टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो। १८१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको होबार्ट १६।१ ओभरमै ११४ रनमा समेटियो

बार्सिलोनाले इतिहास उल्टादै जित निकाले, युभेन्टस रोकियो

काठमाडौँ / युरोपियन च्याम्पियन्स लिग अन्तर्गतको क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा बार्सिलोना १ – ० गोलले विजयी भएको छ । खेलको बाह्रौँ मिनेटमा मेसीको

युनाइटेडका प्रशिक्षकको निर्देशन – डिबक्स नजिक कदापि फउल नगर्नू

एजेन्सी / युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज म्यानचेस्टर युनाइटेड र स्पेनिस बार्सिलोना भिड्दैछन् । लिओनल मेस्सीको टिम बार्सिलोना र पछिल्लो समय नयाँ प्रशिक्षक ओले गुनर सोल्सारको नेतृत्वमा उत्कृष्ट लयमा

च्याम्पियन्स लिगमा आज म्यानचेस्टर युनाइटेड र बार्सिलोना भिडदै

काठमाडौं, / युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज राति इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस बार्सिलोनाको रोमाञ्चक भिडन्त हुँदैछ । उत्कृष्ट लयमा रहेको युनाइटेडले प्रमुख उपाधि दाबेदारमध्येको एक टिम बार्सिलोनालाई

लिभरपूलसँग पोर्टो पराजित

एजेन्सी / युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा पोर्टोलाई टोटेनहम लिभरपूलले २ -० गोलले पराजित गरेको छ । पोर्टोले पहिलो हाफको पहिलो ५ औ मिनेटमा नै लिभरपूलले गोलको मौका

सनको गोलमा टोटेनहमसँग म्यानचेस्टर सिटी पराजित

एजेन्सी / युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीलाई टोटेनहम हट्सपरले १-० गोल ले पराजित गरेको छ । दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले दोस्रो हाफको ७८ अौं

सावित्राको दुई गोलमा नेपाल विजयी

काठमाडौं / ओलम्पिक २०२० को एसिया क्षेत्र अन्तर्गत म्यानमारस्थित बाथो स्टेडियममा मंगलबार भएको दोस्रो चरणको छनोट खेलमा नेपालले इन्डोनेसिया बिरुद २–१ को जित निकालेको छ । नेपाल सुरुवाती दुई खेलमा

च्याम्पियन्स लिगमा टोटेनहम र सिटी खेल्दै

एजेन्सी / युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा आज इंग्लिस प्रतिद्धन्द्धी टोटेनहमले घरेलु मैदानमा म्यानचेस्टर सिटीको सामना गर्दैछ । टोटेनहम हट्स्पर घरेलु मैदानमा पहिलो लेगको नतिजा आफ्नो पक्षमा पार्दै

च्याम्पियन्स लिगको उपाधि जित्ने दाउमा – पेपे

एजेन्सी / युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा आज पोर्चुगिज क्लब पार्टोले इंग्लिस क्लब लिभरपुलको सामना गर्दैछ । रियल मड्रिडका पूर्वडिफेन्डरसमेत रहेका पेपेले आफूले तीनपटक च्याम्पियन्स लिग जितिसकेको बताउँदै

बार्सिलोनाले आज इस्पान्योलसँग खेल्दै

बार्सिलोना / स्पेनिस क्लब बार्सिलोनाले आज सहरी प्रतिद्वन्द्वी इस्पान्योलसँग भिडन्त गर्दैछ । ९ महिनापछि राष्ट्रिय टोलीमा फर्किएको मेस्सी अर्जेन्टिना र भेनेज्वेलाको मैत्रीपूर्ण खेल खेल्नेक्रममा ३–१ ले स्तब्ध बन्दै घाइते समेत

मेस्सीको कारण बिपक्षी आनन्द लिन्छन् – भाल्भार्डे

बार्सिलोना / स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भार्डेले मेस्सीको कारण बिपक्षी टोली समस्यामा पर्ने तर पनि उनलाई हेरेर बिपक्षीले आनन्द लिने गरेको बताएका छन् । रियल बेटिस बिरुद्दको खेल पछी

आज राति प्रिमियर लिगमा चेल्सी र टोटेनहम भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार लन्डनको दुई टोली चेल्सी र टोटेनहम हट्स्पर आमनेसामने हुँदैछन् । खेल नेपाली समयानुसार राति १स्४५ बजे स्टामफर्ड ब्रिजमा हुनेछ । चेल्सी आइतबर भएको लिग

विश्वका चर्चित क्रिकेटरलाई उछिन्दै वेस्टइन्डिजमा सन्दीपले जिते ‘ब्रेक थ्रु स्टार’ अवार्ड

काठमाडौं, १४ फागुन । विश्वका चर्चित क्रिकेटरलाई उछिन्दै नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेस्टइन्डिजमा ‘ब्रेक थ्रु’ अवार्ड जितेका छन् । वेस्टइन्डिजको क्यारेबियन प्रिमियर लिग ९सिपिएल० अन्तर्गत ‘ब्रेक थ्रु स्टार’को अवार्ड