काठमाडौं। माल्टामा रहेका नेपाली समुदायबीच खेलकुद, आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने उद्देश्यले ‘युरोप स्तरीय अन्तर्राष्ट्रिय आमन्त्रण मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। किराँत याक्थुङ चुम्लुङ–माल्टा र केवाईसी (K.Y.C.) फुटबल क्लब माल्टाको संयुक्त आयोजनामा प्रतियोगिता आगामी अक्टोबर ३ देखि ४ सम्म माल्टाको
धनगढी / धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले भइरहेको खेलमा काठमाडौँ गोल्डेन्सले टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । प्रतियोगिताको फाइनल प्रवेशका लागि
म्यानचेस्टर, २७ चैत्र / युईएफा च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा आज राति दुई इंग्लिस टोली म्यानचेस्टर सिटी र लिभरपुल भिड्दै छन् । नेपाली समयअनुसार सो खेल रातिको १२.३० बजे सुरु
पाँचथर, २६ चैत्र / सदरमुकाम फिदिममा भैरहेको दोस्रो वाइवाइ पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा मोरङ फुटबल क्लबलाई पराजित गर्दै रेडहर्ष क्लब इलाम सेमिफाइनलमा प्रवेश गरेको छ। फिदिम माविको खेल मैदानमा आज सम्पन्न
बार्सिलोना, २६ चैत्र /च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा आफ्नो टोली ४–१ ले पराजित हुँदा घरेलु टोली बार्सिलोनालाई रेफ्रीको साथ रहेको रोमाका प्रशिक्षक युसबियो डी फ्रान्सेसकोले आरोप लगाएका छन् । फ्रान्सेसकोले
बार्सिलोना, चैत्र २६ / लेगानेससँगको जितमा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले अर्का ब्राजिलियन फुटबलर रोनाल्डिन्होको कीर्तिमान बराबरी गरेका छन्। लेगानेस विरुद्ध ह्याट्रिक गर्ने क्रममा फ्री किक मार्फत गोल गर्दै मेस्सीले रोनाल्डिन्होको
पाँचथर, २६ चैत्र / दोश्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आइतबारबाट सुरु भइसकेको छ । उद्घाटन खेलमा विजयी हुँदै मिसन युनाइटेड ताप्लेजुङ सेमिफाइनल पुगिसेको छ । तर, राती नै प्रतियोगिताका लागि
म्याड्रिड, २५ चैत्र / रियल म्याड्रिडको घरेलु मैदानमा भएको म्याड्रिड डर्बीमा रियल र एट्लेटिकोले १-१ को बराबरी खेल्दै अंक बाडेका छन्। क्रिस्टियानो रोनाल्डोले घरेलु टोलीलाई अग्रता दिलाएपनि एन्टोनियो ग्रिजमानले एट्लेटिकोका
काठमाडौं, २५ चैत / कीर्तिपुर नगरपालिकाको आयोजनामा अर्को महिना प्रथम मेयर कप ३ नम्बर प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता हुने भएको छ । कीर्तिपुर नगरपालिकाले राजधानीमा पत्रकार सम्मेलन गर्दै मयर कप बास्केटबलको
ब्राजिल, २५ चैत्र / ब्राजिलियन फुटबल लेजेन्ड पेलेले नेयमारको खेल शैली मेस्सीसँग मिल्ने बताएका छन्। नेयमारलाई रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी दुवै सँग तुनाला
काठमाडौं, २५ चैत / यस वर्षको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली डेर डेभिल्सको पहिलो खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले मौका नपाउने भएका छन् । नेपाली समय अनुसार आइतबार साढे
बार्सिलोना, चैत्र २५ / रोमासँगको च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो खेलका दौरान अनुशासन भंग भएको भन्दै युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले बार्सिलोनालाई कारवाही गर्ने भएको छ । पहिलो खेलमा बार्सिलोनाले रोमालाई
काठमाडौं, २५ चैत / स्पेनिस ला लिगामा लियोनल मेस्सीको हृयाट्रिक मद्दतमा बार्सिलोनाले लेगानेसलाई ३-१ ले हराएको छ । बार्सिलोना ला लिगामा लगातार ३८ खेलमा अपराजित रहँदै रियल सोसिडाडले ३८ वर्षअघि