काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला
प्रयास लिम्बू ताप्लेजुङ / जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ६३ औं प्रहरी दिवसको अवसरमा बिहीबार शुभकामना आदानप्रदान लगायतका कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रहरी दिवससँगै
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. ८ थामखर्क जंगल बीचको गोठमा बेबारिसे अवस्थामा भेटिएका शिशुलाई बिहीबार अभिभावकत्व प्रदान भएको छ । जिल्ला बाल कल्याण समितिको निर्णयअनुसार निमित्त
अरुणपोष्ट सम्वाददाता ताप्लेजुङ २५ असोज , / फुङलिङ नगरपालिका–८ सुकेटार विमानस्थल छेउको थामखर्क जंगलमा जंगलबीचको गोठमा बेवारिसे अवस्थामा भेटिएका शिशुलाई विहीबार अभिभावकत्व प्रदान गरिएको छ। । जिल्ला बाल कल्याण समितिको
फिक्कल / इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्त जलविद्युत आयोजनाबाट बुधबारदेखि परीक्षण उत्पादन
प्रयास लिम्बू ताप्लेजुङ, असोज । ताप्लेजुङको सुकेटार बिमानस्थलमा करिव अढाइ महिनापछि उडान सुरु भएको छ । मङ्गलबार समिट एयरको जहाजले पहिलो पटक उडान सुरु गरेको हो । प्रत्येक साताको मङ्गलबार
प्रयास लिम्बू ताप्लेजुङ, असोज / स्वतन्त्र राष्ट्रिय अभियान नेपालले स्रोत नखुलेका सम्पतिको राष्ट्रियकरण गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यलय ताप्लेजुङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक
काठमाडौँ, २२ असोज / पाँचथरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा को जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ । तत्कालीन नेकपा एमाले जिल्ला कमिटी पाँचथरको कार्यालयमा नेकपा पाँचथरको कार्यालय स्थापना गरिएको हो
प्रयास लिम्बू ताप्लेजुङ, असोज / इटालीका चारसहित नेपालका १६ बढी मुटुरोग विशेषज्ञले स्वास्थ्योपचार गर्नेगरी ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा आउँदो कातिक १६ र १७ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङका पाँच स्थानीय तहका २७ वटा वडाहरुमा अलैँची जोन कार्यक्रम लागू हुने भएको छ । अलैँची जोन क्षेत्र निर्धारणका लागि शुक्रबार बसेको सरोकारवालाको
बर्दिवास, १९ असोज महोत्तरीका सबै स्थानीय तहका कार्यालय कर्मचारीले आज ठप्प पारेका छन् । भङ्गाहा नगरपालिकाका लेखा अधिकृत पवनकुमार अधिकारीलाई नगरप्रमुखले हातपात गरेपछि कर्मचारी आन्दोलित भएका हुन् । कर्मचारीले आज
प्रयास लिम्बू ताप्लेजुङ / ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदमार्गको स्तरोन्नति गर्न थालिएको छ । वर्षेनी बढ्दो तीर्थालुको आगमनलाई लक्षित गरी पदमार्गको स्तरोन्नतिको कार्य गरिँदै आएको हो । यसवर्ष मात्रै
काठमाडौ ,१३ असोज / मिक्वाखोला सहयोग समिति काठमाडौंकोले शुभकामना आदानप्रदान तथा सदस्यता प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम काठमाडौंको चाबहिल स्थित जुम क्याफेमा सम्पन्न भएको हो । प्रतिनिधि