पर्यटन

सिरीजङ्घा पर्यटन महोत्सव – २०८२ को लोगो र प्रोमो सार्वजानिक

ताप्लेजुङ । सिरीजङ्घा गाउँपालिकाले सिरीजङ्घा पर्यटन महोत्सव – २०८२ को लोगो र प्रोमो सार्वजानिक गरेको छ । नेपाल पत्रकार महासंघ ताप्लेजुङको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सिरीजंघा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान, उपाध्यक्ष तथा महोत्सव आयोजक समिति संयोजक डा.चित्र मावो, प्रमुख प्रशासकिय अधिकृत डम्बर बहादुर आङदेम्वे

सबैका गलामा माला

पोखरा,/ कुनै पनि औपचारिक कार्यक्रममा अतिथिका लागि माला तथा खादा लगाउने प्रचलन सामान्य हो तर  पोखरास्थित एक पर्यटकीय गाउँमा आयोजित कार्यक्रममा उपस्थित सबै पाहुनाको गलामा सयपत्री फूलको माला लगाएर समानताको व्यवहार

भोटेकोशीको आकर्षण बञ्जी, क्यानोनिङ र र्याफ्टिङ

पाङ्लाङ,/  सिन्धुपाल्चोक जिल्लास्थित अत्यन्त साँघुरो गल्छी भएको भोटेकोशी नदीले आन्तरिक तथा विदेशी पर्यटकलाई बञ्जी( (पुलबाट डोरीको सहायताले हाम्फाल्ने काम) र र्याफ्टिङ(जलयात्रा) जस्ता साहसिक खेलमार्फत आकर्षित गरिरहेको छ । विसं २०७२

सुन्दर पोखरामा आन्तरिक पर्यटकको निकै चाप

पोखरा, / पोखराका तालतलैया, गुफा, धार्मिकस्थल जहाँतही यतिखेर आन्तरिक पर्यटकको निकै चाप देखिएको छ । फेवातालमा डुङ्गा शयरदेखि सराङकोट, विश्वशान्ति स्तुपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकन गर्न पर्यटक लालायित देखिन्छन्

सौराहा आउने पर्यटकलाई सिटी टुर

चितवन, ११ असोज / सफारी पर्यटनमा निर्भर सौराहाका पर्यटन व्यवसायीले नयाँ गन्तव्यको पहिचान गरी शहरी यात्रा (सिटी टुर) को अवधारणा शुरु गरेका छन् । विश्व पर्यटन दिवसको अवसर पारेर उनीहरुले

आजदेखि प्रथम इच्छाकामना महोत्सव सुरु हुदै, प्रचण्डले दिउसोँ १ बजे उद्घाटन गर्ने (फोटो फिचर)

अरुण पोस्ट संबाददाता चितवन, २६ भदौँ / समग्र चितवनसगैँ इच्छाकामनाको गौरव गरिमामय प्रस्तुतीको रुपमा रहेको प्रथम इच्छाकामना महोत्सव आजदेखि सुरु हुदैछ । चितवन जिल्लाको पहाडी क्षेत्रमा पर्ने एक मात्र गाउँपालिकामा

ऋखार जाने भक्तजन बढे

– कमल खत्री बेनी, २५ भदौ / डुँगा आकारको ढुँगा । ढुँगा माथि मन्दिर । ढुँगाको फेदीमा तलाउ । पहाडको टुप्पोमाथि रहेको यो क्षेत्र पवित्र धार्मिक स्थल ऋखार हो ।

इच्छाकामना महोत्सवको मुख्य प्रायोजन मनकामना दर्शन र सह–प्रायोजन प्रभु ग्रुपले गर्ने

कुरिनटार, २५ भदौ / कुरिनटारमा हुन गईरहेको प्रथम इच्छाकामना महोत्सवको मुख्य प्रायोजक र सह प्रायोजक टुङ्गो लागेको छ । ‘कृषि, पर्यटन, उद्योग र व्यापार, इच्छाकामनाको मुल आधार’ भन्ने नाराका साथ

नेपालकै अग्लो झोलुङ्गे पुल मनाङमा

मनाङ, २० भदौ मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोला निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन् । खोलाको

पाराग्लाइडिङ टिमलाई पोखरामा स्वागत गरिने

पोखरा, १८ भदौ / इण्डोनेसियामा हालै सम्पन्न १८ औँं एशियाली खेलकूदमा रजत पदक विजेता पाराग्लाइडिङ टिमलाई भोलि मङ्गलबार गण्डकी प्रदेशको राजधानी पोखरामा भव्य स्वागत गरिने भएको छ । सो एशियन

राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमको प्रयोगबाट वार्षिक चार लाख पर्यटन भित्र्याउने सरकारको योजना

काठमाडौँ, / राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमको प्रयोगबाट वार्षिक चार लाख पर्यटन भित्र्याउने गरी सरकारले योजना अगाडि सारेको छ । सन् २०२० सम्म युरोप, अमेरिका, दक्षिण पूर्वं एशियालगायतका स्थानमा उडान

पर्यटन प्रवद्र्धन गर्न तोक्पेगोलामा मेला

अरुण पोस्ट संबाददाता ताप्लेजुङ, ४ भदौ / पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङको पर्यटकीय क्षेत्र तोक्पेगोलामा आयोजित तीन दिने तोक्पेगोला साँस्कृतिक मेला सम्पन्न भएको छ । मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलामा स्थानीय

जुलाइमा पर्यटक बढे

काठमाडौँ / सन् २०१८ को जुलाईमा नेपाल आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । जुलाईमा ७३ हजार २८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार