१०औँ सगरमाथा गोल्ड कपको उपाधि नेपालगञ्ज एफसी जुबेललाई

काठमाडौँ। साउदी अरबको राजधानी रियादमा सम्पन्न १०औँ सगरमाथा गोल्ड कप–२०२६ को उपाधि नेपालगञ्ज फुटबल क्लब जुबेलले जितेको छ। सगरमाथा फुटबल क्लबको आयोजनामा मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईदको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा नेपालगञ्ज एफसी जुबेलले नवदिप फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै

प्रदेशस्तरीय खेलकूदका लागि १९९ जना छनोट

चितवन, ९ पुस / आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेशस्तरीय खेलकूदमा सहभागी हुन जिल्लाबाट १९९ जना खेलाडी छनोट गरिएको छ । छनोट भएका खेलाडीमध्ये ११९ जना पुरुष तथा ८० महिला

मेस्सी र डेम्बेलेले गोल गरेपछि बार्सिलोनाको ३ अंकको अग्रता

बार्सिलोना / बार्सिलोनाले सेल्टा डि भिगोलाई पराजित गर्दै स्पेनिस ला लिगा फुटबलमा स्पष्ट ३ अंकको अग्रता बनाउन सफल भएको छ । बार्सिलोनालाई घरेलु मैदानमा जिताउन औसमाने डेम्वेले र कप्तान लियोनेल

च्याम्पियन्स लिग ड्रः युभेन्टसको विरुद्ध एथ्लेटिको, युनाईटेड विरुद्ध पीएसजी

काठमाडौं  /  च्याम्पियन्स लिगको अन्तिम १६ को ‘ड्र’ सोमबार साँझ युरोपियन फुटबल एसोसिएसनले सो अन्तिम ड्र सार्वजनिक गरेको हो । स्वीट्जरल्यान्डको नियोनमा भएको ड्रअनुसार इटालियन क्लब युभेन्टसले स्पेनिस क्लब एथ्लेटिकोसँग

बार्सिलोनाको शीर्ष स्थान कायमै, मेस्सी गरे ह्याट्रिक

काठमाडौं  /  स्पेनिस ला लिगाअन्र्तगत लिग लिडर बार्सिलोनाले लेभान्टेलाई ५–० ले हराएर शीर्ष स्थान कायमै राखेको छ । बार्सिलोनालाई जिताउन स्टार खेलाडी लियोनल मेस्सीले ह्याट्रिक पूरा गरे भने लुइस स्वारेजले

रियल तेस्रो स्थानमा उक्लियो, एट्लेटिको म्याड्रिडको संघर्षपूर्ण जित

मड्रिड  /  ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा रियलले रायो भालेकानोमाथि १–० को कठिन जित निकाल्दै लिगको तेस्रो स्थानमा उक्लिन सफन भएको हो । यस जितसँगै रियलले शीर्षस्थानको बार्सिलोना

सालहलाई दोस्रोपटक बीबीसी अफ्रिकन वर्ष अवार्ड

शनिबार, मंसिर २९, /  इजिप्ट तथा इंग्लिस क्लब लिभरपुलका  २६ वर्षीय फरवार्ड मोहम्मद सालह लगातार दोस्रोपटक बीबीसी अफ्रिकन फुटबलर घोषित भएका छन् । सलाहले मोरक्कोका मेदी बेनेसा, सेनेगलका केलिडु कुलिबेली,

ला लिगाः आज चार खेल हुँदै

काठमाडौं  /  १५ औं हप्ताको सुरुवाती  स्पेनिस ला लिगाअन्तर्गत शनिबार आज राति चार खेल हुँदैछन् । आजको पहिलो खेलमा नवौं स्थानको गेटाफे र १३ औं स्थानको रियल सोसिडाड भिड्दैछन् ।

युरोपका शीर्ष ११ क्लबको भन्दा बढी मेस्सीको फ्रिकिक

बार्सिलोना /  कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा २ दिनअघि स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले इस्पान्योललाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ बार्सिलोनाको जितमा उनले २ फ्रि किक गोल

मेसीलाई इटालीमा खेल्न आउन रोनाल्डोको आग्राह

मंसिर २४ /  रियल म्याड्रिडका पूर्व फरवार्ड / युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका कप्तान लिओनेल मेसीलाई स्पेन छाडेर इटालीमा आउन आग्राह गरेका छन् । इटालीको प्रतिष्ठित ला गजेटा डेलो

रोनाल्डो भन्दा मेस्सी उत्कृष्ट खेलाडी – नेइमार

मंसिर २१   /  ब्राजिलियन / फ्रेन्च क्लब पिएसजीका फरवार्ड नेयमारले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र बार्सिलोना कप्तान लिओनेल मेसीबीच रोज्नुपर्दा आफ्नो पूर्व सहकर्मी मेसीलाई रोजेका छन् । हालसालै उनले एक

२०१८ को ब्यालोन डि अोर मोड्रिचले जिते

पेरिस /  सन् २०१८ को ब्यालोन डी’ ओर अवार्ड क्रोएसियाका कप्तान एवं स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले जितेका छन् । पेरिसमा भएको कार्यक्रममा दावेदारको रुपमा हेरिएका मोड्रिचले करिअरमा

‘दोस्रो हुने भएपछि रोनाल्डो बालोन डी’ओरमा नजाने

टुरिन / बालोन डी ओरको यस वर्षको विजेता केहि दिनमा घोषणा हुँदैछ । यसैबीच इटालियन सञ्चारमाध्यमले क्रिस्टियानो रोनाल्डोले यो वर्ष बालोन डी ओर नजित्ने र अवार्ड समारोहमा पनि उनी नजाने