टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो। १८१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको होबार्ट १६।१ ओभरमै ११४ रनमा समेटियो

सभामुख भलिबल प्रतियोगिता: विभागीय टोली अब्बल

रोल्पा / सदरमुकाम लिवाङमा शनिबारदेखि शुरु भएको प्रथम राष्ट्रिय सभामुख कप भलिबल प्रतियोगितामा प्रदेश टोलीको तुलनामा विभागीय टोली सशक्त देखिएका छन् । आइतबार भएका सबै खेलमा विभागीय टोली विजयी भएका

अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचालमा बिलमलाल च्याम्पियन

ताप्लेजुङ, बैशाख ३० गते / ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा आयोजना गरिएको अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा काठमाडौंका बिलमलाल श्रेष्ठ प्रथम भएका छन । खेलको तेस्रो राउण्डदेखि अग्रता लिनुभएका श्रेष्ठले अन्य प्रतिपर्धीलाई

ओपनिङ बलरको रूपमा सन्दीपको डेब्यू, लिए १ विकेट दिए २५ रन

काठमाडौं / विराट कोहली र एबी डी भिलियर्स ट्वान्टी–२० क्रिकेटको संरचनामा विश्वकै उत्कृष्ट ब्याट्सम्यान हुन् । तिनै उत्कृष्ट ब्याट्सम्यानहरूलाई बलिङ गर्दै नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले शनिबार इन्डियन प्रिमियर

किरण चेम्जोङ दमक गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी

दमक / बर्षको पहिलो उपाधिका रुपमा नेपाल पुलिस क्लबले दमक गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेत्का छन् । गत वर्ष माल्दिभ्सको टिसी स्पोर्टस् र आइ लिग क्लब मिरोर्वाबाट खेलेका किरण

पुष्पलाल स्मृति ब्याडमिन्टनः श्रेष्ठ, धामी र तामाङ अघिल्लो चरणमा

इटहरी / सातौँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत आजको खेलमा पुरुषतर्फको एकल प्रतिष्पर्धाबाट नेपाली सेनाका रत्नजीत तामाङ र नवीन श्रेष्ठ तथा भोजपुरका विकास श्रेष्ठ र सशस्त्र प्रहरीका दीपेश धामी अघिल्लो

त्रिबि बीबीए कप मूलपानीमा

काठमाण्डौँ / नेपाल क्रिकेट संघ (क्यान) को सहयोगमा राष्ट्रब्यापी त्रिबि बीबीए टी २० क्रिकेट प्रतियोगीता यही बैशाख ३० गते देखि मूलपानीस्थित क्रिकेट मैदानमा आयोजना हुनेछ । आयोजकका अनुसार प्रतियोगितामा त्रिबिअन्र्तगत

पिपुल्स च्वाईस मनोनयनमा परेका गोलकिपर किरण लिम्बुले राखे – बर्डीगार्ड

काठमाडौं / नेपाली खेलाडीले सुरक्षाका लागि बर्र्डीगार्ड राख्ने सामान्यता चलन छैन । राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले (लिम्बु) आफ्नो सुरक्षाका लागि बर्डीगार्ड राखेका छ । फाइल तस्बिर समर्थकहरु लाग्ने

नेपाल पुलिस दमक गोल्डकपको फाइनलमा प्रवेश

दमक /  सशस्त्र प्रहरीको एपिएफलाई पराजित गर्दै नेपाल पुलिस क्लबले दमक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । झापाको दमकमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा पुलिसले एपिएफलाई शुन्यका विरुद्ध

राजस्थानलाई हराउँदै पञ्जाब तेस्रो स्थानमा उक्लियो

इन्दोर / लोकेश राहुलले अविजित ८४ रन बनाएपछि किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । जितपछि पञ्जाब अंक तालिकाको तेस्रो स्थानमा

बार्सिलोना इतिहास कोर्ने बाटोमा – एल क्लासिको

काठमाडौं, / च्याम्पियन बार्सिलोनासँग र रियल मड्रिडले बराबरी खेलेको छ, आइतबार राति भएको खेलमा चिरप्रतिद्वन्द्वी बार्सिलोना र रियलले २-२ को बराबरी खेेलेका हुन् । ग्यारेथ बेलको गोलको मदतमा बार्सिलोनासँग बराबरी

एल क्लासिको – रियल र बार्सिलोनाको भिरन्त

बार्सिलोना / अन्तिम सिजनको एल क्लासिकोमा आज रियल म्याड्रिडले बार्सिलोनाको घरेलु मैदानमा समना गर्दै छ । यो सिजन अपराजित बार्सिलोनालाई पराजित गर्ने पहिलो टोली बन्ने अवसर रियलले पाएको छ। दुई

अखिल नेपाल फुटबल संघ निर्वाचनमा ७६ मत खस्यो

काठमाडौं /  ललितपुरस्थित हेरिटेज गार्डेनमा भएको १६ औं निर्वाचनमा अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय कार्यसमिति चयनमा कञ्चनपुरको प्रतिनिधि मत बाहेक कुल ७७ मध्ये ७६ मत खसेको छ ।