काठमाडौँ। साउदी अरबको राजधानी रियादमा सम्पन्न १०औँ सगरमाथा गोल्ड कप–२०२६ को उपाधि नेपालगञ्ज फुटबल क्लब जुबेलले जितेको छ। सगरमाथा फुटबल क्लबको आयोजनामा मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईदको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा नेपालगञ्ज एफसी जुबेलले नवदिप फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएसजी का स्ट्राईकर केलियन एमबाप्पे विश्वकै सर्वाधिक मूल्यवान खेलाडी बनेको छ। फुटबल अब्जरभेटरी नामक संस्थाले गरेको अध्ययन अनुसार एमबाप्पे मूल्यवान खेलाडीको पहिलो सूचीमा परेका हुन्
काठमाडौँ / इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ । आज भएको प्याराग्लाइडिङतर्फको पुरुष क्रस कन्ट्रीमा नेपाले रजत पदक हात पारेको हो । प्याराग्लाइडिङमा नेपालले स्वर्ण पदक
मेरिल्यान्ड एजेन्सी – युरोपियन क्लब फुटबलको नयाँ सिजन शुरु हुनअघिको प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन कपमा स्पेनिस क्लब रियल मड्रिड विजयी भएको छ । रियलले इटालियन क्लब युभेन्टसमाथि ३–१ को सहज
काठमाडौँ, ३२ असार/ थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन १९ खेलाडीसहित ४७ सदस्यीय नेपाली टोली आज थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेको छ ।आगामी साउन २ देखि ६ गतेसम्म सञ्चालन हुने
भक्तपुर / भक्तपुरमा आज सम्पन्न भएको प्रथम ३ नं प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा ललितपुर ३ स्वर्ण, ६ रजत पदक जित्दै ललितपुर तेक्वान्दो संघले प्रथम स्थान हात पारेको छ । नेपाल तेक्वान्दो
खजुरा, बाँके / आगामी मंसिरमा नेपालगञ्जमा हुने ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५’ को तयारी शुरु भएको छ । सो प्रतियोगितालाई लक्षित गरी यति बेला भौतिक पूर्वाधार निर्माणका काम धमाधम भइरहेका छन्
–हरि बास्तोला/नवीन पौडेल पोखरा / विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत भोलि आइतबार हुने अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्म अन्नपूर्ण म्याराथनको तयारी पूरा भएको छ । अन्नपूर्ण
ताप्लेजुङ, १ जेठ / ताप्लेजुङमा नेपाल केम्पो खुकुरी मार्सल आर्ट सङ्घको कार्यसमिति गठन भएको छ । सदरमुकाम फुङ्लिङमा मङ्गलबार सम्पन्न भएको जिल्ला भेलाले नवीन वनेमको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन
इटहरी / सातौँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत आजको खेलमा पुरुषतर्फको एकल प्रतिष्पर्धाबाट नेपाली सेनाका रत्नजीत तामाङ र नवीन श्रेष्ठ तथा भोजपुरका विकास श्रेष्ठ र सशस्त्र प्रहरीका दीपेश धामी अघिल्लो
काठमाडौँ, / गुरु श्रीराम मगर र चेली आइरा रावतको जोडी छैटौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा आज च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको अन्तिम
काठमाडौँ / भारतीय दूतावासले आठौँ दक्षिण एशियाली जुडो च्याम्पियनसिपका विजेता भारतीय खेलाडीलाई बधाई दिएको छ । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले आज जुडो प्रतियोगिताका विजयी टोलीका खेलाडी तथा अधिकृतलाई
पोखरा / युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले १८ औँ एशियाली खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ खेल राष्ट्रका लागि पदक प्राप्त गर्ने सम्भावना रहेको बताउनु भएको छ । इण्डोनेशियाको जकार्तामा भदौ २ देखि १६