साउनमा पाथीभराबाट झण्डै साढे १० लाख भेटी सङ्कलन

दीक्षा राई, ताप्लेजुङ । चालु आर्थिक वर्षको साउनमा पाथीभरामा झण्डै साढे १० लाख रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको २०८२/०८३ को साउनमा १० लाख ३९ हजार रुपियाँ भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले शनिबार सार्वजनिक गरेको विवरण अनुसार एक

नेपाल पहिलो पटक शुरु भयो अनलाईनबाटै डिजाईन र प्रिन्ट सेवा

काठमाडौं । डिजिटल बजारलाई मध्यनजर गर्दै नेपालमा पहिलो पल्ट प्रिन्टिङ ईकमर्स शुरु भएको छ । विगत १५ बर्षदेखि डिजाईन र प्रिन्टिङ क्षेत्रमा काम गर्दै आएको प्रिन्टसेवा प्रा.लि.ले साउन २२ देखि

अभियान कृषि सहकारी संस्थाको शाखा कार्यालय उद्घाटन सम्पन्न

काठमाडौं । अभियान कृषि सहकारी संस्थाको शाखा कार्यालय काठमाडौं स्थित चावाहिलमा खुलेको छ । ललितपुर हरिसिद्धीमा मुख्य कार्यालय रहेको अभियान कृषि सहकारी संस्थाको शाखा कार्यालय एक कार्यक्रमकाबीच उदघाटन भएको हो

घट्यो सुनको भाउ

काठमाडों ३० फागुन / सुनको भाउ आज एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेको छ। हिजो तोलाको ८१ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज ७८ हजार ५ सय रुपैयाँमा

सुनको भाउ घट्यो

काठमाडौं पौष २२ / लगातार बढेको सुनको भाउ आज घटेको छ। हिजो ७६ हजारमा कारोबार भएको सुन आज पाँच सयले घटेर तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी

सुनको मूल्य बढ्यो

काठमाडौं २९ मंसिर / साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।साताको कारोबारको अन्तिम दिन तोलामा ७० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार

अलैँची जोनद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

प्रयास लिम्बू ताप्लेजुङ, असोज ९ गते । मागेको भन्दा केन्द्रबाट पृथक कार्यक्रम आएको जनाएको अलैँची जोनको परियोजना कार्यान्वयन इकाई ताप्लेजुङले बिहीबार चालू आर्थिक वर्षका लागि २ करोड १८ लाख २४

खुद्रा व्यापारीलाई सङ्गठित भएर एकीकृत रुपमा कारोवार गर्न सुझाव- अर्थमन्त्री खतिवडा

काठमाडौं / अर्थमन्त्री डा.युवराज खतिवडाले सानासाना पूँजी र क्षेत्रमा रहेर व्यापार गर्दै आएका खुद्रा व्यापारीलाई सङ्गठित भएर एकीकृत रुपमा कारोवार गर्न सुझाव दिएका छन् । नेपाल खुद्रा व्यापार सङ्घको ४०औँ

सुनको मूल्य बढ्यो

काठमाडौं असोज ३ / बिहीबार घटेको सुनको मूल्य शुक्रबार पुनः बढेको छ। नेपाली सुनचाँदीको बजारमा छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, तेजाबी सुन ७० हजार ७ सयमा

आजको सुनको मुल्य,

काठमाडौं भदौ २५ / बुधबार सुनको मूल्यमा स्थिर रहेको छ। नेपाली सुनचाँदीको बजारमा बुधबार छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, तेजाबी सुन ७० हजार ७ सयमा कारोबार

सुनको मूल्‍य घट्यो

काठमाडौं भदौ १० / पछिल्लो समय लगातार बढेको सुनको मूल्‍य मंगलबार भने घटेको छ। छापावाल सुन सोमबारको तुलनामा मंगलबार तोलामा ९ सय रुपैयाँले घटेको हो। हिजो ७३ हजार ५ सय

सुनको मूल्य बढ्यो

काठमाडौं भदौ ८ / सुनको भाउ बढेको बढ्यै छ। सुनको भाउ बढेर प्रत्येक दिन जसो नयाँ रेकर्ड बन्न थालेको छ। साताका अन्तिम दिन शुक्रबार ७१ हजार ३ सयमाा कारोबार भएको

घट्यो सुनको मूल्य

काठमाडौ भदौ १ / लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आइतबार सामान्य गिरावट आएको छ। शनिबार प्रतितोला ७१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार प्रतितोला ५०० रुपैयाँले