फुटबल

ताप्लेजुङ गोल्ड कपको उपाधि सलहेश युवा क्लब सिराहालाई

प्रतिमा राई, ताप्लेजुङ। अन्तर्राष्ट्रिय आमन्त्रण तेश्रो ताप्लेजुङ गोल्ड कपको उपाधिका सलहेश युवा क्लबले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा चर्च ब्वाइज क्लब ललितपुरलाई २–० गोल अन्तरले पराजित गर्दै सलहेश युवा क्लब सिरहाले उपाधि हात पारेको हो । खेलको ७९ औं मिनेटमा सलहेशका लागि

मेस्सीले गरे लेगानेसविरुद्ध हृयाट्रिक

काठमाडौं, २५ चैत / स्पेनिस ला लिगामा लियोनल मेस्सीको हृयाट्रिक मद्दतमा बार्सिलोनाले लेगानेसलाई ३-१ ले हराएको छ । बार्सिलोना ला लिगामा लगातार ३८ खेलमा अपराजित रहँदै रियल सोसिडाडले ३८ वर्षअघि

खेलकुद मन्त्रालयको सय दिनका प्राथमिकता सार्वजनिक

काठमाडौं, २३चैत्र /  युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले १३ औं दक्षिण एसियाली खेलकुद आयोजना राष्ट्रको प्रतिष्ठासँग जोडिएकोले भौतिक पूर्वाधार निर्माणमा तीब्रता दिइने बताएका छन् । सरकार गठनको एक सय

विराट गोल्डकपः पुलिसलाई पन्छाउँदै आर्मी सेमिफाइनलमा

विराटनगर,२२ चैत / विभागीय डर्बीमा पुलिसलाई हराउँदै त्रिभुवन आर्मी क्बल पाँचौ विराट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। विराटनगरको सहिद रंगशालामा बुधबार आर्मीले अर्को विभागीय टोली साविक विजेता नेपाल पुलिस

च्याम्पियन्स लिगमा रोमाविरुद्ध बार्सिलोनाको सहज जित

बार्सिलोना,२२ चैत्र / गए राति च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले इटालियन क्लब एएस रोमालाई ४(१ ले हराउन सफल भयो ।बार्सिलोनाले खेलमा ड्यानियल डि रोसीको आत्मघाती गोलमा अग्रता लिएको थियो

म्यानचेष्टर सिटीमाथि लिभरपुलको शानदार जित

२२ चैत, काठमाडौं / लिभरपुलले च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पूर्ण नियन्त्रणमा राखेको छ र म्यानचनेष्टर सिटीलाई ३-० ले हराएको छ । प्रिमियर लिग लिडर सिटीले यो सिजन लिभरपुलसँग मात्र

रोनाल्डोको २ गोलमा रियलको सहज जित

टुरिन, २१ चैत्र /  क्रिष्टियानो रोनाल्डोको दुई गोल मद्दतमा साविकको विजेता स्पेनिस क्लब रियाल म्याड्रिडले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा ३-० सहज जित निकालेको छ । च्याम्पियन्स लिग अन्र्तगत मंगलबार

रियल म्याड्रिडलाई युभेन्टसको चुनौती

टुरिन,२० चैत्र / आज राति च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलमा गत वर्षका विजेता र उपविजेता भिड्दै छन् । रियल र युभेन्टस नेपाली समयअनुसार १२।३० बजे युभेन्टस स्टेडियममा भिड्ने छन् । घरेलु टोली

रियल मड्रिडलाई बार्यनका प्रशिक्षकले दिए रोबर्ट लेवान्डोस्कीमाथि आँखा नलगाउन चेतावनी

काठमाडौं, २० चैत / बार्यन म्युनिखका प्रशिक्षक जप हिनिक्सले आफ्ना खेलाडी रोबर्ट लेवान्डोस्कीमाथि आँखा नलगाउन रियल मड्रिडलाई चेतावनी दिएका छन् । पछिल्लो समय लेवान्डोस्की रियल मडि्रड जाने चर्चा चलेको छ । लेवान्डोस्कीले

काउटिन्होको प्रदर्शन सोचे अनुरुप भएको छैन

बार्सिलोना, २० चैत्र  /  बार्सिलोनाले पटक पटकको प्रयास पछि फिलिप्पो काउटिन्होलाई जनवरीमा क्लबमा भित्राउन सफल भएको थियो । तर, उनले अझै अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको टेरी गिब्सनले बताएका छन्

थ्रीस्टारलाई मदन भण्डारी गोल्डकपको उपाधि , मनाङ फेरि चुक्यो

काठमाडौं, १९ चैत /  मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टारले जितेको छ । चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीलाई २-१ गोल अन्तरले हराउँदै थ्रीस्टारले उपाधि जितेको हो । खेलमा अग्रता भने मनाङले

रियल मड्रिड भर्सेस युभेन्ट च्याम्पियन्स लिगको क्वाटरफाइनलमा भिड्दै

 काठमाडौं, १९ चैत /  गएको सिजन च्याम्पियन्स लिग फाइनलमा भिडेका स्पेनिस क्लब रियल मड्रिड र इटालियन क्लब युभेन्टस यसपटक क्वाटरफाइनलमै भिड्दै छन् । मड्रिड लगातार तेस्रो उपाधि बलियो पार्ने योजनामा

चेल्सी विरुद्ध टोटनह्याम विजयी, आर्सनलको पनि सहज जित सोमवार

लन्डन,  १९ चैत्र  / गए राति इंग्लिस प्रिमियर लिगमा साविक विजेता चेल्सी टोटनह्यामविरुद्ध ३-१ ले पराजित भएको छ । टोटनह्यामका लागि डेले अलिले दुई गोल गरे । एल्भारो मोराटाको हेडिङ