काठमाडौं । सेवानिवृत्त तथा सेवारत राष्ट्रसेवक, पर्यटन व्यवसायी, समाजसेवी, सञ्चारकर्मी तथा कलाकारहरूको सहभागितामा सम्पन्न “सगरमाथा दर्शन पदयात्रा–२०८३” यसपटक केवल उकालो चढ्ने यात्रा रहेन, यो नेपाली माटो, प्रकृति, श्रम, संस्कार र आत्माको यात्रासमेत बन्यो। विश्वकै सर्वोच्च शिखर सगरमाथाको काखमा आयोजित “सगरमाथा साहित्य उत्सव–२०८३” ले हिमालको मौनताभित्र
हुम्ला, / हुम्लाकै ठूलो र सुविधासम्पन्न मानसरोवर होटलले यस वर्ष आफूकहाँ आउने भारतीय पर्यटकको पहिलो समूहलाई स्वागत गरेको छ । फाइल तस्बिर यस वर्ष तीन हजारदेखि चार हजारसम्म भारतीय पर्यटक
काठमाडौँ / सगरमाथा आरोहण गरी फर्कने क्रममा आरोही डोमा सार्की शेर्पाको मृत्यु भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका– १ का ३६ वर्षीय शेर्पाको गए राति मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ।
काठमाडौं / सरकारले चिनियाँ भाषामा नेपाल टुरिजम वेबसाइट सञ्चालनमा ल्याएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चीनका राजदुत यू होङले चिनियाँ भाषामा तयार पारिएको
– नारायण ढुंगाना रत्ननगर, चितवन/ हात्तीसारका माहुत विनोद चौधरीले त्रित… सिटी बजाए। लक्ष्मण थुचुक्क बस्यो। अर्को सिटीमा सुत्यो, अर्को सिटीमा कोल्टे पर्यो। चौथो सिटीमा पेट उचालेर घुँडा टेकेर बस्यो। यसरी
ताप्लेजुङ, ५ जेठ / ताप्लेजुङस्थित नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको पाँचजना आरोहीले सफल आरोहण गरेका छन् । दुई नेपालीसहित पाँचजनाको टोलीले आठ हजार ५८६ मिटर उचाइ रहेको
काठमाडौँ / टोखा नगरपालिकाका धार्मिक तथा ऐतिहासिकस्थललाई पर्यकीय स्थलको रुपमा विकास गरिने भएको छ । टोखा नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरपालिकाभित्रका धार्मिक स्थललाई पर्यटकीस्थल बनाउने गरी गुरुयोजना तयार गरेको जानकारी
काठमाडौं / सर्वोच्च शिखर सगरमाथा शिखर चुम्न उकालो लागेका स्वदेश तथा विदेशका एक सयभन्दा बढी आरोही प्रतिकूल मौसमका कारण बीच बाटोमै रोकिएका छन् । सोमबार रातिदेखि उकालो लागेका उनीहरु मंगलबार
सल्लेरी, सोलुखुम्बु, १ जेठ / मकालु हिमाल आरोहणका क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुदूधकुण्ड नगरपालिका–८ केरुङका आङ दावा शेर्पा रहेको छ । आरोहणको क्रममा उनलाई
काठमाडौँ / यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) हिमालको आरोहण शुरु भएको छ । आठजना शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आज सगरमाथाको चुचुरोमा पुगेपछि
मुस्ताङ, मुक्तिनाथ / हिमाल पारिको जिल्ला मुस्ताङमा रहेको धार्मिक पर्यटकीयस्थल मुक्तिनाथ हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । यहाँ दर्शन गरेपछि मनोकांक्षा पूरा हुनाका साथै पितृहरूको उद्धार हुने विश्वासका
पुर्ण कुमार शेर्पा अर्थात् पिके शेर्पा। मानवीय गतिविधिले हिमाल फोहोर भइरहन्छ। त्यही हिमाललाई डेढ दशकदेखि सफा गरिरहेका छन्– पिके शेर्पा। हामीले हिमालमा मान्छे पठाएर पैसा कमाउने मात्र होइन, त्यसको सफाइमा
बाबियाचौर, म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तानको महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण शुरु भएको छ । ओझेलमा परेको महभिर झरनामा पर्यटक भित्र्याउनका लागि गाउँपालिका, वडा कार्यालय र