रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

न्यायाधीशकै श्रीमती किर्तेमा

काठमाडौं / सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतकी पत्नी ललिता राउत पक्राउ परेकी छन् । न्यायाधीश श्रीमान्‌को हस्ताक्षर र औंठाछाप किर्ते गरेको अभियोगमा ललिता र उनका दाजुभाउजुलाई सोमबार पक्राउ गरिएको हो

टिपर र क्रसरमा प्रहरीकै अवैध लगानी

काभ्रे / मण्डनदेउपुर नगरपालिका ६ भांगेटारमा भएको सवारी दुर्घटनामा नोपल प्रहरीका बाहालवाला नायव महानिरीक्षक (डीआईजी) सुशीलकुमार भण्डारीको मृत्युपछि नयाँ विषयको रहस्योद्घाटन भयो, उनको अवैध लगानी । एक महिनाको बिदा स्वीकृत

गाडी किन्न सांसदले माग्यो थप बजेट

काठमाडौं / संघीय संसद् सचिवालयले पदाधिकारी र समिति सभापतिलाई महँगा गाडी किन्न सरकारसँग करोडौँ रकम मागेको छ । चढिरहेको गाडी पुराना भएको भन्दै अर्थ मन्त्रालयमा थप बजेट माग प्रस्ताव पठाएको

सांसदको तलब ४५ हजार, मुख्यमन्त्रीको ६१ हजार

काठमाडौं /  कर्णाली प्रदेशका सांसदको मासिक तलब ४५ हजार हुने भएको छ । उनीहरुले आवास सुविधा, इन्धन खर्च, बिजुली र पानीको खर्चसमेत पाउने छन् । आन्तरिक मामिला तथा कानुन् मन्त्रालयले

जीप दुर्घटनामा एकको मृत्यु , ८ जना घाइते

परशुराम, / डडेल्धुरामा जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।  दुर्घटनामा गन्यापधुरा गाउँपालिका–२ मालीगाउँकी ४३ वर्षीया कुमारी देउवाको उपचारका क्रममा सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । सदरमुकामदेखि

बाबुरामको नजरमा सरकार भित्रैभित्रै कुहिएको फर्सी, ओली गफाडी !

काठमाडौं / नयाँ शक्ति पार्टीले प्रधानमन्त्री केपी ओलीको स्वभाव गफाडी, अनुत्तरदायी एवं दम्भी देखिएको आरोप लगाएको छ। नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय बैठकमा बुधबार पार्टीको राजनीतिक

भोटेकोशीको आकर्षण बञ्जी, क्यानोनिङ र र्याफ्टिङ

पाङ्लाङ,/  सिन्धुपाल्चोक जिल्लास्थित अत्यन्त साँघुरो गल्छी भएको भोटेकोशी नदीले आन्तरिक तथा विदेशी पर्यटकलाई बञ्जी( (पुलबाट डोरीको सहायताले हाम्फाल्ने काम) र र्याफ्टिङ(जलयात्रा) जस्ता साहसिक खेलमार्फत आकर्षित गरिरहेको छ । विसं २०७२

माल्दिभ्समा किरणको टोली टिसी स्पोर्टस शीर्षस्थानमा

काठमाडौं  / माल्दिभ्सको माथिल्ला लिग धिवेही प्रिमियर लिगको दोस्रो सिजन खेलिरहेका गोलकिपर किरण चेम्जोङ रहेको टोली टिसी स्पोर्टस क्लबले  फोकाईधु क्लबलाई ५–१ गोल अन्तरले हरौदै लिगको शीर्ष स्थानमा कायम रहेको छ ।

सालकको खपटासहित पक्राउ

दोलाखा, /  दुर्लभ वन्यजन्तु सालकको दुई किलो ६०० ग्राम खपटासहित प्रहरीले तामाकोशी गाउँपालिका–५ किर्नेटारबाट एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रामेछाप गोकुलगङ्गा गाउँपालिका–५ का २० वर्षीय प्रल्हाद खड्का

अमेरिकी राष्ट्रपति ट्रम्पको मूर्तीमा पिसाब गर्न सार्वजनिक आव्हान

काठमाडौं/ अमेरिकामै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मूर्तीमा ‘पिसाब गर’ भनी सार्वजनिक आव्हान गरिएको छ । यो अमेरिकाकै शहर ब्रुकलिनको  समाचार हो । जँहा एक सडकको छेउछाउका विभिन्न स्थानमा राष्ट्रपति ट्रम्पको

पोखरालाई पर्यटनको राजधानी घोषणा गरिने

पोखरा, १४ कात्तिक / गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने बताउनुभएको छ । नेपाल पर्यटन बोर्डको आयोजना एवं आइडिया इनोभेसनको संयोजनमा

प्रधानमन्त्री ओलीलाई श्रद्धाञ्जली लेख्ने अनलाईनका सम्पादक प्रकाउ

काठमाडौं, १४ कार्तिक / त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे अनर्गल प्रचार गर्ने एक ब्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाथीभरा अनलाईन डट कमका सम्पादक हरि प्रसाद