ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

ताप्लेजुङमा राष्ट्रिय स्वतन्त्र पार्टीको खुल्ला सभा भब्य रुपमा सम्पन्न

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टीको अभियान अन्तर्गत ताप्लेजुङमा खुला सभा भाद्र २० र २१ गते सप्पन्न भएको छ । भाद्र २० गते पार्टीका सभापति रबि लामिछाने र अन्य माननीय र

प्रदेश संरचनामा रास्वपाको धेरै ठुलो आपत्ति छ : सभापति लामिछाने

ताप्लेजुङ । पुर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रबि लामिछानेले प्रदेश संरचनामा आफ्नो पार्टीको धेरै ठुलो आपत्ति रहेको बताएका छन् । बिहिबार रास्वपाको खुल्ला सभालाई सम्बोधन गर्न ताप्लेजुङ आईपुगेका

मेरिङदेनले थाल्यो समाबेशीको थालनी

फुर्बा शेर्पा ताप्लेजुङ । मेरिङदेन गाउँपालिकाले समाबेशीलाई मध्यनजर गर्दै काम गर्न सुरु गरेको छ । गाउँपालिकाको प्रशासकीय भवनको सभाहलमा सबै जातिको पहिचान झल्किने गरि तस्विर राख्दै पालिकाले समावेशितालाई मध्यनजर गर्दै

रेडक्रसद्धारा जिल्ला अस्पताल ताप्लेजुङलाई आकस्मिक रक्त सञ्चार केन्द्रका लागि ५ लाख बढिको सामाग्री हस्तान्तरण

ताप्लेजुङ । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङले जिल्ला अस्पताल ताप्लेजुङलाई आकस्मिक रक्त सञ्चार केन्द्रका लागि आवश्यक पर्ने ५ लाख बढि मुल्य बराबरको समाग्री हस्तान्तरण गरेको छ । मंगलबार रेडक्रशले आफ्नो ६१

ताप्लेजुङ गोल्डकप : मोरङ सेमिफाइनलमा प्रवेश

 ताप्लेजुङ । ताप्लेजुङमा जारी प्रथम ताप्लेजुङ गोल्डकप अन्तर्गत आजको तेश्रो खेलमा पथरी ११ फुटबल क्लब मोरङ विजयी भएको छ । लाखे जात्राको अवसरमा आयोजित खेलमा फिदिम स्पोर्टिङ क्बल पाँचथरलाई २–० गोलअन्तरले

ताप्लेजुङको मिक्वाखोलामा विभिन्न पार्टी परित्याग गरी १९ जना माओवादी केन्द्रमा प्रवेश

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका — ३, लिबाङमा विभिन्न पार्टी परित्याग गरी १९ जना नेता तथा कार्यकर्ता नेकपा (माओवादी- केन्द्र)मा प्रवेश गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय सर्कुलर अनुसार “जनतासँग

ताप्लेजुङ गोल्डकप आजबाट सुरु, जुट विकास एकेडेमीद्वारा मानाभरा स्पोर्टिङ क्लब पराजित

 ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकप आजबाट सुरु भएको छ । लाखेजात्रा सञ्चालन समिति र जिल्ला फुटबल संघ ताप्लेजुङको संयुक्त आयोजनामा उक्त गोल्डकप आजबाट सुरु भएको हो ।  खेलको उद्घाटन फुङलिङ

ताप्लेजुङ गोल्ड कपको तयारी अन्तिम चरणमा, ४७ लाख लागत लाग्ने अनुमान

ताप्लेजुङ ।  ताप्लेजुङ गोल्ड कपको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी भदौ १४ गतेबाट सुरु हुने उक्त गोल्ड कपको अन्तिम चरणमा पुगेको आयोजक संस्था लाखेजात्रा खेल सञ्चालन समिति र जिल्ला

स्थानीय स्तरमा उत्पादन भएको वस्तुको बजारीकरणको जिम्मा वडाले लिने

फुर्बा शेर्पा ताप्लेजुङ । मेरिङ्देन गाउँपालिकाको ४ न. वडा कार्यालय लिङतेपले वडाको समिक्षा तथा बजेट कार्यान्वयन सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयबाट हुने दैनिक सेवा प्रवाहको समिक्षा एवम्

टिप्ताला भञ्जाङ नाका भदौ २४ बाट खुल्ने

ताप्लेजुङ । नेपाल चिनबिचको टिप्ताला भञ्जाङ नाका भदौ चौथो सातादेखि खुल्ने भएको छ । सन् २०१९ मा चीनको वुहानमा कोरोना संक्रमण देखिएपछि बन्द भएको टिप्ताला भन्ज्याङ नाका सेप्टेम्बर १० (भदौ

अनेम संघ (क्रान्तिकारी) ताप्लेजुङ जिल्ला अध्यक्षमा सिता दाहाल चयन

ताप्लेजुङ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को ताप्लेजुङ जिल्ला अध्यक्षमा सिता भट्टराई (दाहाल) चयन भएकी छन् । शनिबार भएको सातौँ जिल्ला भेलाले दाहाललाई अध्क्षयमा चयन गरेको हो ।त्यस्तै उपाध्यक्षमा

मेरिङदेन गाउँपालिकाले गर्यो वैकल्पिक सडक निमार्ण कार्यको सुरु

फुर्बा शेर्पा ताप्लेजुङ । असारको पहिलो हप्ता देखि नै करिव अवरुद्ध हुँदै आएको आठराई त्रिबेणी र मैवाखोला गाउँपालिका जोड्ने सडकको बैकल्पिक रुट खोल्ने कार्य मेरिङदेन गाउपालिकाले सुरु गरेको छ ।