फुटबल

१०औँ सगरमाथा गोल्ड कपको उपाधि नेपालगञ्ज एफसी जुबेललाई

काठमाडौँ। साउदी अरबको राजधानी रियादमा सम्पन्न १०औँ सगरमाथा गोल्ड कप–२०२६ को उपाधि नेपालगञ्ज फुटबल क्लब जुबेलले जितेको छ। सगरमाथा फुटबल क्लबको आयोजनामा मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईदको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा नेपालगञ्ज एफसी जुबेलले नवदिप फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै

साफ च्याम्पियनसिपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

ढाका  /  नेपाली फुटबल टोली साफ च्याम्पियनसिपमा आयोजक बंगलादेशलाई २–० ले हराउँदै नेपाल समूह विजेताको रुपमा सेमिफाइलनमा  पुगेको छ । सन् २०१३ पछि नेपाल पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको

भुटान विरुद्ध पाकिस्तान २-० ले अगाडी, नेपालमाथि दबाब

ढाका / साफ सुजुकी कप (साफ च्याम्पियनसिप) मा भुटानविरुद्धको खेलमा पाकिस्तानले २–० को अग्रता लिएको छ । ढाकास्थित बंगबन्धु नेसनल स्टेडियममा खेलको २१ औं मिनेटमा मोहम्मद रिजाले पेनाल्टी बक्स भित्रबाट

साफ च्याम्पियनसिप – दोस्रो खेलमा नेपाल विजयी

काठमाडौँ  /  बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भूटानमाथि शानदार जित हात पारेको छ ।बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले भूटानलाई ४–० गोलले पराजित ग¥यो

उत्कृष्ठ खेलाडीमा मेसी अझै नम्बर १ मै : रोनाल्डो, नेमार र एम्बाप्पे शीर्ष १० मै अटाएनन्

काठमाडौ‌ भदौ २१ बार्सिलोनाका कप्लान लियोनल मेसी पछिल्लो हप्ता युरोपियन फुटबलमा सर्वाधिक उत्कृष्ठ खेलाडी घोषित भएका छन्। इएसपिएनले यो सिजनको लिगमा गरेको प्रदर्शनको आधारमा लियोनल मेसी १ नम्बरमा पुगेका खबर

इटालियन लिगमा सर्वाधिक कमाउनेहरु

मिलान / पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो इटालियन लिग पुगेपछि त्यहाँको आर्थिक अवस्था उथलपुथल भएको छ । १ सय मिलियन युरोमा युभेन्ट्स पुगेका रोनाल्डोको तलब पनि निकै धेरै छ ।

नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने

काठमाडौँ, २० भदौ / साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भोलि बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशमा जारी उक्त प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि पनि नेपाललाई भुटानविरुद्धको खेल

साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ /   बंगलादेशमा  भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा  पाकिस्तानसँग आज भएको पहिलो खेलमा  नेपाल २–१ ले पराजित भएको  छ ।       नेपाल पहिलो हाफमा १–० ले पछि परेको थियो

मेस्सीले आफ्नै रेकर्ड तोड्दै बनाए नयाँ रेकर्ड

बार्सिलोना /  स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सीले पछिल्लोपटक हुएस्काविरुद्ध  घरेलु लिग ला लिगामा  भएको खेलबाट उनले आफ्नै नाममा रहेको पुरानो रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएका छन् ।   क्याम्प नोउमा भएको

फिफा उत्कृष्ट खेलाडीका लागि तीन जनाको नाम मनोनयन

लण्डन / विश्व फुटबल महासंघ (फिफा)ले दिने यस बर्षको विश्व पुरुष खेलाडी बर्ष अवार्डकालागि तीन खेलाडीको नाम मनोनयनमा परेको छ । क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पुर्वसहकर्मी लुका मोड्रिक र

नेपाली टोलीले मंगलबार पहिलो खेलमा पाकिस्तानको सामना गर्दै

ढाका /  ढाकामा हुने १०औँ साफ च्याम्पियनशिपमा समूह ‘ए’ आयोजक बंगलादेश, भुटान र पाकिस्तानसँग परेको नेपाली टोलीले मंगलबार पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ।   खेल : नेपाल विरुद्ध पाकिस्तान खेल

फिफा वर्ष खेलाडी अवार्डका लागि यी तीन खेलाडी भिड्ने

ज्युरीच  /  फिफाले वर्षेनी प्रदान गर्दै आएको फिफा ‘द बेस्ट’ अवार्डका लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक भएको छ । यसअघि फिफाले १० खेलाडीको नाम सार्वजनिक गरको थियो । शीर्ष

हुएस्काविरुद्ध बार्सिलोनाको आठ गोल ,बार्सिलोना शीर्ष स्थानमा

बार्सिलोना /  स्पेनिस ला लिगाअन्तर्गत नवप्रवेशी हुएस्काविरुद्ध ८ गोलसहितको जित निकालेपछि बार्सिलोनाले शीर्ष स्थान बनाएको छ । सो खेलअघि शीर्ष स्थानमा रहेको रियल मड्रिडलाई दोस्रो बनाउँदै बार्सिलोनाले पहिलो स्थान ओगटेको