ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो । खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै
काठमाडौं, १८ चैत / म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । शनिबार रातिको खेलमा एभर्टनलाई ३-१ ले हराएको म्यानचेस्टर सिटीले अब एक खेल जित्नुपर्ने छ ।
उदयपुर , १७चैत्र / रमपम झापा ११ ले चौथो कटारी मेयर गोल्डकप फुुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिएमजी क्लब संकटालाई शनिबार टाइब्रेकरमा ४–२ ले हराउँदै झापा च्याम्पियन बनेको हो ।
काठमाडौं ,१७ चैत / मोहम्मद सलाहको गोलसँगै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेसमाथि जित निकालेको छ । शनिबार भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसमाथि २(१ गोलको जित निकालेको हो । घरेलु मैदानमा
काठमाडौँ, १७ चैत्र / सिंगापुरस्थित रियल म्याड्रिड फाउन्डेनसमा प्रशिक्षणका लागि छनोट भएका विदितमान तुलाधारलाई ग्रासरुट फुटसल एकेडेमीले शनिबार बिदाई गरेको छ । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का, विदितका प्रशिक्षक
काठमाडौं १६, चैत / आउँदो विश्वकपमा ६० वर्षपछि इटाली छनोट हुन नसकेर फुटबलप्रेमी चकित परिरहेका बेला अर्को चकित पार्ने निर्णय बाहिरिएको छ । आउँदो जुनमा रुसमा हुने विश्वकप फुटबलमा गएको
वेल्स, १६चैत्र /लियोन मेस्सी र क्रिस्टियानो रोनाल्डो मात्र अहिलेको समयमा गेराथ बेलभन्दा उत्कृष्ट रहेको वेल्सका प्रशिक्षक रायन गिग्सले बताएका छन् । यद्दपी बेलका लागि यो सिजन रियल म्याड्रिडमा कठिन रहेको
अर्जेन्टिना / सुपर स्टार लियोन मेस्सी अर्जेन्टिनाका पछिल्ला दुवै मैत्रीपूर्ण खेलमा खेलेकाछैनन । ह्यामस्ट्रिङ समस्याबाट गुज्रेका मेस्सी इटाली र स्पेनसँगको पछिल्लो खेलमा दर्शकमा सिमित भएको छ । स्पेनसँगको खेल ६–१ ले
बुटवल / थ्रीस्टार क्लब तेस्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । रामनगरस्थित मानवज्ञान माविको मैदानमा बुधबार सम्पन्न निकै प्रतिस्पर्धात्मकक खेलमा पाहुना टिम हिमालयन एफसी मलेसियालाई २–१ गोल
१३ चैत, काठमाडौं / महादेशीय फुटबल प्रतियोगिता एसियन कप छनोटको अन्तिम खेलमा आज नेपाल ओमनसँग खेल्दैछ । यमनका लागि छनोटमा निर्णायक हुने खेल नेपालका लागि सान्त्वना जितका लागि हुनेछ ।खेल
काठमाडौं चैत्र १३/ नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले माल्दिभ्समा जारी १८र३० महिला फुटसल फिस्टामा उच्च प्रदर्शनलाई जारी राखेकी छिन् । सावित्राको ह्याट्रिकको मद्दतमा पुलिस क्लबले सोमबार ओरेडोलाई ४–०
काठमाडौं । मैत्रीपूर्ण अन्तराष्ट्रिय फुटबलमा कप्तान क्रिष्टियानो रोनाल्डोले नाटकीय २ गोल गरेपछि पोर्चुगलले इजिप्टलाई २ –१ ले हराएको छ । ९० मिनेटसम्म १ शून्यले पछि परेको पोर्चुगलका कप्तान रोनाल्डोले ९२
काठमाडौं । एएफसी एसियन कप २०१९ छनोट अन्तर्गत यमनविरुद्धको खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरिएको छ। आगामी चैत्र १३ गते यमनसँग खेल्नका लागि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्यातुको