काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
महेन्द्रनगर, धनुषा, / संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय सरकार संघीयता विरोधी गतिविधिमा लागेको आरोप लगाउनुभएको छ । मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई जनकपुरमा आज सम्बोधन गर्दै
हेटौँडा / प्रदेश नंं ३ को आज बसेको प्रदेशसभा बैठकले स्थायी राजधानीबारे अध्ययन गर्न १३ सदस्यीय विशेष समिति गठन गरेको छ । समितिमा नेकपा (एमाले)बाट पाँच र नेकपा (माओवादी केन्द्र)
राजिव लिम्बु झापा / नेपाल कम्युनिस्ट पार्टीको समानन्तर सरकार जनपरिषद नेपालले झापाको सबै निजी विद्यालयहरुलाई जनपरिषदमा दर्ता गर्न उर्दि सहितको पत्र काटेको छ । लिम्बुवान स्वायत्त प्रदेशको झापा जिल्ला जनपरिषद
मुग्लिन,१४ बैशाख । शिक्षक दम्पतीले २५ औँ वैवाहिक बर्षगाँठ विद्यर्थाीहरुसंग मनाएका छन् । त्रिवेणी वराह मावि इच्छाकामना ४ मुग्लिनमा शुक्रबार विहान कक्षा संचालन हुन पूर्व सिमान्तकृत र विपन्न परिवारका १०
ललितपुर / रातो मत्स्येन्द्रनाथको खर्च यो वर्ष झण्डै रु ७० लाख पुग्ने भएको छ । रथ निर्माणका लागि विभिन्न काममा झण्डै रु ५० लाख र मत्स्येन्द्रनाथका सेवक (रकमे) को खान्कीमा
काठमाडौं / एक महिना अघिसम्म युद्धको संघारमा रहेको कोरियन प्रायद्वीपमा एकपछि अर्को गर्दै शान्तिको लहरहरु उठ्न थालेका छन् । उत्तर र दक्षिण कोरियाका नेताले कोरियाली प्रायद्वीपमा युद्ध नगर्ने बाचा गरेका
संयुक्त राष्ट्र संघ / संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रतिनिधि बङ्गलादेश र म्यानमारको भ्रमण गर्ने भएका छन् । विश्वको अत्यन्त नाजुक शरणार्थी समस्याको रुपमा रहेको रोहिग्या मुसलमान समूदायको समस्याको अर्को चरणको
धादिङ, दार्खा / धादिङको मलेखुस्थित त्रिशूली नदीमा आज बिहान ग्यास बुलेट पल्टिँदा चालकको मृत्यु भएको छ । काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नं को लोड ग्यास पृथ्वी राजमार्गअन्तर्गत
तेह्रथुम / बिभिन्न प्रजातिका लालीगुराँस फुलिरहेका गुराँसको राजधानी तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा जिल्ला वन कार्यालयले फूल टिप्न प्रतिबन्ध लगाएको छ । यो क्षेत्रमा २८ प्रजातिका गुराँस फुलिरहेका छन् ।
मानागुवा / विगत एक हप्तादेखि भइरहेको सरकार विरोधी आन्दोलनका क्रममा निकारागुवामा ३४ जनाको मृत्यु भएको छ । राष्ट्रपति डानियल ओर्टेगा र सामाजिक सुरक्षा पुनरावलोकनसम्वन्धी कानूनका विरुद्धमा भइरहेको आन्दोलनका क्रममा
वासिङ्टन, संयुक्त राज्य अमेरिका / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तर कोरियाली नेता किम जङ अनसँगको महत्वपूर्ण शिखर सम्मेलनका लागि विभिन्न तीन वा चार सम्भावित मितिबारे छलफल भइरहेको जनाउँनुभएको छ
काठमाण्डौँ / बिहान ६ बजेदेखि राति साढे १२ बजेसम्म साढे १८ घण्टा मात्रै सञ्चालन हुँदै आएको नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ७ देखि करिव २१ घण्टा सञ्चालनमा ल्याइने भएको