काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
बाग्लुङ / बाग्लुङको बडिगाड खोला पहिरोले थुनिएर झण्डै दुई किलोमिटर लामो ताल बनेको छ । शुक्रबार राति साढे ११ बजेदेखि थुनिएको खोला शनिबार बिहान साढे पाँच बजेबाट ओभर फ्लो भएर
काठमाडौँ / चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आज चीनतर्फ प्रस्थान गर्नुभएको छ । चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष
हाउसटन, संयुक्त राज्य अमेरिका / संयुक्त राज्य अमेरिकी राज्य टेक्सासमा पनि प्रकोपको घोषणा गरिएको छ । उक्त राज्यमा अविरल वर्षा र यसका कारण व्यापक मात्रामा बाढी आएको छ । यसले
रत्ननगर / दक्षिण चितवनको माडीमा पहिलो बहुप्राविधिक शिक्षालय खुलेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटीइभिटी) ले माडीको हरिनगरमा ‘दिवाकर स्मृति बहु¬प्राविधिक शिक्षालय’ सञ्चालन गरेको हो । प्रवेश
काठमाडौं / सरकारी खर्चमा विदेशमा उपचार गर्न जान नपाउने व्यवस्थासहितको जनस्वास्थ्य विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट आएको प्रतिवेदनलाई प्रतिनिधिसभाले पारित गरेको हो । सो
काठमाडौ भदौ ३०, / नेपाल प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्युरो ( सिआईबी ) को टोलीले बेलाबेला बाटो बिराउने गरेको छ। सही अनुसन्धानकर्मी नपर्दा सीआईबीको भूमिकाबाट अपराधी उम्काउन चाहनेलाई नै सहयोग
काठमाडौ भदौ ३०. / निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा खटिएको प्रहरी टोली अझै अलमलमै देखिन्छ। तत्कालीन एसपी डिल्ली विष्टसहितका अधिकारीलाई काठमाडौं झिकाएपछि आएका नयाँ एसपी कुबेर कडायतको टोलीले पनि
काठमाडौ भदौ ३०. / नुवाकोटको तादी गाउँपालिका १ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन वितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन। हराउनेमा १८ वर्षीया सम्झना तामाङ, १७ वर्षीया
काठमाडौ भदौ ३० / कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि नेपाल प्रहरी संगठनमाथि नै आम नागरिकको विश्वास गुम्दै गएको छ। यो दबाबबीच प्रहरीले भने बलात्कारी विरुद्ध लड्न स्कुले छात्रालाई
हिरालाल गुरुङ चितवन,२९ भदौ । सिमली छाँयामा बसी भरिया लामो सास फेरेको उमेर भैसक्यो असी झन ठूला दुखले घेरेको। जिवनका सुख दुखका गीत गाउने जीवन शर्मा सबैको मनमा बस्न सफल
प्रयास लिम्बू ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङको सुरक्षा संयन्त्रले स्थानीय तहको सुरक्षा संवेदनशीलताप्रति चासो देखाएको छ । सुरक्षा संवेदनशीलताप्रति चासो राख्दै जिल्लास्थित सुरक्षा संयन्त्रले वर्तमान कानुन कार्यान्वयनको क्रममा बाधा
प्रयास लिम्बू ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा आउने दर्शनार्थीको सुविधाका लागि पाथीभरा क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । पाथीभराको दर्शनमा जाने र दर्शनपछि फर्कने