फुटबल

१०औँ सगरमाथा गोल्ड कपको उपाधि नेपालगञ्ज एफसी जुबेललाई

काठमाडौँ। साउदी अरबको राजधानी रियादमा सम्पन्न १०औँ सगरमाथा गोल्ड कप–२०२६ को उपाधि नेपालगञ्ज फुटबल क्लब जुबेलले जितेको छ। सगरमाथा फुटबल क्लबको आयोजनामा मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईदको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा नेपालगञ्ज एफसी जुबेलले नवदिप फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै

सन् २०२० मा डेविड बेकह्यामले मेसीलाई आफ्नो क्लबमा अनुबन्धन गर्ने

लन्डन /   डेविड बेकह्यामले अमेरिकी लिग मेजर लिग सकारमा इन्टर माएमी क्लब खरिद गरेपछि  सन् २०२० मा पहिलो सिजन खेल्ने तयारीमा रहेको क्लबका लागि उनले अर्जेन्टिनी स्टार लिओनेल मेसीलाई क्लबमा

शनिबार राती प्रिमियर लिगमा के-के भयो ?

लन्डन / लिभरपुल र चेल्सीले शनिबार राती इंग्लिस प्रिमियर लिगअन्तर्गत आ(आफ्नो खेलमा जित दर्ता गरेका छन् । लगातार पाँचौ जित दर्ता गर्दै दुवै क्लब शीर्ष दुई स्थान ओगटेका छन् ।

प्रिमियर लिगमा टोटनह्याम र लिभरपुल खेल्दै

वेम्वली / इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति सात खेल हुदैछ । अन्तर्राष्ट्रिय विश्रामपछि फेरि क्लब लिग शुरु हुन लागेको हो । प्रिमियर लिग अन्र्तगत आज टोटनह्याम र लिभरपुलबीच निकै

एशियन स्कुल फुटबल च्याम्पियनसीप

काठमाडौँ / भारतको आगरामा हुने ४६औँ एशियन स्कुल फुटबल ९यु–१८० च्याम्पियनसीपको खेल तालिका आज सार्वजनिक भएको छ । आगामी असोज ४ देखि १४ गतेससम्म हुने उक्त प्रतियोगितामा आठ राष्ट्र सहभागी

साफ महिला च्याम्पियनसिपको समूह चरणको ‘ड्र’ सम्पन्न

काठमाडौं  /साफ महिला च्याम्पियन्सिपको समूह चरणको ड्र बिहिबार बंगलादेशमा सम्पन्न भएको छ । समूह चरणको ड्रमा नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश, भुटान र पाकिस्तान रहेका छन् ।   अर्को समूहमा

विश्वकै उत्कृस्ट खेलाडी मेसी हुन्, यो बर्ष भने लुका मोड्रिच

बार्सिलोना /  बार्सिलोनाका  स्टार लिओनेल मेसी उत्कृष्ट खेलाडी भएपनि यो बर्ष लुका मोड्रिचको रहेको क्रोएसिया / बार्सिलोनाका स्टार इभन राकिटिचले बताएका छन् । युइएफए उत्कृस्ट पुरुष खेलाडीको उपाधि जितेका लुका मोड्रिच 

लगातार गल्तीका कारण बाहिरिनु पर्‍यो – प्रशिक्षक महर्जन

ढाका /  नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले खेलाडीले लगातार गल्ती दोहोर्याउँदा साफ च्याम्पियनसिप अन्तर्गत बुधबार भएको सेमिफाइनल खेलमा नेपाल माल्दिभ्ससँग बाहिरिनु परेको बताएको छ । नेपाल माल्दिभ्ससँग ३-0 ले पराजित

नेपाल सेमिफाइलनमै रोकियो

काठमाडौँ /  बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा जारी साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमै रोकिएको छ । आज भएको पहिलो सेमिफाइलनमा नेपाल माल्दिभ्ससँग ३–० गोल अन्तरले पराजीत भएको हो । पहिलो हाफको खेल

साफ च्याम्पियनसिप सेमिफाइनलको सुरुवातीमै नेपाल १–० ले पछाडि

ढाका, २७ भाद्र / साफ च्याम्पियनसिपको सुरुवातमै नेपाली टोली खेलमा १–० पछि परेको छ । ढाकास्थित बंगबन्धु नेसनल स्टेडियममा नवौं मिनेटमा फ्रिकिकमा गोल खाएपछि नेपाल सेमिफाइनलमा पछि परेको हो । कप्तान

साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सको सामना गर्दै

ढाका /  साफ च्याम्पियनसिप अन्तर्गत बुधबार हुने सेमिफाइनल खेलमा समूह ‘ए’ को विजेता बन्दै अगाडी बढेको नेपालले फाइनलमा स्थान बनाउन समूह ‘बी’ को उपविजेता माल्दिभ्सको सामना गर्न लागेको हो ।

नेसन्स लिगमा आइसल्यान्ड ६-० ले पराजित

ज्युरीच / लिभरपुलमा यसै सिजन भित्रिएका मिडफिल्डर जेर्डान साकिरीले उत्कृष्ट प्रदर्शन गरेपछि यूईएफए नेसन्स लिगअन्तर्गत समूह ए २ मा स्विटजरल्यान्डले आइसल्यान्डलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ । साकिरीले

नेदरल्यान्ड्समाथि फ्रान्सको संघर्षपूर्ण जित

पेरिस / यूईएफए नेसन्स लिग अन्तर्गत आइतबार राती  फ्रान्सले नेदरल्यान्ड्सलाई २-१ ले पराजित गरेको छ । १४ औं मिनेटमा ब्लेस माटुइडीको पासमा फ्रान्सका युवा स्टार किलियन एमबाप्पेको  गोलसँगै खेलमा सुरुआती