रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

यू १५ पहिलो हाफमा २–० ले अगाडि,अनुस्का शेर्पा, सविता रानाको १/१ गोल

काठमाडौं / भुटानमा जारी यू १५ महिला साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलको पहिलो हाफमा पाकिस्तानविरुद्ध नेपाली टोलीले २–०को अग्रता लिएको छ । ताप्लेजुङ, मेरिङ्गदेनको  अनुस्का शेर्पाको गोलबाट आठौं मिनेटमा अग्रता लिएको

ताप्लेजुङ युवा समाज काठमाडौंको अध्यक्षमा मुक्ती लाबुङ

काठमाण्डौं ,साउन २६ / ताप्लेजुङ युवा समाज काठमाडौंको चाबाहिलमा भएको प्रथम प्रारम्भिक भेलाले मुक्ती लाबुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । लाबुङकोे अध्यक्षतामा २१ सदस्यीय कार्य समिती चयन गरेको छ ।

अमेरिकी र फ्रान्सेली राष्ट्रपति फोनवार्ता

वासिङ्टन /अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याँक्रोबीच शुक्रबार साँझ फोनवार्ता भएको छ । उहाँहरुबीच व्यापार साझेदारी, सुरक्षा मुद्धा र हालैमात्र इरानसँग विकसित पारमाणविक मुद्धा र मध्यपूर्वका विषयमा

हनुमन्ते सफाइबाट १६ टन फोहर संकलन

भक्तपुर / भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २४औँ हप्तामा १६ टन फोहर संकलन गरिएको छ । मध्यपुरथिमि नगरपालिकाको कौशल्टारदेखि लोकन्थलीसम्मको क्षेत्रमा भएको सरसफाइको आज कलाकार दीपाश्री निरौलाले

टिपरको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौँ, २६ साउन /  सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । भक्तपुरको सल्लाघारीस्थित आकासे पुल नजिक गएराति बा ५ ख ५७७८ नं को टिपर पछाडि ल्याउने क्रममा पैदल

फस्टाउँदै पर्यटन, आम्दानी पनि वृद्धि

काठमाडौं / नेपालमा पर्यटकीय गतिविधि र आर्थिक आम्दानीमा वृद्धि हुन थालेको छ । बाह्य र आन्तरिक दुवै पर्यटकको संख्या बढेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष ०७३/७४ मा ९ लाख पर्यटकबाट

विकासलाई गति दिन र जनतालाई अधिकार सम्पन्न बनाउनका लागि संघीयता : अध्यक्ष प्रचण्ड

चितवन, २६ साउन / नेपाल कम्युनिष्ट पार्टी (ने क पा ) का अध्यक्ष प्रचण्डले संघीयता जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउनका लागि भएको बताएका छन। शनिवार बिहान चितवनमा आयोचित संचारकर्मीहरुसँग

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

काठमाडौं साउन २६, / अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार

जनताको करबाट कार चढछन् जनप्रतिनिधी

काठमाडौ‌ साउन २६/ सर्वसाधारणले चुक्ता गरेको कर कहाँ खर्च गर्ने ?अधिकांशको जवाफ हुन्छ– विकास निर्माणमा । तर, बाँकेको डुडवा गाउँपालिका प्रमुख नरेन्द्र चौधरीले संकलित करबाट ६३ लाख ५० हजार मूल्यको स्कार्पियो गाडी

ट्रक खस्दा दुईको मृत्यु,एकजना गम्भीर घाइते

रत्ननगर, २६ साउन /  चितवनको नारायणगढ­मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन् । आज बिहान

मन मिलेर केटा–केटी भागेपछि यस्तो तान्डब

काठमाडौ‌ साउन २६, / छोरी भगाएको निहुँमा केटी पक्षले केटाको घरमै सामुहिक आक्रमण गरी भौतिक सम्पत्ति क्षति गरेका छन् । कपिलवस्तुको महराजगञ्ज नगरपालिका ७ लेङ्गडास्थित साहिल मुसलमानको घरमा ठूलो संख्यामा

नेकपामा यसरी हुँदै छ एकता र नेतृत्व व्यवस्थापन

साउन २६, पूर्वएमाले चारवटा र पूर्वमाओवादीले तीनवटा प्रदेश कमिटीको नेतृत्व लिने अनौपचारिक सहमति भएको छ । १, ३, कर्णाली र ७ प्रदेशको अध्यक्ष पूर्वएमाले र २, गण्डकी र ५ प्रदेशको