रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

७४ बर्षपछि यसरी पुरा भयो काउलेकी सुकमायाको नागरिकता पाउने सपना

हिरालाल गुरुङ इच्छाकामना, २४ चैत / चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा शुक्रबार ७४ बर्षिय साविकको काउल (गाविस) की सुक माया चेपाङले नागरिकता लिएकी छिन् । इच्छाकामना गाउँपालिका वडा न १

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

नयाँदिल्ली, २३ चैत / भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी नरेन्द्र मोदीबीच आज नयाँदिल्लीमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार

गायक राई ईज किङ सडक दुर्घटनामा, गायक राईले भने, ‘सेफ छु’

काठमाडौं, २३ चैत / भर्ससटाइल गायक गायक राजेश ‘पायल’ राई सवार गाडि दुर्घटनामा परेको छ । गुल्मी महोत्सवमा सहभागी हुन जाने क्रममा उनको गाडी दुवी चौर भन्ने स्थानमा दुर्घटना भएको

शिक्षाका दुई इन्जिनियर एक लाख घुससहित समातिए

 पोखरा, २३ चैत / जिल्ला शिक्षा कार्यालय कास्कीका दुई इन्जिनियर एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । विद्यालय भवन निर्माण सकेर बिल भुक्तानी दिने क्रममा घुस मागेको उजुरीको आधारमा

वायु प्रदूषणको उच्च जोखिममा काठमाडौँवासी

काठमाडौँ, २३ चैत / प्रदूषित वायुका कारण काठमाडौँ उपत्यकाका बासिन्दाको स्वास्थ्यमा गम्भीर असर परिरहेको भए पनि सम्बन्धित पक्षबाट यस क्षेत्रमा प्रभावकारी कदम चालेको देखिँदैन । सडक विस्तार र मेलम्ची खानेपानी

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई २४ वर्षको जेल सजाय

सोल, २३ चैत / दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउनलाई शुक्रबार २४ वर्षको जेल सजाय भएको छ । उहाँमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला सुनाउँदै २४ बर्ष जेल र र १ करोड

प्रधानमन्त्री ओलीले भारतमा तीनदिन केके गर्ने ?

काठमाडौं, २३ चैत्र / प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार तीन दिने राजकीय भ्रमणका लागि भारत गएका छन् । ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत गएका प्रधानमन्त्री ओलीले भारतमा तीनदिन केके

गृहमन्त्री सिंहले गरे प्रधानमन्त्री ओलीलाई दिल्लीमा स्वागत

नयाँ दिल्ली, २३ चैत / भारतको तीन दिने राजकीय भ्रमणको शिलशिलामा प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन् । प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले इन्दिरा गान्धी

एसएसपी नै ३३ किलो सुन र हत्या प्रकरणको छानबिनमा

काठमाडौं, चैत २३ / महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक दिवेश लोहनी तस्करीको सुन लुटपाट प्रकरणमा छानबिनमा परेका छन् । प्रहरीकाे मिलेमतोमा ३३ किलो सिन लुटपाट भएको र सो

यसवर्ष सोलुखुम्बु आउने पर्यटकको संख्यामा वृद्धि

सल्लेरी सोलुखुम्बु, २३ चैत / फागुन महिनामा तीन हजारभन्दा बढी पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । सुन्दर पर्यटकीयस्थलका रुपमा रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा गत फागुनमा तीन हजार २४४ जना

लागूऔषध चरेश बरामद, भारतीय नागरिक पक्राउ

मलेखु धादिङ, २३ चैत /  प्रतिबन्धित लागूऔषध चरेश लुकाइछिपाइ काठमाडौँबाट वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा आज बिहान प्रहरीले बरामद गरी एकजनालाई पक्राउ गरेको छ । प्रहरीले एच आर ५५ एक्स २५४९

सलमानलाई पाँच वर्ष जेल सजाय

जोधपुर, राजस्थान, २३ चैत / भारतको राजस्थानस्थित एक अदालतले प्रसिद्ध वलिउड अभिनेता सलमान खानलाई सन् १९९८ को अक्टोबरमा दुर्लभ दुई कृष्णसार (मृग) मारेको अभियोगमा बिहीबार पाँच वर्षको जेल सजाय तोकेको