राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम परिमाण निस्केको जानकारी दिए । उनका
काठमाण्डौँ, २६ चैत / सुन तथा चाँदीका गरगहना बिक्रीबाट नेपालमा वार्षिक ५० अर्बको कारोबार हुने गरेको छ। वर्षैपिच्छे आयात हुने २५ अर्बभन्दा माथिको सुन र बजारमा आउने पुराना सुनका गरगहना बिक्रीबाट नेपालमा वार्षिक
काठमाण्डौँ, २६ चैत / नानाभाँती बहाना र हौवा पिटाएर सेयर मुल्य तलमाथि गराई नाफा लिन पल्केको एउटा समुहले फेरि एकपटक अर्थमन्त्री र गर्भनरको नाम भजाएर आईतबार सेयर मुल्य बढाएको छ ।
काठमाडौँ, २५ चैत / सुनचाँदी कारोबारबाट मुलुकको राजश्वमा वार्षिक आठ अर्ब योगदान हुने गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले पाँचौँ वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा आज यहाँ आयोजना गरेको पत्रकार
काठमाण्डौँ, २४ चैत / साताको अन्तिम दिन हिजो शुक्रबार सुनचाँदीको भाउ बढेको छ । आज फाइन गोल्ड प्रति तोला १ सय रुपैयाले बढेर ५७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको
महोत्तरी, २३ चैत / महोत्तरीको गौशालास्थित सिटिजन बैक इन्टरनेशनल लिमिटेडले आजबाट एटिएम सेवा शुरु गरेको छ । सेवाग्राहीलाई वित्तीय कारोबार गर्न अझ सहज र सुलभ बनाउनका लागि यो सेवा सञ्चालन
एजेन्सी, २० चैत / ताइवानको एलाइट ग्रुप कम्प्युटर सिस्टम्स (इसीएस) ले संसारको सबैभन्दा सानो विन्डोजमा आधारित मिनी पीसी ‘लिभा क्यू’ भारतको बजारमा ल्याएको छ ।भारतमा यसको मूल्य करबाहेक १५ हजार
चितवन, १९ चैत / भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्षसम्ममा आन्तरिक आम्दानी एक अर्ब पु¥याउने लक्ष्यका साथ करको दर वृद्धि र दायरा फराकिलो बनाएको जनाएको छ । कर बढेको भन्दै चौतर्फी
काठमाडौं, १८ चैत / सरकारी स्वामित्व घटाउन साल्ट ट्रडिङ कर्पोरेसन्स लिमिटेडमा सेयर संरचना नै बिगारिएको खुलासा भएपछि तालुक उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि छानबिन गर्ने भएको छ । वैदेशिक
लमजुङ, बेँसीशहर,१७ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले मुलुकका सबै स्थानीय तहमा चालु आर्थिक वर्षभित्रै वित्तीय पहँच पुग्ने बताउनुभएको छ । शनिबार लमजुङको बेँसीशहरस्थित सिभिल बैंक शाखाको
काठमाडौँ, १७ चैत . धितोपत्र बजारमा यस साता रु एक अर्ब ८८ करोड ९९ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार यस साता कूल १८०
पर्सा, १३ चैत दशकै प्रमुख भन्सार नाका वीरगन्जको व्यापार घाटा चालु आर्थिक वर्षको आठ महिनामा दुई खर्ब ५० अर्बभन्दा बढी पुगेको छ ।आर्थिक वर्ष २०७४र७५ को साउनदेखी फागुनसम्मको आठ महिनामा
काठमाडौं, १३ चैत- साताको दोस्रो दिन सोमबार शेयर बजार परिसुचक नेप्से ५१ दशमलव ८९ अंकले घटेको छ । नयाँ सरकारको अर्थनीतिको पर्खाइमा रहेका लगानीकर्ताहरु अर्थमन्त्रीका असामान्य अभिब्यक्तिले समेत तर्सिदा बजार निरन्तर