फुटबल

ताप्लेजुङ गोल्ड कपको उपाधि सलहेश युवा क्लब सिराहालाई

प्रतिमा राई, ताप्लेजुङ। अन्तर्राष्ट्रिय आमन्त्रण तेश्रो ताप्लेजुङ गोल्ड कपको उपाधिका सलहेश युवा क्लबले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा चर्च ब्वाइज क्लब ललितपुरलाई २–० गोल अन्तरले पराजित गर्दै सलहेश युवा क्लब सिरहाले उपाधि हात पारेको हो । खेलको ७९ औं मिनेटमा सलहेशका लागि

अर्जेन्टिना फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश

एजेन्सी । अर्जेन्टिना समूह विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा पोल्यान्डलाई २-० ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको

लिग-१ : मेस्सी सर्वोत्कृष्ट खेलाडी घोषित

एजेन्सी । फ्रेन्च क्लब पिएसजीका सुपरस्टार लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छाडेपछि क्लबको लिग फुटबलमा पहिलोपटक ‘प्लेयर अफ् द मन्थको अवार्ड’ जितेका छन् । पेरिस क्लबमा दोस्रो सिजन बिताइरहेका मेस्सीलाई

लेवानडोस्की चम्किँदा बार्सिलोनाको सानदार जित 

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले प्रभावशाली जित निकालेको छ । आज बिहान भएको सिजनको १०औं खेलमा बार्सिलोनाले लिगको अर्को बलियो टोली भिल्लारियलमाथि ३–० को एकपक्षीय र प्रभावशाली जित

फेरी आलोचनामा तानिए रोनाल्डो

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो आफ्नो व्यवहारका कारण फेरि आलोचनामा तानिएका छन् । गत राति घरेलु लिगमा म्यानचेस्टर युनाइटेडले आफ्नो घरेलु मैदानमा टोटनह्यामसँगको खेल दौरान रोनाल्डोले

मेस्सीले तोडे आफ्नै कीर्तिमान

एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन ९पिएसजी० बराबरीमा रोकिएको छ । गएराति सम्पन्न खेलमा ऊ बेन्फिकासँग १–१ को बराबरीमा रोकिएको हो । एस्टाडियो डो स्पोर्ट लिस्बोआ एण्ड बेन्फिका

खेबाङ गोल्डकपको उपाधि सुरुम्खिमको लालीगुराँसलाई

ताप्लेजुङ । खेबाङ गोल्डकपको उपाधि सिदिङ्वा गाउँपालिका-७ सुरुम्खिमको लालीगुराँस क्लबले हात पारेको छ । सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा सम्पन्न भएको उक्त प्रतियोगितामा पाहुना टोली पाँचथरको कुम्मायक गाउँपालिकालाई ३–२ गोलअन्तरले पराजित गर्दै

नेपालको जितमा अन्जन विष्ट नायक

काठमाडौं । नेपालले मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो । नेपालको जितमा अन्जन विष्ट नायक बने । उनको

तेस्रो ताप्लेजुङ अन्तरपालिका फुटसलको उपाधि फक्ताङलुङलाई

काठमाडौं । तेस्रो ताप्लेजुङ अन्तरपालिका फुटसलको उपाधि फक्ताङलुङ गाउँपालिकाले हात पारेको छ । शनिबार काठमाडौँको प्राइम फुटसलमा भएको फाइनल खेलमा फुङलिङ नगरपालिकालाई हराउँदै फक्ताङलुङले उपाधि हात पारेको हो । ताप्लेजुङ

साफ यू १७ च्याम्पियनसिप : उपाधिकाका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । साफ यू १७ च्याम्पियनसिपको उपाधिकाका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ । श्रीलंकामा जारी यो प्रतियोगिताको फाइनल खेल आज राति सवा ८ बजे सुरुहुने छ । समूह

ताप्लेजुङ युवा समाज काठमाडौंको आयोजनामा असोज ८ गते फुटसल सञ्चालन हुने 

काठमाडौं । ताप्लेजुङ युवा समाज काठमाडौँले अन्तर पालिका स्तरीय फुटसलको आयोजना गर्ने भएको छ । समाजले आगामी असोज ८ गते प्राइम फुटसल ज्ञानेश्वरमा फुटसल खेलको आयोजना गर्ने भएको हो । 

पीएसजीको फराकिलो जित

एजेनसी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा फराकिलो जित निकालेको छ । पीएसजीले लिललाई ७–१ गोलले पराजित गरेको हो । घरेलु टिमविरुद्ध पीएसजीको जितमा केलियन एमबाप्पेले ह्याट्रिक

 प्रथम मैवाखोला समाज फुटसल कपको उपाधि मेरिङदेनलाई 

काठमाडौं । प्रथम मैवाखोला समाज फुटसल कपको उपाधि मेरिङदेन गाउँपालिकाले हात पारेको छ । मैवाखोला समाज काठमाडौँको आयोजनामा सम्पन्न भएको उक्त कपको उपाधि मेरिङदेन गाउँपालिकाले हात पारेको हो । शनिवार