सेवारत इन्डियन आर्मी सेवा समाज ताप्लेजुङद्धारा बाढी,पहिरो पीडितलाई राहत वितरण प्रकाशित मिति : 9 July, 2023 4:25 pm ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिकाका बाढी। पहिरो पीडितलाई सेवारत इन्डियन आर्मी सेवा समाज ताप्लेजुङले राहत वितरण गरेको छ । शनिबार इन्डियन आर्मी सेवा समाज ताप्लेजुङको पहलमा संकलन गरिएको नगद सहितको राहत सामाग्री पीडितलाई वितरण गरिएको हो ।सेवारत इन्डियन आर्मी सेवा समाज ताप्लेजुङका सदस्य सन्जय माबो र डम्बर लिम्बू लगायतको उपस्थितिमा पीडित परिवारलाई नगद सहित चामल वितरण गरिएको छ । राहत वेपत्ता भएका यादव बुढाक्षेत्रीको परिवार, मृतक हर्क बहादुरको परिवार र मृतक केशव बहादुरको परिवारलाई प्रतिपरिवार २० हजार रुपैयाँ नगद सहित चामल ५० के.जी.का दरले वितरण गरेको छ । यो पहिलो चरणको सहयोग भएकाले विशेष पीडितहरुलाई मात्र राहत स्वरुप सहयोग गरेको सेवारत इन्डियन आर्मी सेवा समाजका अध्यक्ष लक्ष्मण मेन्याङबोले जानकारी दिनुभयो ।अत्याधिक वर्षाका कारण गत असार २ र ४ गते भएको बाढी र पहिरोमा परी ३ जनाको ज्यान गएको थियो ३ जना वेपत्ता भएका थिए यस्तै २ जना गम्भीर घाइते भएका थिए। सिदिङवा गाउँपालिकाका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी १७० घर भन्दा बढि विस्तापित भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। सेवारत इन्डियन आर्मी सेवा समाज ताप्लेजुङमा जोडिनुभएका सदस्यहरुको नामावली यसप्रकार रहेको छ।१, चतुरहाङ इजम – फावाखोला२,रन बहादुर इजम – फावाखोला३, राज कुमार लिम्बु – सिकैचा४, अमर वनेम – फाकुम्बा५, मचिन्द्र नाल्बो – लिङ्तेप६,सरन हाङगाम – मेरिङदेन ४७,प्रकाश लिबाङ – लिबाङ८,प्रताप वनेम – फाकुम्बा९,गणेश एभेङ – थिङलाबु१०,हरिराज लिबाङ– लिबाङ११, राज लिबाङ – लिबाङ१२, आक्रोस लिबाङ – लिबाङ१३,पुर्ण केदेम – मेरिङ्देन ४१४, प्रकाश चोङबाङ – थिङलाबु१५, सुसल चोङबाङ – थिङलाबु१६, देउमान थलङ – थलङ१७, सन्जय सन्बा – थलङ१८, निस्चल लिम्बु – साँघु१९, नरेन लिम्बु – नाल्बो२०, बिरु नुगो – फुरुम्बो२१ राम कुमार मेन्याङ्बो – थेचम्बु२२, लक्ष्मण मेन्याङबो – थेचम्बु२३, अम्रित मेन्याङबो – थेचम्बु२४, राम कुमार सेन्दाङ – फुलबारी२५, देशमान वनेम – फाकुम्बा२६, सन्जय माबो – फुङ्लिङ ५२७,मन कुमार लिम्बु – थेचम्बु२८,बिकेन लिम्बु – थुकिबा२९,बिराट मगर – हाङपाङ३०,दिपक लिम्बु – सिकैचा३१,मिलन – फुङ्लिङ३२,सन्त श्रेष्ट – हाङपाङ३३, भुपाल श्रेष्ट – फुलबारी३४,तुफान नाल्बो – खाम्लुङ३५,बिकास लिम्बु – फुङलिङ३६,अमिन लिम्बु – थलङ३७,राज चाम्लिङ – मेहेले३८,दिपक पौडेल – साँघु३९,सबिन आङ्बोहाङ चागे४०, राम चन्द्र लिम्बु – मेरिङदेन ५४१,लाल बहादुर तामाङ – मैवाखोला ५४२,सुसन खिम्दिङ – नाङ्खोल्याङ४३,नोबल लिम्बि – आठरार्इ त्रिबेणी ४४४,प्रदिप लिम्बु – आठरार्इ त्रिबेणी ३४५,सक्षम थेबे – आठरार्इ त्रिबेणी४६,रबिन ताम्लिङ – खेबाङ४७,राम कुमार वनेम – ढुङ्गेसाँघु४८,रत्न तामाङ – ढुङ्गेसाँघु४९, अमर अन्छङबो – चाँगे५०,लक्ष्मि गौतम – फक्ताङलुङ १५१,कैलाश लिम्बु – खेबाङ५२, प्रबिन लोकुज – नाङ्खोल्याङर बाँकि जिल्लाको सहयोगी लाहुरेहरु१,सुमन लिम्बु – धनकुटा२,रोशन राई – इलाम३,भिम कुमार लिम्बु – सङखुवासभा४,रेस्मि तामाङ – धरान १७५,केशब राइ – सोलुखुम्बु६,घनेन्द्र लिम्बु – धरान १३७,नबिन राई – खोटाङ८,किरण राइ – धरान १५९,बम ब गुरुङ – खोटाङ१०,धनराज राई – खोटाङ११,टोप बहादुर रार्र्र्इ – इलाम१२,जिबन साउदेन – तेह्रथुम१३,सकुल राई – इलाम१४,आयुस गुरुङ – दार्जिलिङ१५,तुलासिङ खत्रि – नेपालगन्ज१६,बिरेन्द्र लावती – पाँचथर१७, रोजिन राई – धनकुटा१८,किबन गुरुङ – ओखलढुङगा१९,दिलिप श्रेष्ट – भोजपुर२०,पबिन बेघा – इलाम२१,भोजराज रार्र्इ ओखलढुङगा२२,मोहन लिम्बु – संखुवासभा२३,बन्द प्रसाद राई – भोजपुर२४,पुर्ण तुम्बापो – पाँचथर२५,पुर्णराज रार्इ –ओखलढुङगा२६,बेगाहाङ सुब्बा – इलाम२७,रमेस सितुङ – इलाम२८,सजन खिम्दुङ रार्इ – भोजपुर२९, जिगर राइ – इलाम३०, दिपेश शेर्मा – पाँचथर३१,लालबिर मगर – पाँचथर३२, जय बहादुर लिम्बु – दमक३३,मोहन कुमार राइ – भोजपुर३४,बिनोद राइ – बिराटचोक३५,रोमन नेम्बाङ – पाँचथर३६,राजु तामाङ – भोजपुर३७,मन कुमार योङहाङ – पाँचथर३८,युबराज नेम्बाङ – इलाम३९,गोबिन्द मल्ल –भरतपुर४०,दल बहादुर तामाङ – बेलबारी४१,जिबन आङ्देम्बे – पाँचथर४२,खेमराज राइ – भोजपुर