रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

सुकेटारमा म्याद गुज्रेका सामान छ्यापछ्याप्ती

प्रयास लिम्बू ताप्लेजुङ, कात्तिक १५ गते / ताप्लेजुङको सुकेटार बजारमा म्याद गुजे्रका तथा अखाद्य वस्तुहरु छ्यापछ्याप्ती फेला परेको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी अनुज भडारीको नेतृत्वमा गरिएको बजार अनुगमनका

गेसोद्धारा दबाब अभियान कार्यक्रम घोषणा : प्रतिबद्धता कार्यान्वयन गर्न बेलायतसँग माग

काठमाडौं, १५ कार्तिक / बेलायत सरकारले आफ्नो पूर्व प्रतिबद्धता अनुरुप गोरखाहरुको समस्या सम्बोधन नगरेको भन्दै गोरखा भूतपूर्व सैनिक संघ ९गेसो०ले दबाबका लागि नयाँ अभियानका कार्यक्रमहरु घोषणा गरेको छ । नेपाल

२१ दिनपछि १७ लाखको रिचार्ज चोर्ने चोर पक्राउ

दाङ,१५ कात्तिक । १७ लाख रुपैयाँ बराबरको एनटीसीको रिचार्ज कार्ड चोरी गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको माडी गाउपालिका–१ का २१ वर्षीया

नेपाली काङ्ग्रेसको चियापानमा एक लाखलाई निम्ता

काठमाडौँ, / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रण

कतारको चार दिने औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी आजै स्वदेश फर्कदै

काठमाडौँ, १५ कार्तिक / राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्किदै छन। कतारको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधीमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार कतार

स्वास्थ्यमा उल्लेख्य सुधार भए पनि, प्रधानमन्त्री ओलीले अस्पतालबाट ‘डिस्चार्ज’ पाएनन

काठमाडौं, १५ कातिक / प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भए पनि आज ( बिहीबार ) अस्पतालबाट ‘डिस्चार्ज’ भने पाएनन् । प्रधानमन्त्री ओली आज त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुने

रियल मड्रिडको प्रशिक्षक बन्न एन्टोनी कोन्टेद्वारा अस्वीकार

कात्तिक १५  /  इंग्लिस क्लब चेल्सीका पूर्वप्रशिक्षक एन्टोनी कोन्टे रियल मड्रिडको प्रशिक्षक बन्न अस्वीकार गरेका छन । जुलेन लोपेटेगुईलाई हटाएपछि रियलको सम्भावित प्रशिक्षकका रूपमा बढी चर्चाका आएका इंग्लिस क्लब चेल्सीका पूर्वप्रशिक्षक एन्टोनी कोन्टेले

उत्तर कोरियाली नेता कीमको सिओल भ्रमण चाँडै हुन्छ – मून

सिओल, १५ कात्तिक / दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तर कोरियाली नेता कीम जोङ उनले चाँडै सिओलको भ्रमण गर्नुहुने बताउनुभएको छ । त सेप्टेम्बरमा प्योङयाङमा भएको दुवै नेताको दोस्रो शिखर

कुखुराको मासुको मूल्यमा गिरावट आएपछि कुखुरापालक किसान मर्कामा

चितवन, /  ब्वायलर कुखुराको मासुको मूल्यमा गिरावट आएपछि साना किसान मर्कामा परेका छन् । बजारमा ब्वायलर कुखुराको तयारी मासु प्रतिकिलो रु २६० मा बिक्री हुँदै आएको छ । किसानको फार्मबाट

लमजुङ जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा वृद्धि

लमजुङ, /  गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी संहितासँगै जिल्ला अदालत लमजुङमा सम्बन्धविच्छेदको माग गर्दै मुद्दा दर्ता गर्नेको सङ्ख्या बढेको छ । करीब तीन महिनाको अवधिमा ३७ सम्बन्धविच्छेदका

जापान जान चाहने नेपालीले अनलाइनबाट भाषा परीक्षा दिन पाउने

काठमाडौँ, /  जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी

निर्मला हत्या प्रकरण : शङ्कास्पद चारको डिएनए परीक्षणका लागि नमूना सङ्कलन

कञ्चनपुर, १५ कात्तिक /  कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरीले शङ्कास्पद चारको रगतको नमूना डिएनए परीक्षणका लागि सङ्कलन गरेको छ । महाकाली