हुम्ला, / हुम्लाकै ठूलो र सुविधासम्पन्न मानसरोवर होटलले यस वर्ष आफूकहाँ आउने भारतीय पर्यटकको पहिलो समूहलाई स्वागत गरेको छ । फाइल तस्बिर यस वर्ष तीन हजारदेखि चार हजारसम्म भारतीय पर्यटक भित्र्याउने मानसरोवर होटलका सञ्चालक चीन रावतले जानकारी गराउनुभयो । रासस