रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

पूर्व जनमुक्ति सेना नेपालद्धारा प्रम ओलीको स्वास्थ्यलाभको कामना

काठमाडौं १४,कार्तिक / पूर्व जनमुक्ति सेना नेपालले एक विज्ञप्ती जारी गर्दै केही दिनयता उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्यलाभको कामना गरेको छ । नेपाली कम्युनिष्ट आन्दोलनका एक अथक योद्दा, साथै

सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त, २५ जनाको मृत्यु

हेरात, अफगानिस्तान, १४ कात्तिक / अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन्

लागुऔषध भित्र्याउँदै गर्दा पक्राउ

राजविराज /  भारतबाट लागुऔषध बोकेर आएका एक युवक पक्राउ परेका छन् । राजविराज नगरपालिका–१० का २० वर्षीय प्रिन्सकुमार मण्डललाई प्रहरीले बुधबार पक्राउ गरेको हो । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–१ स्थित

स्थानीयको विरोधकाबीच गुजरातमा विश्वकै अग्लो स्मारक अनावरण गरिँदै, प्रहरीको कडा सुरक्षा

सरदार सरोवर ड्याम, भारत, १४ कात्तिक /  भारतको गुजरातमा निर्माण गरिएको विश्वकै सबैभन्दा अग्लो स्मारकको अनावरणका लागि बुधबार भव्य तयारी गरिएको छ । उक्त स्मारक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार

एउटै गाउँमा सातवटा मस्जिद

दमौली, १४ कात्तिक / तनहुँको भानु नगरपालिका–१३ स्थित सम्जुर गाउँमा सात वटा मस्जिद रहेको छ । करीब २०० घरधुरी रहेको सम्जुर गाउँमा सात वटा मस्जिदमा भेला भएर मुसलमान समुदायले प्राथना

दुर्गम विद्यालयका सहारा बन्दै ‘टिच फर नेपाल’

काठमाडौँ, १४ कात्तिक / शैक्षिक अवस्था सुधारको अभियानमा जुटेका ‘टिच फर नेपाल’ दुर्गमका सामुदायिक विद्यालयको सहारा बन्दै आएको छ ।शैक्षिक सुधारका लागि सिकाइ पद्धतिमा नै परिवर्तन ल्याउनुपर्ने आवश्यकता महसुस गरी

मेसी मेरो आइडल खेलाडी, रोनाल्डो उत्कृष्ट खेलाडी – नेयमार

पेरिस / ब्राजिलियन नेयमारले बार्सिलोनाका पूर्वटिममेट लिओनल मेस्सीको तारिफ गरेका छन् , मेस्सीआफ्नो आइडल रहेको बताएका छन् ।  ब्राजिलियन सुपरस्टारले ४ वर्ष बार्सिलोना बिताउँदै मेसीसँग उत्कृष्ट साझेदारी गरेका थिए ।

अस्पतालबाट प्रधानमन्त्री ओलीको भावुक सन्देश

काठमाडौं, १४ कार्तिक / प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालबाटै चाडै फर्कने बताउनुभएको छ । उहाँले अस्पतालबाट चाडै फर्कने र समृद्ध नेपालको सपना सकार पार्न सक्रिय रहने बताउनुभएको हो ।

राजनीतिक तहमा महिला नेतृत्व कार्यक्रम उपलब्धिमुलक

प्रयास लिम्बू ताप्लेजुङ, १४ कात्तिक / ताप्लेजुङमा तीन वर्ष अघिदेखि महिलाहरुलाई राजनीतिक तथा सामाजिक रुपमा अगुवा बनाउने उद्देश्यका साथ सञ्चालित अभियान उपलब्धिमुलक देखिएको छ । जागरण नेपाल नामक संस्थामार्फत नेपाल

निःशुल्क स्वास्थ्य शिविरको तयारी तीब्र

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १४ कात्तिक / ताप्लेजुङमा आउँदो शुक्रबार र शनिबार दुई दिन आयोजना हुने निःशुल्क स्वास्थ्य शिविरको तयारी तीब्र पारिएको छ । सेफ द हर्ट नामक संस्थाको सहयोगमा सञ्चालन

अनुदानमा गहुँको बीउ दिइने

बुटवल, १४ कात्तिक / रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराउने भएको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको ४७औँ बैठकले किसानलाई गहुँको बीउमा ४० प्रतिशत अनुदान उपलब्ध गराउने

काबुल कारागारनजिक आत्मघाती आक्रमण

काबुल, १४ कात्तिक / अफगानिस्तानको राजधानी काबुलस्थित सबैभन्दा ठूलो कारागारमा कार्यरत कर्मचारी बोकेको बसमा लक्षित गरी आत्मघाती आक्रमण हुँदा सात जना मारिएको अधिकारीहरुले बताएका छन् । प्रहरी प्रवक्ता बासिर मुजाहिदले