साउनमा पाथीभराबाट झण्डै साढे १० लाख भेटी सङ्कलन

दीक्षा राई, ताप्लेजुङ । चालु आर्थिक वर्षको साउनमा पाथीभरामा झण्डै साढे १० लाख रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको २०८२/०८३ को साउनमा १० लाख ३९ हजार रुपियाँ भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले शनिबार सार्वजनिक गरेको विवरण अनुसार एक

पाँच क्यासिनोले १४ करोड राजश्व तिरेनन्

काठमाडौँ, / तारे होटलमा सञ्चालित पाँचवटा क्यासिनो जुवाघर ले सरकारलाई रु १४ करोड राजश्व तिर्न अटेर गरेका छन् । क्यासिनो अनुमति दस्तुरबापतको रु १४ करोड रकम नबुझाएको महालेखा परीक्षकको प्रतिवेदनमा

एक सातामा ४ किलो सुन बरामद !

काठमाण्डौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक साताको अवधिमा करिब चार किलो सुनसहित चार भारतीय पक्राउ परेका छन्। दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारततिर तस्करी गर्न ल्याइएको सुनसहित शुक्रबार राति विमानस्थलबाट

रु एक करोड भन्दा बढी राजश्व संकलन

नवलपरासी / पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैत महिनामा रु एक करोड भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार सो अवधिमा पैठारीतर्फ रु ५३

यसरि बढ्दै छ दिनहुँ दिन सुनको मूल्य

काठमाडौं / बिहीबार नेपाली बजारमा सुनको मूल्य तीन सयले बढेको छ । बुधबार सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार बढेर सुनको मूल्य ५९ हजार ३ सय

एक लाखभन्दा बढी रेमिट्यान्स रकम बैंकबाट निकाल्नुपर्ने

काठमाडौं / नेपाल राष्ट्र बैंकले विदेशबाट रेमिट्यान्सपठाउँदा एक लाख रुैयैयाँभन्दा माथिको भुक्तानी बैंक खतामार्फत गर्नुपर्ने निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले आगामी साउन १ बाट यो निर्देशन कार्यान्वयनमा आउने

दोहोरो अंकले बढेको नेप्सेमा ९५ करोडको कारोबार, किन आयो बिमा समूहमा उछाल ?

काठमाण्डौँ / साताको तेस्रो दिन आज मंगलबार बजार परिसूचक नेप्सेमा उछाल आएको छ । आज नेप्से सूचक ३३.६१ अंकले बढेर १३३१.१८ को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका

पेट्रोलियम पदार्थको मुल्य बृद्धि, कती पुग्यो मुल्य ?

काठमाडौं / पेट्रोलियम पदर्थाको मुल्य बृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ बढाएको हो। बढेको मूल्य अनुसार अब पेट्रोलको

चितवनमा व्यवसायिक कफी खेती सुरू

चितवन /  पछिल्लो समय चितवनमा व्यवसायिक कफी खेती सुरू भएको छ । कृषि क्षेत्रका लागि पकेट जिल्लाको रुपमा मानिने चितवनमा केही समय यता व्यवसायिक रूपमै कफी खेती सुरु भएको हो

कृषि पेशालाई सम्मानित र मर्यादित पेशाका रुपमा लिनुपर्छ : मन्त्री खनाल

काठमाडौँ / कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषि पेशालाई सम्मानित र मर्यादित पेशाका रुपमा लिनुपर्ने बताउनुभएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा यहाँ आयोजना गरिएको २१औँ पुष्प मेलाको

व्यक्तिको कब्जामा पोखराका सयौं रोपनी सरकारी जग्गा खोजी अभियान महानगरपालिकाले सुरु गर्‍यो

पोखरा / केही दिनअघि पोखरा-१५ स्थितको ७ सय ६८ रोपनी जग्गा व्यक्तिको कब्जाबाट सरकारी स्वामित्वमा आयो । व्यक्तिले कब्जा गरी आˆनो नाममा दर्ता गरेको र पहिरो पीडितको नाममा गुम्न लागेको

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं / आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँ घटेको छ ।बिहीबार बजारमा सुनको मूल्य ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार सुनको मूल्य ह्वात्तै

शेयरमा लगानी गर्नेले स्रोत खुलाउनुपर्ने

काठमाडौँ / धितोपत्र बजारमा हुने लगानीमा स्रोत खुलाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार स्रोत नखुलेको लगानीलाई थप कडाई गर्ने नीति लिइएको छ । सो नीति आगामी