जाहन्वीको छोटो कपडाले कैटरिनालाई यस्तो चिन्ता 0 Shares २० जेष्ठ २०७६, सोमबार काठमाडौं २० जेठ / बलिउड अभिनेत्री कैटरिना कैफ नयाँ पुस्ताका नाियकाहरूका विषयमा टिप्पणी गरेर फेरि विवादमा आएकी छन्। कैटरिनाको फिल्म ‘भारत’ यसै साताबाट रिलिज हुँदै छ। जाहन्वी अहिलेका पुस्ताका अभिनेत्रीले पहिरनमा आफूलाई बढी नै प्रदर्शन गर्न थालेको उनले बताइन्। श्रीदेवीकी छोरी जाहन्वी कपुरले निकै छोटो कपडा लगाएर हिँड्ने गरेकामा कैटरिनाले चिन्ता व्यक्त गरिन्। यसले अहिलेका पुस्तामा नकारात्मक सन्देश जाने उनले बताइन्। आजको राजधानी दैनिकमा यो खबर छापिएको छ।