रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित महानगर प्रमुख बालेनलाई पुर्व वडाअध्यक्ष बरालको पत्र

प्रिय बालेन,पाथिभरा देवीको गाउँ ताप्लेजुङबाट बधाई सहित सम्झना !मन्दिरै मन्दिरको शहर, जहाँ नेपाली अनि हिन्दुहरुले मात्र नभई विश्वको नजरमा प्राकृतिक मनोरम सुन्दरताले भरिएको मेरो जन्म भुमिको राजधानी काठमान्डूको नवनिर्वाचित महानगर

फत्ताङलुङको पहिलो निर्णय:यसै शैक्षिक सत्रबाट ५ कक्षासम्म अंग्रेजी माध्यमबाट अध्यापन सुरु हुने

ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले पालिका भित्र रहेका विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । आईतबार बसेको बैठकले पालिकामा रहेका ९ वटा माध्यमिक विद्यालयमा कक्षा

लिबाङको हाँडीखोलामा मोटरेवल पुल बन्ने

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर ३ लिबाङस्थित हाँडीखोलामा मोटरेवल पुल निर्माण हुने भएको छ । जिल्ला सदरमुकाम फुङ्लिङ हुँदै मिक्वाखोला गाउँपालिका केन्द्र साँबा थलङ जोड्ने सडकअन्तर्गत पर्ने हाँडीखोलामा

मैवाखोला गाउँ कार्यपालिकामा गठबन्धनलाई बहुमत

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँ कार्यपालिकामा गठबन्धनले बहुमत जुटाएको छ । १४ सदस्यीय कार्यपालिकामा एमालेका १ जना वडाध्यक्षले मात्र प्रतिनिधित्व गर्नेछन् । निर्वाचित महिला सदस्य भित्रबाट ४ र दलित वा

अर्जेन्टिनाको ट्रेनिङमा हेर्नकै लागि ५० हजार दर्शक, बन्यो नयाँ रेकर्ड

एजेन्सी । दक्षिण अमेरिकी महादेशको च्याम्पियन अर्जेन्टिना र युरोपियन महादेशको च्याम्पियन इटाली बीच जुन १ तारिखमा बहुतप्रतीक्षित मैत्रीपूर्ण खेल आयोजना हुँदैछ । डिएगो म्याराडोना सुपर कप नाम दिइएको उक्त प्रतियोतिगा

अब विदेशी नागरिकहरुले पनि अपार्टमेन्ट खरिद गर्न पाउने

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको अपार्टमेन्टको युनिट विदेशी नागरिकहरुले समेत खरिद गर्न पाउने भएका छन् । सरकाले आगामी आर्थिैक वर्षको बजेटमा उक्त व्यवस्था गरेको हो । एक सय भन्दा

तारा एयरको विमान थासाङ-२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला

काठमाडौं । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ-२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन्

सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि, कसको कति पुग्यो ?

काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९/८० को बजेटमा निजामती कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । अब सरकारी शिक्षक तथा कर्मचारीहरुको तलब तीन हजारदेखि १० हजार रुपैयाँसम्म बढेको छ

रियल मड्रिडलाई १४औं पटक च्याम्पियन्स लिगको उपाधि

एजेन्सी । रियल मड्रिडले १४औं पटक च्याम्पियन्स लिगको उपाधि हात पारेको छ । शनिबार राति भएको फाइनल खेलमा लिभरपुललाई १–० गोल अन्तरले पराजित रियल मड्रिडले उपाधिमाथि कब्जा जमाएको हो ।

प्रतेक नेपालीको भागमा ६३ हजार ३१० ऋण

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण १८

‘बालेन र हर्क राई’ लोकतन्त्रमा फक्रिएका दुईवटा सुन्दर फूल हुन्: प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर जितेका मेयरहरूलाई लोकतन्त्रमा फक्रिएका सुन्दर फूलको उपमा दिएका छन् । शनिवार प्रतिनिधि सभाको बैठकमा

युक्रेनी सेनालाई थप सैन्य सहयोग गर्नुपर्छ: बेलायती प्रधानमन्त्री जोनसन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेना पूर्वी युक्रेनको दोनबासमा सुस्त तर स्पष्ट प्रगति गरिरहेको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले टिप्पणी गरेका छन् । ‘मलाई डर छ कि पुटिनले आफू र