काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
विराटनगर, १५ चैत्र । किरात राई यायोक्खाले प्रदेश नम्बर नं. १ का मुख्यमन्त्री शेरधन राईलाई २५ लाख हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएको छ । प्रदेश १ को नाम किरात प्रदेश राख्न माग गर्दै हस्ताक्षर
काठमाडौँ, १५ चैत । आगामी शैक्षिकसत्रका लागि कति पाठ्यपुस्तक आवश्यक छ भन्नेमा शिक्षा मन्त्रालय मातहतका दुई निकायबीच फरक फरक तथ्यांक देखिएको छ । कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तकको छपाइको
गोरखा १५ चैत। गोरखा नगरपालिका वडा नम्बर १० छेपेटारका स्थानियबासीहरुले बिभिन्न सरकारी कार्यालयले प्रदान गर्ने सेवा सुबिधामा जनताले हैरानी खेप्नु परेको बताएका छन् । गोरखा नगरपालिका गोरखा, नेपाल पत्रकार महासंघ
गोरखा–१५ । चैत जिल्ला अस्पताल गोरखामा महिलाहरुको पाठेघर खस्ने रोग संग लक्षित गरी यहि ११ गते देखि सन्चालन गरेको ५ दिने निशुल्क शिविर बिहिबार सम्पन्न भएको छ । शिविरमा १८
गोरखा १५ चैत सदरमुकाम क्षेत्रमा दुर्घटना न्युनिकरणका लागि भन्दै गोरखा नगरपालिकाले नगरक्षेत्रको बिभिन्न स्थानमा कन्भेक्स ऐना जडान गरेको छ । उद्योग वाणिज्य संघ गोरखाको सहयोगमा बिपरीत दिशाबाट आएको गाडी देखिन
काठमाडौं ।१५ चैत, चीनले आफू भारत र नेपालबीचको मित्रवत सम्वन्धको पक्षमा रहेको जनाएको छ । नयाँ दिल्ली, काठमाडौं र बेइजिङबीच साझा विकासका लागि सहकार्य गरेर अगाडी बढनु पर्नेमा जोड दिएको
काठमाडौं, १५ चैत । नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को घरमा वारेन्ट पूर्जी टाँस्न पुगेको सरकारी टोलीलाई स्थानीयले प्रतिवाद गरेर लखेटेका छन् । कालिकोट जिल्लाको माल्कोट–४ स्थित प्रवक्ता
हिरालाल गुरुङ चितवन,१५ चैत । विनासकारी भूकम्प गएको ३ बर्षपछि बल्ल घर बन्नेमा ढुक्क छन् तीन घरेका उमेश मगर । इच्छाकामना गाउँपालिका वडा न ४ स्थित तीन घरे गाउँ भूकम्पपछि
काठमाडौं १५ चैत /महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले फ्ल्याटै भाडामा लिएर यौन धन्दा चलाउँदै आएका दुई जना डान्स बार सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–२६ मा रहेको साकिरा
इटहरी १५, चैत / सुनसरीको धार्मिक पर्यटकीय करिडोर बराहक्षेत्र नगरपालिकामा २४ किलोमिटरको चक्रपथ निर्माण सुरु भएको छ ।नगरपालीकाको सालबनी(बीचपानी चक्रपथ निर्माणका लागि दुव्याही(माथिल्लो जमटोकी सडक निर्माण सुरु भएको छ ।
धनकुटा, १५ चैत्र / धनकुटामा खानेपानी शुद्ध बनाउन विशेष प्रकारको फिल्टर ट्यांकी जडान गरिने भएको छ । पहिलो चरणमा धनकुटा बजार क्षेत्रमा वितरण गरिने खानेपानी शुद्धताको लागि सो प्रविधि जडान
झापा, १५ चैत्र / मदिरा सेवन गरेर कार्यालयमा जाने गरेका मेचीनगर नगरपालिका–२ का वडाध्यक्ष तिलक न्यौपाने पक्राउ परेका छन् । पटकपटक मादक पदार्थ खाएर कार्यालय जाने गर्न थालेपछि उनलाई बुधबार