका माओवादी नेता महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेश ६
काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्ष भित्र सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका छन् । बिहिबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पदभार ग्रहण
प्रधानमन्त्री केपी शर्मा ओलीले समानुपातिकबाट सांसद बनेकी थममाया थापामगरलाई महिला तथा बालबालिका मन्त्रीमा नियुक्त गरेका छन्। थममाया पहिलोपटक मन्त्री भएकी हुन्। उनी २०४८ सालको निर्वाचनमा म्याग्दीबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्