प्रमिला भण्डारी नेपालको शिक्षण प्रणालीमा सुधार गर्नु अहिलेको गम्भीर आवश्यकता बनेको छ । शिक्षाको उद्देश्य केबल पास हुने मात्र नभई जीवन उपयोगी र व्यवहारिक ज्ञान दिनु हो । तर, अहिले पनि नेपाली शिक्षा प्रणाली रटन्ते र सैद्धान्तिक ज्ञानमा केन्द्रित भएको मात्र देख्न सकिन्छ । यसले
काठमाडौं १६ कार्तिक / जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले ठुलो परिणाममा विष्फोटक पदार्थ नष्ट गरेको छ । प्रहरीले सदरमुकाम एरिया भित्र अतिसबादी पटका, भुईचम्पा, झिरमीरे जस्ता विष्फोटक पदार्थ नियन्त्रण गर्ने क्रममा
काठमाण्डौ, १६ कार्तिक / ताप्लेजुङ सदरमुकाम फुङलिङमा बृहत्त स्वास्थ्य शिविर शुरु भएको छ । शुक्रवार देखि शुरु भएको शिविरमा ३ दिन सम्म सञ्चाल हुनेछ । शिविरमा मुटुरोग, स्त्रीरोग, हाडजोर्नी बिशेषज्ञ
प्रयास लिम्बू ताप्लेजुङ, १४ कात्तिक / ताप्लेजुङमा तीन वर्ष अघिदेखि महिलाहरुलाई राजनीतिक तथा सामाजिक रुपमा अगुवा बनाउने उद्देश्यका साथ सञ्चालित अभियान उपलब्धिमुलक देखिएको छ । जागरण नेपाल नामक संस्थामार्फत नेपाल
ताप्लेजुङ, १३ कार्तिक / जिल्ला अदालत ताप्लेजुङले मुलुकी देवानी (संहिता) २०७४ अनुसार पतिको सम्बन्धविच्छेदको निवेदनमा पहिलो निर्णय पहिलो पटक छ । भदौ १९ गते सम्बन्ध विच्छेदको निवेदन दिएका फुङलिङ नगरपालिका–६
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १२ कात्तिक/ नेपाल प्रहरीले समुदायसँगको सहकार्यमा शान्ति सुरक्षा लगायतका कामलाई प्रभावकारी बनाउने उद्देश्यले समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको छ । ‘हर प्रहर गाउँ र नगरी, टोल टोलमा
ताप्लेजुङ संबाददाता ताप्लेजुङ, ११ कात्तिक / ताप्लेजुङको मैवाखोला गाउँपालिकाले गाउँ कार्यपालिकाका पदाधिकारीहरुलाई कम्प्युटर तालिम दिन थालेको छ । सूचना र प्रविधिको समयमा कम्प्युटरसम्बन्धी आधारभूत ज्ञान हुन आवश्यक रहेको महशुस गरी
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ११ कात्तिक / ताप्लेजुङमा विभिन्न मुद्दाका फरार अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीका अनुसार कर्तव्य ज्यानसहित वन, मादक पदार्थ, गाली बेइजजत लगायत मुद्दाका फरार अभियुक्तहरु
काठमाडौं, १० कात्तिक घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी दमक–२ की आठ वर्षीया अंशु गिरीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सफल उपचार भएको छ । दशैँ मनाउन पथरी
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ७ कार्तिक / सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालकी अध्यक्ष भारती पाठकले वनको संरक्षण गर्न वन समुदायमा हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । सामुदायिक र अन्य वनबाट उचित प्रतिफल लिनको
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २८ असोज / ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्ने भक्तजनको घुँइचो लागेसँगै एकैदिन पाँच हजार बढी भक्तजन पाथीभराको दर्शन गर्न पुगेका छन् । नेपालीहरुको महान् चाड दसैं
प्रयास लिम्बू ताप्लेजुङ / जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ६३ औं प्रहरी दिवसको अवसरमा बिहीबार शुभकामना आदानप्रदान लगायतका कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रहरी दिवससँगै
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. ८ थामखर्क जंगल बीचको गोठमा बेबारिसे अवस्थामा भेटिएका शिशुलाई बिहीबार अभिभावकत्व प्रदान भएको छ । जिल्ला बाल कल्याण समितिको निर्णयअनुसार निमित्त