रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

चैनपुरबाट मोटरबाटोले गुफापोखरी जोडिँदै

संखुवासभा, २३ चैत / गुराँसको राजधानीका रुपमा समेत परिचित संखुवासभाको धार्मिक एवं पर्यटकीय क्षेत्र गुफापोखरीसम्म जाने चैनपुर—नूनढाकी —गुफापोखरी सडक निर्माण कार्यले तीव्रता लिएको छ । स्थानीय उपभोक्ता समितिको अगुवाइमा नूनढाकी

विहान उठ्दा स्वास गनाउने समस्याबाट यसरी पाउनुहोस् छुटकारा

काठमाडौँ, २३ चैत्र /  विज्ञानले विहान स्वास गनाउने समस्यालाई ‘ह्यालिटोसिस’ (Halitois) भन्छ। दाँत सफा नगर्ने बानीले गर्दा, सुत्ने तरिका नमिल्दा अनि केही खानेकुराह खाँदा विहान स्वास गनाउने गर्दछ। राति सुत्दा

सांसदको पदावधि गोलाप्रथाबाट तोकिँदै

काठमाडौं, २३ चैत  / राष्ट्रिय सभाका सांसदको पदावधिको टुंगो आगामी अधिवेशनमा गोलाप्रथाबाट लगाइने भएको छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ । गोलाप्रथा गर्न संसद् सचिवालयले समिति गठन

गोरखा नगरपालिका भित्रका बिधालयको कक्षा ८ को नजिता निरासाजनक

गोरखा संबाददाता गोरखा २२ चैत / गोरखा नगरपालिका भित्रका निम्न माध्यामिक तह अन्र्तगत कक्षा ८ को परिक्षाको नजिता बिहिबार सार्वजनिक भएको छ । नगर शिक्षा समितिले सार्वजनिक गरेको नतिजामा अनुसार

गोरखाका जनप्रतिनिधिहरुलाई राजीनामा दिन बिप्लप नेतृत्वको कम्युनिष्ट पार्टीको पत्राचार

संबाददाता गोरखा गोरखा, २२ चैत / गोरखा जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिलाई राजीनामा दिन नेत्रविक्रम चन्द ’विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पत्राचार गरेको छ । गोरखा जिल्लामा रहेको दुई नगरपालिका र

गोरखा जिल्लामा बैसाक १ गतेदेखि आर्थिक गणना शुरु हुने

गोरखा संबाददाता गोरखा २२ चैत / गोरखा जिल्लामा पहिलो पटक आउदो बैसाक १ गतेदेखि आर्थिक गणना शुरु हुने भएको छ । नेपाल सरकार राष्ट्रिय योजना आयोग केन्द्रिय तथ्याङ बिभाग राष्ट्रिय

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीनै तहलार्इ सहयोग पुग्ने कानून निर्माण गर्ने बताएका छन्

 विराटनगर, २२ चैत  / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीनवटै तहका सरकारलाई सहयोगी हुने गरी कानून निर्माण गर्ने बताएका छन् । उनले कानूनको अभावमा अहिले तीनवटै तहको सरकारको भूमिका,

नागढुंगामा दिल्लीबाट आएको अवैध समानसहितको टुरिष्ट बस समातियो

काठमाडौं,२२ चैत / भारतको नयाँ दिल्लीबाट अवैध सामान बोकेर काठमाडौं आएको टुरिष्ट बस नागढुंगामा समातिएको छ । गोप्य सुराकीका आधारमा काठमाडौं प्रहरी परिसर मातहतको प्रहरी प्रभाग, नागढुंगाले ना ६ ख

भारतसँगका सम्झौता कार्यान्वयनमा प्राथमिकता दिन प्रधानमन्त्रीलाई सुझाव

काठमाडौँ, २२ चैत /  निर्वाचनपछिको नयाँ सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि गर्ने छिमेकी भारतको राजकीय भ्रमणमा राष्ट्रिय हित र चासोलाई प्राथमिकता दिई विगतका सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड

मेक्सिकोसँगको सीमाक्षेत्रमा अमेरिकाले सैनिक खटाउने

वासिङटन, २२ चैत / अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा सैनिक खटाउने बताउनु भएको छ । आफ्नो प्रतिबद्धताअनुसार अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल नलगाउदा सम्मका लागि सैनिक खटाउन

सुरक्षित गर्भपत प्रभावकारी बन्दै ग्रामीण बस्तीमा

  डडेल्धुरा, २२ चैत / केही वर्ष पहिलासम्म घरेलु जटीबुटीको प्रयोग गरी असुरिक्षत तवरमा गर्भपतन गराउने महिला अहिले भने सुरक्षित गर्भपतनतर्फ आकर्षित हुन थालेका छन् । विभिन्न खाले औषधि तथा

नक्कली सुन धितो राखेर वाणिज्य बैंकबाट २७ लाख २८ हजार रुपैयाँ ऋण ६ जना समातिए

झापा, २३ चैत / नक्कली सुनको गरगरहना धितो राखेर राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, बिर्तामोड र धुलाबारी शाखालाई २७ लाख २८ हजार रुपैयाँ ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन्