रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

कांग्रेस नेता खड्कालाई श्रद्धान्जली दिन निवासमा कार्यकर्ताको भीड

काठमाडौँ, १८ चैत / उपचारका क्रममा निधन हुनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदैछ । उहाँको पार्थिव शरीरलाई आज दिउँसो १ बजे श्रद्धाञ्जलिका लागि

साल्ट ट्रेडिङमा सेयरबारे मन्त्रालयले छानबिन गर्ने

काठमाडौं, १८ चैत / सरकारी स्वामित्व घटाउन साल्ट ट्रडिङ कर्पोरेसन्स लिमिटेडमा सेयर संरचना नै बिगारिएको खुलासा भएपछि तालुक उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि छानबिन गर्ने भएको छ । वैदेशिक

रुसद्वारा २३ देशका कूटनीतिज्ञलाई निष्कासित गर्ने घोषणा

मस्को, १७ चैत  रुसको विदेश मन्त्रालयले २३ देशका कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेको छ । ‘जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने’ निश्कर्ष निकाल्दै रुसले आफ्नो देशमा रहेका विदेशी कूटनीतिज्ञलाई निष्कासन

राजनीतिमा कुनै असम्भव र दुर्घटना हुँदैन भन्न सकिँदैन: प्रचण्ड

काठमाडौं, १८ चैत /  एमाले र माओवादी केन्द्रबीच पार्टी एकता अन्तिम चरणमा पुगेको बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बढी उत्साहित देखिन्थे । विवतका तीतामिठा अनुभवले पार्टी एकताको वातावरण बनाएको उल्लेख गर्दै उनले

वैज्ञानिक स्टेफन हकिङको अन्त्येष्टि

क्याम्ब्रीज, बेलायत, १७ चैत / झण्डै दुई हप्ता अगाडि देह त्याग गर्नु भएका चर्चित वैज्ञानिक प्रा स्टेफन हकिङको शनिबार अत्येष्टि गरिएको छ । बेलायतको क्याम्ब्रीज विश्वविद्यालय नजिकै रहेको चर्चमा उहाँलाई

बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए

फलेवास, पर्वत, १८ चैत/ पदयात्रा(ट्रेकिङ)का लागि धौलागिरि पदमार्गमा जाँदा बेपत्ता भएका दुई विदेशी नागरिक फेला परेका छन् । हिमालपारिको जिल्ला मुस्ताङको पर्यटकीय गाउँ मार्फाको पश्चिमतर्फ धौलागिरि बेस क्याम्प जाने पदमार्गबाट

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २०औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

नहरमा एक पुरुष मृतावस्थामा फेला

पाल्पा, १७ चैत / रामपुर नगरपालिका–३ ढापखोलास्थित नहरमा एक पुरुष मृतावस्थामा फेला परेको छ । रामपुर फाँट सिँचाइ आयोजनाअन्तर्गत रहेको नहरमा स्थानीयवासीले आज बगाएर ल्याएको अवस्थामा शव फेला पारेको हो

प्रदेश नम्बर २ का प्रमुख कायस्थले रोके भारतीय राष्ट्रिय गान

राजविराज, १७ चैत्र । प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले एक सार्वजनिक समारोहमा भारतीय राष्ट्रिय गानमा रोक लगाएका छन् । नेपाल र भारतका कायस्थ जातिका अगुवाहरुको सहभागिता रहेको उक्त

प्रधानमन्त्री ओलीले विप्लवलाई भनेराजनीतिक मजाक नगर्नुस्, अलि बढ्ता भो

काठमाडौं,१७ चैत /  प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक मजाक नगर्न नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई आग्रह गरेका छन् । आफू र प्रचण्डको नाममा वारेन्ट जारी गरेको भनेर विप्लवले

पाल्पाको ढापखोलास्थित नहरमा एक पुरुष मृतावस्थामा फेला

 पाल्पा, रामपुर,१७ चैत । रामपुर नगरपालिका–३ ढापखोलास्थित नहरमा एक पुरुष मृतावस्थामा फेला परेको छ । रामपुर फाँट सिँचाइ आयोजनाअन्तर्गत रहेको नहरमा स्थानीयवासीले आज बगाएर ल्याएको अवस्थामा शव फेला पारेको हो

धर्नाबाट कृष्ण पहाडीसहित ३४ प्रहरी नियन्त्रणमा

  काठमाडौँ, १७ चैत । प्रधानमन्त्री निवास बालुवाटार अगाडि मानव अधिकार तथा शान्ति समाजले गरेको धर्ना र प्रदर्शनमा संलग्न ३४ जना अधिकारकर्मीलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । सदभाब प्रवर्दन,,