काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
काठमाडौ साउन, २६ / भदौ १ गतेदेखि मुलुकी संहिता ऐनलगायत ६ वटा नयाँ नयाँ कानुन लागू हुँदैछ। प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने यी ऐनमा सामाजिक –सांस्कृतिक विकृतिलाई नियन्त्रण
काठमाडौं / सुन तस्करबारे छानविन गर्नबनेको छानविन समितिले ३३ किलो सुन काण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ । समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो ।
मन्टेरियल, क्यानडा, २५ साउन / क्यानडाको पूर्वी शहर फेडिरिक्टनमा शुक्रबार एक अज्ञात समूहले गरेको बन्दूक आक्रमणमा परी दुई प्रहरीसहित चारजनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार विहानै ब्रुकसाइड नजिकै
म्यानेचस्टर / फ्रान्सका विश्वकप विजेता पाउल पोग्बाको युभेन्टस र बार्सिलोनाले रुची दखाएको खबरका बाबजुत म्यानचेस्टर युनाइटेडमा खुसी रहेको प्रशिक्षक जोजे मौरिन्होले बताएका छन् । विश्वकप फुटबलमा फ्रान्सलाई जित दिलाउन महत्वपूर्ण भूमिका
थाइल्याण्डमा गुफाभित्र फसेका १२ बालकहरु र उनीहरुका १ जना शिक्षकको उद्धार गरिएको विषय अन्तराष्ट्रिय रुपमा निकै चर्चाको विषय बन्यो । मृत्युको मुखबाट उम्केर आएका ती विद्यार्थीहरु अहिले के गर्दै होलान्
काठमाडौँ, २५ साउन / विभिन्न प्रविधिको दुरुपयोग गरी अमेरिकाको भिसा लगाई दिने र अमेरिकी राजदूतावासबाट परियोजनाको नाममा आएको रकम निकासा गरी दिने प्रलोभन देखाइ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ
काठमाडौं / इंग्लिस क्लब चेल्सीबाट बेल्जियन गोलरक्षक भित्र्याएपछि स्पेनिस रियल मड्रिडका गोलरक्षक केलर नाभासले रियल छाड्ने संकेत गरेका छन् । ३५ मिलियन खर्चिएको रियलले कार्टुवालाई ६ वर्षका लागि अनुबन्ध गरेको छ
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका विद्युत्, ऊर्जा र खनिज राज्यमन्त्री नसरुल हमिदबीच दुई देशबीचको आपसी हित, व्यापार तथा वाणिज्यलगायत विषयमा छलफल भएको छ ।
सिओल / उत्तर कोरियाले केही उच्च अमेरिकी अधिकारीहरु प्योङयाङमाथिका प्रतिबन्धहरुलाई अझ सशक्त बनाउन लागिपरेको आरोप लगाउँदै यसबाट आणविक निःशस्त्रीकरणका कार्यक्रममा प्रगति हुन नसक्ने चेतावनी दिएको छ । उत्तर कोरियाले आणविक
काठमाडौं, / प्रदेश नं ५ को प्रदेशसभाले अहिलेसम्म १५ विधेयक पारित गरेको छ । पहिलो अधिवेशनमा प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, सो प्रदेशअन्तर्गतका स्थानीय तहका
चितवन, २५ साउन / गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने अमानवीय क्रियाकलापमा संलग्न हुनेहरुलाई उन्मुक्ति नदिन प्रहरीलाई निर्देशन दिनुभएको छ । कनिष्ठ प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आज आयोजित प्रहरी सहायक निरीक्षक
चितवन संबाददाता चितवन, २५ साउन / गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)का नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ अपराधी भएकै कारण पक्राउ गरिएको बताएका छन् ।