काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
काठमाडौं, १५ चैत / काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको यात्रुबाहक बस बिहीबार बिहान दुर्घटनामा परेको छ । बा १ ख ९९९९ नम्बरको बस फर्पिङ भञ्ज्याङमा दुर्घटना भएको हो । दुर्घटनामा २
फलेवास, पर्वत, १५ चैत जिल्लामै पहिलोपटक पर्वतको फलेवास नगरपालिकामा मकै रोप्ने सिडर मेसिन भित्रिएको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको फलेवास नपा वडा नं १, ३ र ४ का
बीबीसी, १५ चैत्र । अचानक कसैसँग यौन सम्पर्क भयो भने त्यसलाई क्याजुअल सेक्स भनिन्छ। यस्तो यौन सम्पर्कमा सहमति र खुशी पनि हुन्छ। क्याजुअल सेक्सपछि युवतीहरुमा खेद, पश्चाताप र हिनतावोधको भावना
काठमाडौं १५ चैत / निर्वाचन समीक्षा, समसामयिक राजनीतिकलगायत विषयमा छलफल गर्न गत चैत ९ गतेदेखि सुरु कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बुधबार बसेर १ दिन स्थगित भएको
काठमाडौं, १५ चैत / राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) लाई सम्बोधन गर्दैछिन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न लागेकी
विराटनगर / नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन सर्वभौम स्वतन्त्र राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज
चैत्र १५, २०७४ / पाकिस्तानी महिला शिक्षा तथा बालअधिकारवादी अभियन्ता एवं सन् २०१४ को नोवेल शान्ति पुरस्कार विजेता मलाला युसुफजई पुन: पाकिस्तान फर्किएकी छिन् । सन् २०१२ मा तालिवानी लडाकुको
काठमाडौँ, १४ चैत / सरकारले वि.सं २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती
काठमाडौँ, १४ चैत / उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले संविधान, कानून र नेपालले हस्ताक्षर गरेको महासन्धि विपरीत सडक विस्तार रोक्न माग गर्दै प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा उपत्यकाका
१४ चैत, काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख १ गते मुगुको रारा तालबाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् । कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को उद्ध्घाटन गर्न
१४ चैत्र,काठमाडौं / अतर्राष्ट्रिय सीमा नदी महाकालीमा भारतले ८ वटा काठेपुल निर्माण गरेको खुलासा भएको छ । नेपालको अनुमति विना नै भारतले महाकाली नदीमा नेपाल-भारत जोड्ने ८ वटा अस्थायी काठेपुल
ताप्लेजुङ, १४ चैत्र / सोगिरा भिरमा लगाएको आगो फैलिएर गाउँमा पस्दा ताप्लेजुङ स्थित फुङलिङ नगरपालिका–१० फुरुम्बुमा एक घर जलेर नष्ट भएको छ । आगलागीले स्थानीय चन्द्र बहादुर कार्कीको घर जलेर पुर्णरुपमा