रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

इच्छाकामनामा किटजन्य रोगबारे अभिमुखीकरण कार्यक्रम

इच्छाकामना ,२१ असार । चितवनको इच्छाकामना गाउँपालिकामा   डेँगु, औलो रोग, स्क्रब टाइफस, कालाजार तथा अन्य किटजन्य रोगबारे अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको आयोजनामा दारेचोक स्वास्थ्य

नेयमारलाई रेफ्रिबाट सुरक्षा चहिन्छ – रोनाल्डो

काठमाडौं /  सन् २००२ को विश्वकपमा ब्राजिललाई जिताएका ब्राजिलका लेजेण्ड खेलाडी रोनाल्डोले नेयमारलाई रेफ्रिबाट अझै सुरक्षा चाहिने बताएका छन् । अहिले उनीमाथि अभिनय गरेको आरोप लागिरहेको छ । उनी पटक–पटक लडेको

आर्थिक र कर–गैरकर राजश्व विधेयक पारित

हेटौंडा / प्रदेश नं ३ को आज बसेको प्रदेशसभा बैठकले आर्थिक विधेयक २०७५ तथा कर र गैरकर राजश्व विधेयक २०७५ बहुमतले पारित गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश

सरकारी कार्यालय अन्यत्र सार्न लागेकामा ताप्लेजुङका प्रतिनिधीद्धारा प्रधानमन्त्रीको ध्यानाकषर्ण

काठमाण्डौं, असार २१ गते / ताप्लेजुङबाट निर्वाचित प्रदेस तथा प्रतिनिधिसभा सांसद, स्थानिय प्रतिनिधी र राजनीतिक दलहरुले प्रधानमन्त्री  केपी शर्मा ओली समक्ष ज्ञापनपत्र बुझाएका छन् । सरकारले ताप्लेजुङमा रहेका केही सरकारी कार्यालयहरु

राप्रपा छिट्टै एक हुन्छ : राणा

नगरकोट / राप्रपा प्रजातान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष पशुपति शमशेर जबराले राप्रपा छिट्टै एक हुने बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा राणाले अब छिट्टै नै

छाउगोठमै १५ वर्षीया किशोरी बलात्कृत

सुर्खेत / महिनाबारी भएर घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको

घण्टाको पनि तलब तोकिँदै

काठमाडौं / अब नेपालमा पनि घण्टामा आधारित श्रम प्रणाली लागू हुने भएको छ । यसका लागि सरकारले घण्टाको समेत ज्याला तोक्ने भएको छ । नयूनतम तलब निर्धारण समितिले घण्टाको पारिश्रमिक तोक्न

अवैध चुरोट र गोरु नियन्त्रणमा

मंगलबारे, इलाम / नेपालबाट कर छली गरेर अवैधरुपमा भारत निकासी गर्न लागिएको अवस्थामा १२ कार्टुन चुरोट बुधबार बरामद गरिएको छ । इलाम सूर्योदय नगरपालिका–२ स्थित टाँसी गाउँबाट इलाका प्रहरी कार्यालय

विश्वकपबारे बाजी खेल्ने दश हजार जना पक्राउ

बैंकक / थाइल्याण्डमा विश्वकप फुटबल प्रतियोगिता २०१८ का विभिन्न खेललाई लिएर बाजी खेलेको आरोपमा दश हजार जना पक्राउ परेका छन् । प्रहरीका एक उच्च अधिकारीले त्यति धेरै मानिसलाई पक्राउ गरेको

इच्छाकामना गापाद्धारा किसानहरुलाई हाते ट्याक्टर वितरण

इच्छाकामना, २० असार ।  चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले किसानहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ ।  आज एक कार्यक्रमकाबीच १० जना किसानहरुलाई ७५ प्रतिशत अनुदानमा गाउँपालिकाले ट्याक्टर वितरण गरेका

जारी विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीको नाम सार्वजनिक

काठमाडौँ / रसियामा जारी विश्वकपमाफुटबलमा आधारित वेबसाइट हुस्कोर्डकले  उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीको नाम सार्वजनिक गरेको छ ।   उसले अहिलेसम्म उच्च प्रदर्शन गर्ने शीर्ष तीन खेलाडी मध्य पहिलो स्थानमा  विश्वकप 

फसेका बालकको स्वास्थ्य खतरामुक्त – थाइल्याण्ड

बैंकक / थाइल्याण्डमा बाढीका कारण एउटा गुफाभित्र फसेका १२ जना किशोर र उनीहरूका फुटबल प्रशिक्षकको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अधिकारीहरुले जनाएका छन् । यहाँको गृह मन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा