पत्रपत्रिका

नेपाल पत्रकार महासंघ प्रदेश समितीबाट तीन महिला सम्मानित

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रदेश समितीबाट तीन जिल्लाका तीन महिला सम्मानित भएका छन् । धनकुटाको सागुरिगढी गाउँपालिका ९६ नाम्जेमा प्रदेश स्तरिय पत्रकार महिला सशक्तीकरण गोष्ठीको अबसरमा लामो समय देखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याई स्थानीयतह २०७९ बाट निर्वाचित भएकालाई सम्मान गरेको हो । पत्रकार महासंघ

चामल लिन १० दिन पैदल, ३० किलो चामलको मूल्य चार हजार

काठमाडौँ बैशाख ३१ / हुम्लाको सर्केगाड गाउँपालिका–३ क उनपानीका ४१ वर्षीय कुम्म थापा नेपाल खाद्य संस्थान मुगुको शाखाबाहिर चामलको भारी कसकास गर्दैछन्। उनी यहाँसम्म चामल लिन पाँच दिन पैदल हिँडेर

भारतबाट भित्रिएका एक करोडको मदिरा बरामद

काठमाडौं बैशाख ३१ / उच्चकोटीको विदेशी मदिरा भारतबाट तस्करी हुँदै नेपाल भित्रिने गरेको खुलेको छ। भारतमा उत्पादन हुने र विदेशबाट भारत ल्याइएका विभिन्न ब्रान्डका मदिरा अवैध तरिकाले नेपाल भित्रिने गरेको

नेपाली बच्चा तस्करी आरोपमा कोरियन महिला पक्राउ, संगठित समूह नै रहेको आशंका

काठमाडौं बैशाख ३० नेपाली बच्चा तस्करीको आरोपमा कोरियन गायिक पक्राउ परेकी छन्। नेपाली बच्चालाई आफ्नो बच्चा भन्दै कोरिया लैजान लागेकी ४३ वर्षीया नारा किन पक्राउ परेकी हुन्। पोखरा बस्ने एक

११७ वर्षीया बाटुलीको जीवन कथा

काठमाडौं, ३० बैसाख । छोरालाई डोकोमा बोकी सिन्धुपाल्चोकको बाँसबारी गिरानचौरबाट हिंडेर बाटुली लामिछानेले नुवाकोट बसाई सरेको ७१ वर्ष पुग्यो । त्यतिबेला उनले ४५ टेकेको थियो । चार छोरामध्ये तीन छोरा

पायल्स भएका बिरामीले के गर्ने, के नगर्ने ?

काठमाडौँ बैशाख ३०/ पायल्स भएमा हरेक दिन शारीरिक व्यायाम गर्ने। नियमित रुपमा योग गर्ने, प्रशस्त पानी पिउने। हरियो सागपात काँचै खाने, दैनिक रुपमा फलफूल खाने। यो जानकारी आजको नयाँ पत्रिका

शीर्ष नेताको हत्या योजना हल्ला मात्रै हो : विप्लव

काठमाडौं / प्रतिबन्धित नेकपाका महासतिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताले आफू्रहरुले उठाएका विषयको समाधान गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने बताएका छन् । भूमिगत रहेका उनले पार्टी प्रतिबन्धपछि पहिलो पटक दिएको अन्तर्वार्तामा

भ्रमण र भत्तामै ३ करोड ४७ लाख स्थानीय सरकारको स्वाहा

सिन्धुली २८ बैशाख ,। सिन्धुलीका स्थानीय तहले भ्रमण र अनुगमनमैै ३ करोड ४७ लाख रुपैयाँ खर्च गरेको पाइएको छ। २ नगरपालिका र ९गाउँपालिका गरी जिल्लाका ९वटै स्थानीय तहले भ्रमण र

अपांग भनेर स्कुलमा भर्ना लिन अस्वीकार, घरमै थन्किन बाध्य भए यी बालक

काठमाडौं २८ बैशाख / उनी दुवै खुट्टा टेक्न सक्दैनन्। अरूको सहारामा हिँड्नुपर्छ। नभए ह्विलचियरमा हिँड्छन्। शरीर भने हृष्टपुष्ट छ। बोली प्रस्ट छ। बोल्न र लेख्न कुनै समस्या छैन। ६ वर्षीय

आफ्नै विद्यालयका ४ छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप

सिन्धुलीको फिक्कल गाउँपालिका(३ मा शिक्षकले विद्यार्थीलाई बाल यौन दुर्व्यहार गरेको खुलासा भएको छ। फिक्कल सालघारीस्थित मावि रातमाटाका शिक्षक चिरञ्जीवी पहाडीले किशोरीहरु राति घरमा सुतिरहेको अवस्थामा यौन दुव्र्यवहार गर्न खोजेको भन्दै

कम्मर किन दुख्छ : यस्ता छन कारणहरु

काठमाडौँ २८ ,बैशाख / हाम्रो कम्बर (ढाड) को लचकताले नै हाम्रो यौवनावस्था कायम गर्छ।जति कम्मरको लचकता हुन्छ त्यति नै शरीर बलियो र लचिलो हुन्छ। कम्मर, ढाड अर्थात् पिठ्यूँ जसलाई हामी

मलेसिया जाने कामदारमाथिको सिन्डिकेट ब्युँताउन दूतावास नै सक्रिया

काठमाडौं / वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारमाथि वर्षैदेखि भइरहेको ठगीमा संलग्न सिन्डिकेट ब्युँतायने गतिविधमा नेपालस्थित मलेसियन दूतावास नै सक्रिय भएको छ । विगतमा कामदार ठगीमा संलग्न मेडिकल सिन्डिकेट कायम राख्न

प्याड नहुँदा समस्या, रजस्वला हुँदा कक्षा छाड्छन् छात्रा

काठमाडौँ बैशाख २८ / विद्यालयमा व्यवस्थित शौचालय र पानीको अभावका कारण हुम्लाका विकट गाउँबस्तीका छात्राहरु रजस्वला हुँदा विद्यालय जान पाउँदैनन्। ल्क्ष्ऋ ब्क्क्ष्ब् उनीहरुले महिनामा चार दिन विद्यालय छोड्नुपर्छ। यस हिसावले