गीत/संगित

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

सार्वजनिक भयो सुनिता र दिनेशको ‘गएको जोवन’ (भिडियोसहित)

काठमाडौं ।  सुनिता थेगिम र दिनेश नाछिरिङको आवाजमा रहेको ‘गएको जोवन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियो खिम अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

‘भ्वाइस अफ नेपाल सिजन-४’ को उपाधि करण राईलाई

काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता बनेका छन् । आज भएको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे । करणले टीम राजु

साहिलका लागि योगेश भट्टराईले मागे भोट

ताप्लेजुङ । नवनिर्वाचीत प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका सचिव योगेश भट्टराईले ‘दी भइस अफ नेपाल सिजन-४’ का प्रतिस्पर्धि साहिल लिम्बूका लागि भोट मागेका छन् । भट्टराई सामाजिक सञ्चाल मार्फत

लन्डनमा रहेर मोडलिङ गर्दै आएकी अनिताको ‘ढल्केला ढल्केला’ सार्वजनिक

काठमाडौं । लन्डनमा आयोजना हुने र्याम्प सोहरुमा मोडलिङ गर्दै आएकी अनिता लिम्बुले मोडलिङ गरेको नयाँ गित ‘ढल्केला ढल्केला’ सार्वजनिक भएको छ । सो गितमा लोकप्रिय गायिका अस्मिता अधिकारीले आवाज भरेकी

ब्रोसिश माबोहाङको ‘सोल्टीनी ज्यू’ सार्वजनिक (भिडियोसहित) 

गंगा लिङ्खिम काठमाडौं । गायक तथा संगितकार ब्रोसिश माबोहाङ (लिम्बू)को ‘सोल्टीनी ज्यू’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो ‘हाङ अनलाइन टिभी’ नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो

गराचा किरातीको ‘घर फर्क साथी हो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं – गराचा किरातीको ‘घर फर्क साथी हो’ सार्वजनिक भएको छ । देश प्रेम र भक्तीमा समर्पित उक्त गीत गराचा किरातीले रचेका हुन् । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका

राजु लामाको कीर्तिमान, ६५७४ मिटरको उचाइमा एकल कन्सर्ट

काठमाडौं । गायक राजु लामाले सगरमाथा क्षेत्रमा ६ हजार पाँच सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका छन् । जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक लामाले सगरमाथाको क्याम्प-३ मा पुगेर

शान्तिराम खरेल र सुनिता केदेमको स्वरमा नयाँ पालाम सार्वजनिक

काठमाडौं । रुबुशा क्रियटिभ वर्कसले निर्माण गरेको नयाँ पालाम सार्वजनिक भएको छ । जसमा लय, संकलन स्वर शान्तिराम खरेलले दिएका छन् । पालाममा शान्तिराम खरेलसँगै सुनिता केदेमको स्वर रहेको छ

बिनि को मुटुको ढुकढुकी रिलिज

ताप्लेजुङ । गायिका तथा मोडल बिनि श्रेष्ठले प्रेमिल मोहक गीतमा बनेको म्युजिक भिडियो मुटुको ढुकढुकी हालसालै बजारमा ल्याएकी छिन । बिष्णु बिरही श्रेष्ठको शव्द, चर्चित पार्शंव गायक ध्रुब बिस्कोको संगीत,

भष्मे साँईली सार्वजनिक (भिडियो सहित)

ताप्लेजुङ । हर्कराज गुरुङको मौलिक शब्द र भावमा सिर्जना भएको भष्मे साँईली बुधबार टिभि नेपाल युट्युब च्यानल मार्फत रिलिज भएको छ । ताप्लेजुङ्का गायक अनिल खड्का र चर्चित गायिका मिलन

म्यासुप भर्सनमा ‘कल्ले बोलायो’ सार्वजनिक

काठमाडौं / गायक तथा संगीतकार रुद्र जीएमको स्वरमा म्यासुप भर्सनमा ‘कल्ले बोलायो’ बोलको गीत सार्वजनिक भएको छ । यो समाचार तयार पारुञ्जेल एक करोडको हारहारीमा यस अघिको ‘कल्ले बोलायो’ गीत

‘चिसो – चिसो छ मौसम ’ मा कञ्चन र रेखा

काठमाडौं – मेलिना राइको स्वरमा रहेको ‘चिसो – चिसो छ मौसम’ बोलको गीत फिमेल भर्सनमा सार्वजनिक भएको छ । यस अघि नै मेल भर्सनमा कञ्चन थलङको स्वरमा सार्वजनिक भइसकेको छ