रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

त्रिविमा साता नबित्दै विद्यार्थी संगठनसँगको सहमति उल्टियो,करोडौंको चलखेल

काठमाडौं, २२ असार :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनसँग गरेको सहमति एक साता नबित्दै उल्टाएको छ । त्रिवीले विद्यार्थी संगठन भएको सहमति उल्टाउदै कानून संकायअन्तर्गत स्नातक प्रथम वर्षमा (एलएलबी) भर्नाका लागि

बक्राहा खोलाले रंगेलीको पुल कटान गर्न थालेपछि स्थानिय चिन्तित

रंगेली,असार २२, / गत तिन दिन देखि परेको अविरल वर्षाका कारण बढेको बक्राहा खोलाले रंगेलीको पुलको उत्तर पट्टिको पुर्र्वी छेउमा कटान गर्न थालेको छ । गत वर्षको बाढीले बगाएर पुरीएकै

नहरमा डुबेर बालकको मृत्यु

उर्लाबारी, मोरङ, २२ असार / मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित राजगञ्जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने

शिशु हत्या अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय

जाजरकोट, २२ असार / अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ । नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो

बाढीका कारण सुनसरीका आधा दर्जन बस्ती डुबानमा

इनरुवा, २२ असार /  सुनसरी जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले जिल्लाका कैयौँ बस्ती डुबानमा परेका छन् । सुनसरी खोलाको बाढीले तीन स्थानीय तहका आधा दर्जन बस्ती डुबानमा

विश्वकपमा आज दुई क्वार्टरफाइनल खेल हुँदै

मस्को, /  जारी विश्वकपमा आज शुक्रबारबाट, दुई क्वार्टरफाइनल खेल  सुरु हुँदैछन् । पहिलो क्वार्टरफाइनलमा उरुग्वे र फ्रान्सबीच साँझ ७ः४५ बजे र अर्को अन्तिम आठको खेलमा ब्राजिलले बेल्जियमको राती ११ः४५ बजे खेल हुँदैछ

काठमाडौंका चिकित्सकबाट स्वास्थ्य जाँच गर्न मानेनन् डा. केसीले

जुम्ला / जुम्लामा अनशनरत डा. गोविन्द केसीले काठमाडौंबाट आएका चिकित्सकबाट स्वास्थ्य जाँच गर्न मानेनन् । गत शनिबारदेखि अनशनमा रहेका डा. केसीको स्वास्थ्य जाँच्न वीर अस्पतालबाट डाक्टरद्वय जीवन थापा र सुवास

पाकिस्तानका बीस हजार मतदान केन्द्र संवेदनशील

इस्लामावाद / पाकिस्तानको निर्वाचन आयोगले बीस हजार भन्दा बढी मतदान केन्द्रहरूलाईसंवेदनशील मतदान केन्द्रका रुपमा बिहीबार घोषणा गरेको छ । आसन्न आम निर्वाचनका लागि तोकिएका मतदान केन्द्रहरू मध्ये बीस हजार ७८९

तिब्बती शरणार्थीबारे राष्ट्रसंघको चासो

काठमाडौं / संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायुक्त (युएनएचसिआर) को कार्यालयले नेपालमा रहेका तिब्बती शरणार्थीबारे चासो व्यक्त गरेको छ। युएनएचसिआरको नेपालस्थित कार्यालयका प्रतिनिधि बुस्रा हालेपोताले गृहमन्त्री रामबहादुर थापासँग बिहीबार मन्त्रालयमै भटेर चासो

मलेसियामा २ सयभन्दा बढी नेपाली पक्राउ

काठमाडौं / मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ । स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि

आफ्नै आमाले दिलाइन् छोराको पुनर्जन्म

खोटाङ / केपिलासगढी गाउँपालिका–३, बास्पानीका २८ वर्षीय मिर्गौला सम्बन्धि रोगबाट पीडित सुरेश दर्जीले पुनर्जन्म पाउनुभएको छ । डेढ वर्ष अघिदेखि मिर्गौला रोगले पीडित भएर थलिनुभएका सुरेशलाई बिहीबार उहाँकी ६४ वर्षीया

रोनाल्डो र युभेन्टस बिचको चार वर्षे सम्झौता,अब रियलमा नेइमार कि एमबाप्पे

काठमाडौं /  रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो युभेन्टस् जाने पक्का भएको  छ । गोल डटकम का अनुसार रोनाल्डो र युभेन्टस बिचको चार वर्षे सम्झौता गरेका छन् । विश्वकपबाट उरुग्वेसँग पराजय भोग्दै अन्तिम