साउनमा पाथीभराबाट झण्डै साढे १० लाख भेटी सङ्कलन

दीक्षा राई, ताप्लेजुङ । चालु आर्थिक वर्षको साउनमा पाथीभरामा झण्डै साढे १० लाख रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको २०८२/०८३ को साउनमा १० लाख ३९ हजार रुपियाँ भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले शनिबार सार्वजनिक गरेको विवरण अनुसार एक

अलैँची भट्टी आधुनिक नहुँदा किसानलाई समस्या

तेह्रथुम, /  आठराई गाउँपालिका–४, इवाका किसान महेन्द्रकुमार इङ्नामको परिवारले अलँैचीको खेती गर्न थालेको पुस्तौँ बित्यो । अलैँचीखेतीबाटै उहाँकोे परिवार चलेको छ । मूल्य राम्रो पाएका बखत इङनाम परिवारले राम्रै आर्थिक

सुनको मूल्य बढ्यो ,बनायो नयाँ रेकर्ड

काठमाडौँ /  आज नेपाली बजारमा सुनको मूल्य फेरी ह्वात्तै बढेको छ। हिजो प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ३ सयले बढेर प्रतितोला ६० हजार

मध्यभोटेकोशीको साधारण शेयर ( आइपिओ ) बिक्री गर्दै

काठमाडौँ, /   मध्यभोटेकोशी जलविद्युत् कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा स्थापित सो कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको आयोजना

४० प्रतिशतले सुनको कारोवारमा कमी

काठमाडौँ, / पछिल्लो समय पहेँलो धातुको मूल्यमा वृद्धि भएसँगै यसको कारोवारमा कमी आएको छ । गत वर्ष बडादशँैमा दैनिक ५० किलो सुनको कारोवार भएकामा यस पटक दैनिक करीब ३० किलोको

गण्डकी बैङ्क फुङ्लिङ शाखाको उद्घाटन

अरुण पोष्ट संबाददाता ताप्लेजुङ / ताप्लेजुङमा गण्डकी विकास बैङ्क लिमिटेड फुङ्लिङ शाखाको उद्घाटन गरिएको छ । कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैङ्कको ७६ औं शाखाको रुपमा स्थापना गरिएको

 नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व र हिस्सा

काठमाडौँ, २२ असोज / नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व र हिस्सा छ । धानको उत्पादन घट्दा कूल गार्हस्थ्य उत्पादन ९ जिडिपी मा असर पर्छ भने उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ ।

विदेशी मुद्रा विनिमयमा समस्यापछि कार आयातमा कडाई श्रीलङ्का

कोलम्बो, श्रीलङ्का, १३ असोज /  विदेशी मुद्राको अभाव देखिन थालेपछि कार र अन्य विलासिताका सामानको आयातमा कडाई गर्ने श्रीलङ्काले शनिबार घोषणा गरेको छ । श्रीलङ्काको अर्थ मन्त्रालयले सबै सरकारी निकायमा

शेयर बजार : तीन अर्ब बढीको कारोवार

काठमाडौँ / धितोपत्र बजारमा यस साता रु तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार मूल्य बराबरको शेयर कारोवार भएको छ । कूल १८९ कम्पनीको एक करोड ६७ लाख ७२

शेयर बजारमा दुई अर्ब ६२ करोडको कारोबार

काठमाडौँ   /   धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६२ करोड ५० लाख १४ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल १८९ कम्पनीको ९० लाख

शेयर बजार दोहोरो अङ्कले वृद्धि

काठमाडौँ /  धितोपत्र बजारमा पछिल्ला दिनमा उत्साहको सञ्चार भएको छ । यस साताको कारोवारको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक

थामियो शेयर बजार

काठमाडौँ / लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ६.७७ बिन्दुले बढेर एक हजार २१७.६५ बिन्दुमा पुगेको छ

राष्ट्र बैंकद्वारा गोर्खाज फाईनान्सलाई बजार निर्माता इजाजत पत्र प्रदान

काठमाडौं, २४ भदौ । नेपाल राष्ट्र बैंकले गोर्खाज फाईनान्स लिमिटेडलाई बजार निर्माता इजाजत पत्र प्रदान गरेको छ । अब देखि गोर्खाज फाईनान्स लिमिटेडले नेपाल राष्ट्र बैंकद्वारा निष्कासित राष्ट्रिय बचतपत्र र