काठमाडौँ । केत्तकुम लिबाङ पाङ्पत सयङले माध्यमिक शिक्षा परिक्षा (एसईई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । सयङले देशभरबाट २०८० सालको एसईई परीक्षामा सामेल भई उत्कृष्ट नतिजा ल्याउन सफल पाङ्पत लिबाङ वंशभित्रका एक छात्र र छात्रालाई नगद रु १० हजार र सम्मान–पत्रसहित दोसल्ला ओढाएर
ताप्लेजुङ । मैवाखोला गाउँपालिकाको १३ औं गाउँ अधिबेशन ( बजेट अधिबेशन ) शुक्रबार अन्त्य भएको छ । जेष्ठ २८ गतेबाट प्रारम्भ भएको अधिबेशनको बैठकहरुले गाउँपालिकाको आगामी आ.व.०८०÷८१ को बार्षिक निति,कार्यक्रम
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ साघु पाटीमा बिहिवार ६१ घर दुरिलाई खाद्यन्न सामाग्री वितरण गरिएकोछ । असार २ र ३ गते भएको अबिरल बर्षाका पछि आएको बाढीपहिरोबाट वडा नं।४
ताप्लेजुङ । ताप्लेजुङ फुङलिङ ४ स्थित वालमन्दिर आधारभुत बिद्यालयमा आईतबार देखी शुरु भएको एक महिने शेर्पा भाषा लिपी सम्बन्धि आधारभुत शिक्षण तालिम जारी रहेको छ । ताप्लेजुङ जिल्ला भरिका सामुदायिक
ताप्लेजुङ । पछिल्लो ६ महिनामा ताप्लेजुङमा एक सय ५ जना बलात्कारबाट पीडित भएका छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को अर्धवार्षिक समीक्षाले यस्तो देखाएको हो । आज नेपाल
ताप्लेजुङ । मङ्गलबारबाट हेवा खोला माथि अस्थायी डाइभर्सन पुल सञ्चालन गरी सवारी साधनहरू आवत जावत भइरहेको मेची राजमार्ग फेरी बन्द भएको छ । वर्षा सहितको बाढीले डाइभर्सन पुल बगाउँदा यातायात
देवेन्द्र बानियाँताप्लेजुङ। अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर ताप्लेजुङमा ४ जना वेपत्ता भएका छन्। प्रहरीका अनुसार सिदिङवा गाउँपालिका वडा नं ६ मेहेलेमा यादव बूढाक्षेत्रीका श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल
ताप्लेजुङ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले दुग्ध परिकार बनाउने सिप विकास तालिम बुधबारबाट सुरु गरेको छ ।ताप्लेजुङ सदरमुकाम फुङलिङ स्थित घरेलुको कार्यालयमा नेपाल घरेलु तथा साना उद्योग महासंघ
ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका वडा नं. १ खोक्लिङमा उधमशीलता विकास तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको आयोजनामा ८ दिने उधमशीलता विकास तालिम बुधबार सम्पन्न भएको
ताप्लेजुङ । घुन्सा फाउन्डेसनी संस्थापक अध्यक्ष तथा समाजसेवी याङजोम शेर्पालाई “नेशनल शोसल वेलफेयर अवार्ड – २०२२” ले सम्मान गरिएको छ । सोमबार सिजन मिडियाको आयोजनामा संघिय मामिला तथा सामान्य प्रशासन
ताप्लेजुङ । सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनि शाखा कार्याालय ताप्लेजुङले घातक रोग दावी भुत्तानी हस्तारण गरेको छ । आईतबार एक कार्यक्रम गर्दै सिटिजन लाईफ इन्स्योरेन्सले फक्ताङलुङ गाउँपालिका ४ घर भई हाल
ताप्लेजुङ । डिभिजन वन कार्यालय ताप्लेजुङले शनिबार निशुल्क रुपमा बिरुवा वितरण अभियान सञ्चालन गरेको छ । डिभिजन वन कार्यालयले तेज पात,मयुर पङ्खी, सल्लो साथै विभिन्न प्रजातिका बिरुवा निशुल्क रुपमा वितरण
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट अघि आईतबार नीति तथा कार्यक्रम ल्याउने भएको छ । अन्य समय नीति तथा कार्यक्रम र बजेट एकैदिन ल्याउने प्रचलनलाई