रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

मदन भण्डारी संग्रहालय ढुंगेसाँघुदेखि दासढुंगासम्मको यस्तो छ अन्तिम यात्रा

  उर्लाबारी, मोरङ, १७ चैत।  तत्कालीन नेकपा एमाले का महासचिव मदन भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर उर्लाबारीमा ‘मदन भण्डारी संग्रहालय’ निर्माण गरिएको छ ।पुरातत्व विभागको आर्थिक सहयोगमा करीब

पर्वतमा करेन्ट लागेर एकको मृत्यु पाँच जना घाइते

फलेवास, पर्वत, १७ चैत । खम्बामा चढेर काम गरिरहेको बेला करेन्ट लागेर जैमिनी नगरपालिकामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएको कुस्मीसेरा प्रहरी चौकीका इञ्चार्ज देवराज

तीन सातादेखि बालिकाको शव अस्पतालमै घटना रहस्यमय बन्दै

तीन साताअघि काठमाडौंको नक्सालमा झुन्डिएकी भनिएकी बालिकाको शव तीन सातादेखि अस्पतालमै रहेको छ । मृत्युको कारण आत्महत्या नभई अन्य कारण हुनसक्ने बताउँदै आफन्तले शव बुझ्न मानेका छैनन्।उनीहरुले घटनाको उचित छानबिन

यात्रुले दुव्र्यवहार गर्दा नेपाल आउदै गरेको जहाज दिल्लीमा आकस्मिक अवतरण

काठमाडौं । दुबईबाट नेपाल आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजमा सवार नेपाली यात्रु मोरङका २९ वर्षीय सुशील रतेलले चालक दल र अन्य यात्रुलाई करिब २० मिनेटसम्म अपशब्द बोल्दै दुव्र्यवहार गरेपछि चालक

प्रेस काउन्सिल ऐन संशोधन हुँदै

ललितपुर, १६ चैत । प्रेस काउन्सिल ऐन झण्डै २६ वर्षपछि संशोधन हुने भएको छ ।‘प्रेस काउन्सिल ऐन संशोधन’ विषयक आज यहाँ आयोजित छलफल कार्यक्रममा बोल्दै कामु अध्यक्ष किशोर श्रेष्ठले ऐन

नेता खड्काको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाद्धारा दुःख व्यक्त

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज शोक विज्ञप्ति प्रकाशित

प्रधानमन्त्रीओली २३ गते भारतको राजकीय भ्रमणमा निस्किदैं

१६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण औपचारिकरुपमा घोषणा भएको छ । नेपाल र भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक घोषणा गरेका हुन। प्रधानमन्त्रीओली २३

हजारौं कर्मचारी नियमविपरीत काजमा, लालबाबुलाई चुनौती

काठमाडौं, १६ चैत । निजामती सेवा ऐन २०४९ अनुसार एक बर्षमा एकपटक तीन महिनाका लागि काजसरुवा गर्र्नसक्ने ब्यवस्था छ । ऐनको यो ब्यवस्थाको उल्लंघन गर्दै हरेक मन्त्रालयमा नियमविपरीत सयौं कर्मचारी

कांग्रेस नेता खुमबहादुर खड्काको दिल्लीस्थित एपोलो अस्पतालमा निधन

काठमाडौं , १६ चैत । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेता खड्काको आज निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गरेर

सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा पुगेको छ: अर्थमन्त्री खतिवडा

काठमाडौं, १६ चैत । अर्थमन्त्री युवराज खतिवडाले सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा पुगेको बताएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा देशको आर्थिक अवस्थाबारे जानकारी दिँदै अर्थमन्त्री खतिवडाले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको

अस्थायी शिक्षकको २३ गते हुने भनिएको परीक्षा अन्तत स्थगित

अस्थायी शिक्षकको २०७४ चैत्र २३ गते हुने भनिएको परीक्षा अन्तत स्थगगित भएको छ । अस्थायी शिक्षकको परिक्षा स्थगनको माग गर्दै प्रमुख तीन विद्यार्थी संगठनहरुले शैक्षिक हड्ताल घोषणा गरिरहेका बेला यता

विप्लवका कार्यकर्ताहरुद्वारा एनसेल टावरमा आगजनी: दुईजना पक्राउ

बनियानी १६, चैत  / बुद्धशान्ति गाउँपालिकामा रहेको एनसेल टावरमा नेत्रबहादुर चन्द विप्लव० नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेका छन् ।आगजनी गरेको आरोपमा मेची अञ्चल ब्यूरो सदस्य ५८ वर्षीय दीपक लकन्द्री