एलिशा र निराजनको रोमान्स
काठमाडौं, / गायक भिम रुम्दाली राईको पहिलो गीत दिलैमा बस्यौ की को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यसै साता ओएसआर डिजिटल मार्फत भिमको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोमा एलिशा राई र निराजन प्रधानको अभिनय रहेको छ । गीतमा संगीत र संगीत संयोजन निरोज लामा र शब्द सर्वजीत राईको रहेको छ ।
दिप्शन डंगोलले छायांकन तथा सम्पादन गरेको भिडियोलाई नितिन चन्दले निर्देशन गरेका छन् । अमेरिकाका बस्दै आएका भिमको चाँडैनै अन्य गीतहरु पनि वजारमा आउने तयारीमा छ । गीतको भिडियो ……..