काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
काठमाडौं, / संघीय संसद प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले गोर्खा भूतपूर्व सैनिकहरु माथि बेलायतले गरेको अन्याय राष्ट्रकै समस्या भएको बताएका छन् । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)को टोलीसँग शनिबार भएको
मानागुवा / निकारागुवामा न्यायमाग्दै विश्वविद्यालयका विद्यार्थीले शनिबार शान्तिपूर्णरुपमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले आन्दोलनमा सहभागी भई निधन भएकाप्रति तथा गएको दशकमा देशमा जारी हिंसाका कारण ज्यान गुमाएका नागरिकप्रति
तेह्रथुम / जिल्लाको फेदाप गाउँपालिका वडा नं ४ र ५ को सिमानामा रहेको नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुकेको छ । झरनामा खसिरहेको पानी आसपासका वनमा रहेका अलैँची बगानमा सिँचाइका
नयाँदिल्ली / भारतको मध्यप्रदेशमा आइतबार भएको सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । ट्रक र बस एक आपसमा जुधेर भएको दुर्घटनामा परी अरु २५ जना घाइते भएको
वासिङटन, संयुक्त राज्य अमेरिका / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग शनिबार उत्तर कोरियाली नेता किमसँग भएको कुराकानीबारे जानकारी लिनुभएको छ । ट्रम्पले फोनवार्तापछि लेखेको ट्वीटर
काठमाडौं / चिनियाँ रेल्वे कम्पनी (सीआरसीसी)ले काठमाडौं महानगरपालिकालाई चक्रपथमा मोनोरेल निर्माणका लागि प्रस्ताव गरेको छ । काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाईका प्रमुख महेश काफ्लेले चिनियाँ सरकारको मताहतमा रहेको चिनियाँ
काठमाडौँ, / कोरियाली प्रायदीपमा सन् १९५० को जुन २५ देखि सन् १९५३ जुलाई २७ सम्म चलेको युद्धले लामो समयसम्म कोरियाली जनतालाई दुःख, त्रास र अन्यौलमा बाँच्न बाध्य पा¥यो । कोरियाली
चितवन ,/ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यस अघिका सरकारले निजीकरण गरेका नचलाइएका उद्योग राष्ट्रियकरण गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार
काठमाडौँ, / बिहान झरी परे पनि उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३४ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २५९औँ हप्तामा आज सिनामंगलअघिको नदी क्षेत्रमा सफाइ गरी पाँच
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / ताप्लेजुङको फङ्लिङ नगरपालिका ६ बाझोगरामा आगलागी भएको छ । आगलागीबाट ललिलबहादुर गुरुङको घरको माथिल्लो भागमा जलेको छ भने र लोकेन्द्र लिम्बूको घरमा पनि आगोले क्षति पु्र्याएको
काठमाडौं,/ अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले विश्वकप आईसीसीले सन् २०१९ मा इंगल्याण्डमा हुने विश्व कप क्रिकेटको खेल तालिका सर्वजनिक गरेको छ । यो खेल लण्डनको ओभल मैदानमा हुदैछ । दोस्रो खेल ३१
काठमाडौँ / दैनिक करीब एक हजार कामदार वैदेशिक रोजगारका लागि जाने गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चैतसम्मको तथ्यांकअनुसार विदेशमा रोजगारीका लागि २०७४ चैतसम्म पुरुष एक