युरोपमा “मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६” आयोजना हुँदै, टिम दर्ता खुला

काठमाडौं। माल्टामा रहेका नेपाली समुदायबीच खेलकुद, आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने उद्देश्यले ‘युरोप स्तरीय अन्तर्राष्ट्रिय आमन्त्रण मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। किराँत याक्थुङ चुम्लुङ–माल्टा र केवाईसी (K.Y.C.) फुटबल क्लब माल्टाको संयुक्त आयोजनामा प्रतियोगिता आगामी अक्टोबर ३ देखि ४ सम्म माल्टाको

पुष्पलाल स्मृति ब्याडमिन्टनः श्रेष्ठ, धामी र तामाङ अघिल्लो चरणमा

इटहरी / सातौँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत आजको खेलमा पुरुषतर्फको एकल प्रतिष्पर्धाबाट नेपाली सेनाका रत्नजीत तामाङ र नवीन श्रेष्ठ तथा भोजपुरका विकास श्रेष्ठ र सशस्त्र प्रहरीका दीपेश धामी अघिल्लो

त्रिबि बीबीए कप मूलपानीमा

काठमाण्डौँ / नेपाल क्रिकेट संघ (क्यान) को सहयोगमा राष्ट्रब्यापी त्रिबि बीबीए टी २० क्रिकेट प्रतियोगीता यही बैशाख ३० गते देखि मूलपानीस्थित क्रिकेट मैदानमा आयोजना हुनेछ । आयोजकका अनुसार प्रतियोगितामा त्रिबिअन्र्तगत

पिपुल्स च्वाईस मनोनयनमा परेका गोलकिपर किरण लिम्बुले राखे – बर्डीगार्ड

काठमाडौं / नेपाली खेलाडीले सुरक्षाका लागि बर्र्डीगार्ड राख्ने सामान्यता चलन छैन । राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले (लिम्बु) आफ्नो सुरक्षाका लागि बर्डीगार्ड राखेका छ । फाइल तस्बिर समर्थकहरु लाग्ने

नेपाल पुलिस दमक गोल्डकपको फाइनलमा प्रवेश

दमक /  सशस्त्र प्रहरीको एपिएफलाई पराजित गर्दै नेपाल पुलिस क्लबले दमक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । झापाको दमकमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा पुलिसले एपिएफलाई शुन्यका विरुद्ध

राजस्थानलाई हराउँदै पञ्जाब तेस्रो स्थानमा उक्लियो

इन्दोर / लोकेश राहुलले अविजित ८४ रन बनाएपछि किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । जितपछि पञ्जाब अंक तालिकाको तेस्रो स्थानमा

बार्सिलोना इतिहास कोर्ने बाटोमा – एल क्लासिको

काठमाडौं, / च्याम्पियन बार्सिलोनासँग र रियल मड्रिडले बराबरी खेलेको छ, आइतबार राति भएको खेलमा चिरप्रतिद्वन्द्वी बार्सिलोना र रियलले २-२ को बराबरी खेेलेका हुन् । ग्यारेथ बेलको गोलको मदतमा बार्सिलोनासँग बराबरी

एल क्लासिको – रियल र बार्सिलोनाको भिरन्त

बार्सिलोना / अन्तिम सिजनको एल क्लासिकोमा आज रियल म्याड्रिडले बार्सिलोनाको घरेलु मैदानमा समना गर्दै छ । यो सिजन अपराजित बार्सिलोनालाई पराजित गर्ने पहिलो टोली बन्ने अवसर रियलले पाएको छ। दुई

अखिल नेपाल फुटबल संघ निर्वाचनमा ७६ मत खस्यो

काठमाडौं /  ललितपुरस्थित हेरिटेज गार्डेनमा भएको १६ औं निर्वाचनमा अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय कार्यसमिति चयनमा कञ्चनपुरको प्रतिनिधि मत बाहेक कुल ७७ मध्ये ७६ मत खसेको छ ।

श्रीराम र आइरा जोडी बने खुला टेनिस प्रतियोगिताको च्याम्पियन

काठमाडौँ, / गुरु श्रीराम मगर र चेली आइरा रावतको जोडी छैटौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा आज च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको अन्तिम

लिखुलाई भलिवल उपाधि

सुनकोशि गाउँपालिकाले आयोजना गरेको प्रथम मूलखर्क कप भलिबलको उपाधि लिखु गाउँपालिकाले  जितेको छ । सोमबार फाइनलमा चम्पादेवी गाउँपालिकालाई २५-२१, २५-१९,२५-२० को सोझो सेटमा पराजित गर्दै लिखुले उपाधि जितेको हो ।

विश्वकप क्रिकेटको तालिका सार्वजनिक, पहिलो खेल न्यूजिल्याण्ड र श्रीलंकाबीच हुने

काठमाडौं,/ अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले विश्वकप आईसीसीले सन् २०१९ मा इंगल्याण्डमा हुने विश्व कप क्रिकेटको खेल तालिका सर्वजनिक गरेको छ ।  यो खेल लण्डनको ओभल मैदानमा हुदैछ । दोस्रो खेल ३१

मनाङ मस्र्याङ्दी अन्तर्राष्ट्रिय माइभ्याली गोल्डकपको फाइनलमा

मंगलबारे, इलाम,/ मनाङ मस्र्याङ्दी क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।