पत्रपत्रिका

नेपाल पत्रकार महासंघ प्रदेश समितीबाट तीन महिला सम्मानित

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रदेश समितीबाट तीन जिल्लाका तीन महिला सम्मानित भएका छन् । धनकुटाको सागुरिगढी गाउँपालिका ९६ नाम्जेमा प्रदेश स्तरिय पत्रकार महिला सशक्तीकरण गोष्ठीको अबसरमा लामो समय देखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याई स्थानीयतह २०७९ बाट निर्वाचित भएकालाई सम्मान गरेको हो । पत्रकार महासंघ

बढेको वृद्धवृद्धा भत्ता कहिलेबाट पाउने ?

काठमाडौँ । ‘मैले त हाम्रो भत्ता बढेको थाहै पाएकी थिइनँ, बढेको भए त राम्रो भयो, म त एकदम खुसी भएँ । अब कहिलेबाट पाउने हो ? तपाईलाई थाहा छ ?

कसरी हरायो सुन ? पशुपतिको सम्पत्तिमा रजाइँ,

काठमाडौं २५, जेठ / कुनै समय थियो, दानदक्षिणा गरे धर्म कमाइन्छ। धर्म कमाउनकै लागि पितापुर्खाले जग्गाजमिनसमेत मठमन्दिर र जात्रापर्वका लागि छुट्याइदिए। कसैले सरकार (गुठी संस्थान)लाई जिम्मा दिए, कसैले निजी गुठी

आजको कार्टुन

कान्तिपुर दैनिकबाट, नागरिक दैनिकबाट,

जाहन्वीको छोटो कपडाले कैटरिनालाई यस्तो चिन्ता

काठमाडौं २० जेठ / बलिउड अभिनेत्री कैटरिना कैफ नयाँ पुस्ताका नाियकाहरूका विषयमा टिप्पणी गरेर फेरि विवादमा आएकी छन्। कैटरिनाको फिल्म ‘भारत’ यसै साताबाट रिलिज हुँदै छ। अहिलेका पुस्ताका अभिनेत्रीले पहिरनमा

११२ नम्बरको जंगे पिलरले छेकेन आत्मीयता

काठमाडौं २०, जेठ / बस्तीको बीचमा फराकिलो बाटो । नजिकै नेपाल–भारत सीमा छुट्ट्याउने ११२ नम्बरको जंगे पिलर । बाटो पश्चिमतिर भारतीय बस्ती र पूर्वतर्फ नेपाली बस्ती। नेपालतिर अलिक व्यवस्थित बस्ती

कसरी बढ्छ युरिक एसिड ? हेर्नुहोस् नियन्त्रण गर्ने उपायहरु

काठमाडौँ २० जेठ । शरीरमा प्रोटिन मोटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ। यो शरीरमा नभइ नहुने महत्वपूर्ण तत्व हो। तर, जीवनशैलीका कारण कतिपय अवस्थामा शरीरमा युरिक एसिड बढ्ने गर्छ।जसले

शिक्षिकाको कुटाईबाट पाँच विद्यार्थीको हात भाँचियो, १४ जना घाइते

काठमाडौँ २० जेठ । रोल्पाको एक विद्यालयमा शिशिक्षाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन्। दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट चौध विद्यार्थी

धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली बन्न बालकको बलि

जनकपुरधाम । धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नरबलिका रूपमा एक बालकको हत्या गरिएको छ । मिथिला नगरपालिका–६ का शम्भुकुमार साहका छोरा साढे दुई वर्षीय आर्यन

विस्फोटमा घाइते भएकाहरु पनि सबै विप्लवका कार्यकर्ता, यसरी खोले घटनाको रहस्य

काठमाडौं जेठ १४/ आइतबारको विस्फोटमा मृत्यु हुने चारै जना विप्लवका कार्यकर्ता रहेको पुष्टि भएको छ । सरकार र सो समूह दुवैले यसको पुष्टि गरेका छन् । सुकेधाराको विस्फोटमा मृत्यु हुनेमा कालिकोटमा दीपेन्द्र

यार्सा टिप्न डोल्पा पुगे आठ हजार

काठमाडौँ जेठ १५ / डोल्पाका विभिन्न पाटन मंगलबारदेखि यार्सागुम्बा संकलनका लागि खुला भएका छन् । भोक्पा, भाङ्का, कुनास, सागबारीलगायतका सत्तरीभन्दा धेरै पाटन यार्सागुम्बा संकलनका लागि औपचारिक रूपमा खुलेको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका

आज ११ औँ गणतन्त्र दिवसः साढे चार सय कैदीको कैद मिनाहा गरिँदै

काठमाडौं १५ जेठ / गणतन्त्र दिवसको अवसरमा सरकारले आधा कैद छुट दिएर करिब साढे चार सय कैदीलाई छाड्ने भएको छ । असल चालचलन भएको भनेर कैदीहरुलाई आधा कैद मिनाहा गरेर

पशुपतिनाथ मन्दिरको २३१ रोपनी जग्गा कहिले कसले खायो पत्तै छैन

काठमाडौं / भनिन्छ ( पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेको छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई