इ. वीरेन्द्र श्रेष्ठ, ताप्लेजुङ् सपना देख्नु सबैको अधिकार हो, तर त्यो सपनालाई आफ्नो जीवनको उद्देश्य बनाएर संघर्ष, त्याग, अनुशासन र अथक मेहनतमार्फत वास्तविकतामा बदल्ने साहस भने सबैसँग हुँदैन। यही साहस, समर्पण र अटल इच्छाशक्तिको सुन्दर उदाहरण बन्न लागीपरेकी छिन् ताप्लेजुङकी प्रतिभाशाली गायिका मनिषा लाम्गादे। ताप्लेजुङ
काठ्माडौं/ चर्चित गीतकार अम्बिका गुरुङको रचना तथा इन्जिनियर गायक वीरेन्द्र श्रेष्ठको स्वर रहेको ‘परदेशीको जीवन’ शीर्षकको छोटो म्युजिकल मुभीको भिडियो सार्वजनिक भएको छ । टिकाराम आचार्य निर्देशित लक्षमण गजुरेलको निर्माण
काठ्माडौं / कोरोना सन्त्रासबीच गीत एवं म्युजिक भिडियो सार्वजनिक हुने क्रम जारी छ । कोरोना सन्त्रास फैलिएयता राम्रा राम्रा म्युजिक भिडियो पनि निर्माण भइरहेका छन् । लोक, पप, आधुनिक सबैथरीका
काठ्माडौं / प्रेम कथामा सर्मपित भएको गीतको म्युजिक भिडियो “जाले रुमाल” ले सार्वजनिक भएको छोटो समयमै सर्वाधिक चर्चा बटुल्न सफल भएको छ । उदयमान पूर्बेली गायक बीरेन्द्र श्रेष्ठले गायिका मेलिना
काठमाडौं । बहुप्रतिभाशाली गायक तथा संगितकार ब्रबिम शेर्माको लिम्बू भाषाको म्यूजिक भिडियो “ कोक्मा फाङ्जङ् ” सार्वजनिक भएको छ । भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छायांकन रहेको म्यूजिक भिडियो ओरिजिन नेपाल
काठमाडौं / गायिका रन्जिता लिम्बु र गायक मोहन मादेनको स्वर रहेको “जोडी परेवा” बोलको गित सार्वजनिक भएको छ। पूर्वेली लोक भाकाको यस गीतमा दिक्पाल कार्की र गायिका रंजिता कै अभिनय
काठमाडौं – उत्कृष्ट लिम्बू गितकार तथा संगितकार अवार्डबाट हस्त लिबाङ सम्मानित भएका छन् । सोमबार राजधानीमा फाल्गुनन्द लिङ्देन फिल्मस् प्रालि र नेपाल चलचित्र युवा मञ्चको संयुक्त आयोजनामा भएको एफएलएफ अवार्डबाट
काठमाडौं, १४ माघ / ताप्लेजुङ कलाकार कल्याणकारी कोष’ स्थापनार्थ हुने ‘ताप्लेजुङ साँझको तयारी पुरा भएको आयोजकले जनाएको छ । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा यही माघ १७ गते ‘ताप्लेजुङ साँझ
मिङमा शेर्पा पाङकर्मा काठमाडौं,९ माघ – लामो समयदेखि संगित क्षेत्रमा लागिरहेका गायक गम्बु शेर्पाले फेरि वेल्कम टु माई हार्ट बोलको नयाँ म्युजिक भिडियो सार्वजानिक गरेका छन् । अनामनगर स्थित यति
काठमाडौं, ८ माघ । रीता फोम्बो ठूलीको रचना, संगीत र स्वरमा यक्लागेन बोलको लिम्बू गीत लिम्बू कल्चर युनिटी को अफिसियल युट्युव च्यानल मार्फत सार्वजानिक गरिएको छ । फोम्बो ठूलीको अघिल्लो
काठमाडौं, / गायक भिम रुम्दाली राईको पहिलो गीत दिलैमा बस्यौ की को म्युजिक भिडियो सार्वजनिक भएको छ । यसै साता ओएसआर डिजिटल मार्फत भिमको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो
काठमाडौं २ माघ / गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले असभ्य व्यवहार गरेको भन्दै भिडिओ सार्वजनिक गरेपछि प्रहरीले छानबिन गर्ने भएको छ। नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी
मिङमा शेर्पा पाङकर्मा काठमाडौं २९ पौष / म्याक्स इभेन्ट अर्गनाइजरले बार्षिक रुपमा आयोजना गर्दै आएको शेर्पा फुड फेस्टिभल कार्यक्रममा शेर्पा समुदायको खाना परिकार, सांस्कृतिक प्रस्तुत र सांगीतिक प्रस्तुती रहने म्याक्स