टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो। १८१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको होबार्ट १६।१ ओभरमै ११४ रनमा समेटियो

एसियाकै उत्कृष्ट टोलीविरुद्ध ,सबैले मिहिनेत गर्यौं – कप्तान चेम्जोङ

काठमाडौं /  एसियाली खेलकुदको फुटबलमा मंगलबार नेपाल जापानसँग १-० ले पराजित भयो । प्रतियोगिताको पहिलो खेलमा शक्तिशाली जापानविरुद्ध रक्षात्मक रुपमा उत्कृष्ट प्रदर्शन गर्दा कप्तान चेम्जोङले निर्णायक भूमिका खेले । सिनियर

मेस्सीविरुद्ध टेभेज खेल्न उत्साहित

बार्सिलोना / म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर कार्लोस टेभेज र उनका पूर्व सहकर्मी बार्सिलोनाका लियोन मेस्सी आमनेसामने हुने भएका छन् । टेभेजको टोली बोका जुनियर्सले बुधबार जोआन ग्याम्पर ट्रफीमा बार्सिलोनाको सामना

जापानसँग नेपाल पराजित

काठमाडौं/  यु–२३ अन्र्तगत पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा जापानसँग  नेपाल  १–० ले पराजित भएको छ । यससँगै नेपाल एसियाडमा जापानसँगको चौथो भेटमा पनि पराजित हुन पुग्यो । सन् १९८६ मा

पाथीभरा गोल्डकपको खेलतालिका सार्वजनिक

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २९ साउन  / ताप्लेजुङमा आउँदो भदौ ८ गतेदेखि सुरु हुने तेस्रो संस्करणअन्तर्गत पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक लाखेजात्रा खेल सञ्चालन समितिले

‘युनाइटेडले फ्रान्सका मुख्य मिडफिल्डर पोग्बालाई बार्सिलोना जान नदिने’

मङ्लबार, साउन २९, म्यानचेस्टर / विश्वकप विजेता फ्रान्सका मुख्य मिडफिल्डर पल पोग्बा ट्रान्सफर विन्डोमा बार्सिलोना जाने चर्चा सेलाउन नपाउँदै म्यानचेस्टर युनाइटेडले उनलाई अन्यत्र जान नदिने क्लबका पूर्वखेलाडी वेस ब्राउनले बताएका

रियलका डिफेन्डर अल्भारोले सुपर कप नखेल्ने

मङ्लबार, साउन २९, / म्यदिर्द  ( एजेन्सी )  – युईएफा सुपर कप अन्तर्गत एटलेटिको म्याड्रिडविरुद्ध बुधबार हुने खेलमा रियल म्याड्रिडका डिफेन्डर अल्भारो ओड्रीओजोला अनुपस्थित हुने भएका छन् । यसै सिजन

एसियाड फुटबलः नेपालले आज जापानको सामना गर्दै

काठमाडौं / जाकार्ता र पालेङवाङ एसियाड अन्र्तगत पुरुष फुटबल प्रतियोगिता नेपालले आज एसियाली पावर हाउस जापानको सामना गर्दैछ । नेपाली यु–२३ र जापानको यु–२१ टोलीबीचको खेल सिकाराङस्थित विबावा मुक्ति रंगशालामा

आइसिसिको बरियतामा तीन नेपाली खेलाडी समावेश

काठमाडौँ, २९ साउन / पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेलेलगात्तै नेपाली खलाडी बरियतामा समावेश भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सोमबार सार्वजनिक गरेको बरियतामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने,

साफ यू १५ महिला च्याम्पियनसिपमा बंगलादेश समूह विजेता, नेपालले भारतको सामना गर्ने

काठमाडौं /  यू १५ महिला च्याम्पियनसिपमा सोमबार बंगलादेशसँग ३–० ले पराजित भएपछि नेपाल समूहको उपविजेता बनेको छ । अब नेपालले सेमिफाइनलमा भारतको सामना गनेछ । समूह विजेता बंगलादेशले अको सेमिफाइलमा

हाजार्डलाई नेइमारभन्दा बढी रकम खर्चिन रियल मड्रिड तयार

बर्नबेउ / रियलले यसअघि पिएसजीका फ्रेन्च स्टार केलियन एमबाप्पे र पिएसजीका ब्राजिलियन स्टार नेइमार भित्र्याउन नसक्ने भएपछि चेल्सीका बेल्जियन स्टार इडेन हाजार्डमाथि आँखा लगाइरहेको छ ।   ला लिगामा अझै पनि

साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले साविक विजेता बंगलादेशको सामना गर्दै

काठमाडौं, साउन २८,/ साफ यू–१५ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपालले आज साविक विजेता बंगलादेशको सामना गर्दैछ । भुटानको थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा साँझ ७ बजेपछि शुरु हुनेछ । समूह

रियललाई बर्नबेउ ‘ट्रफी’

बर्नबेउ / स्पेनिस जाइन्ट रियल मड्रिडले ३९ औं सान्टियागो बर्नबेउ ट्रफी जितेको छ । स्पेनिस ला लिगा शुरु हुनुअघि रियलले हरेक वर्ष आफ्नै मैदानको नाममा आयोजना गर्ने ३९ औँ बर्नबेउ